Logo
धर्म संस्कृति

तुलसीको विवाह आज कि भोली?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, मंसिर १० । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिन मनाइने हरिबोधिनी एकादशी यस वर्ष स्मृतिमा आधारित भई कर्म गर्नेले बुधबार र वेदमा आधारित भई

विस्तृत पढ्नुहोस
कोरोना संकटमा महात्मा विदुरका यी कुरा याद राख्नुहोस्

कठिन समयमा हामी आफै कसरी बच्न र अरुलाई बचाउँन सक्छौ, यसको सम्बन्धको बारेमा वेद, पुराण, रामायण र महाभारतबाट केही राम्रा कुरा पढ्न सक्छौ । त्यसमा भएका राम्रा आचरणलाई अपनाएर कोरोनाकालमा

दोलखा भीमसेनलाई पसिना आयो, अनिष्टको खतरा !

चरिकोट, ९ मंसिर । दोलखास्थित भीमेश्वर मन्दिरको शिलामा पसिना आएको छ । आज दिउँसो दुई घन्टा पटक पटक पसिना आएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ । पहिलोपटक एक घन्टा

हरिबोधनी एकादशीमा लाग्ने विशंखुनारायणको मेलामाथि रोक (सूचनासहित)

ललितपुर, ९ मंसिर । प्रत्येक वर्ष हरिबोधनी एकादशीमा विशंखुनारायण मन्दिरमा मेला लाग्ने गरेकोमा यस वर्ष रोक लगाइएको छ । आज गोदावरी नगरपालिकाले एक सूचना जारी गरी कोरोना भाइरसको जोखिमबाट बच्नका

मिथिलामा अक्षय नवमी पर्व मनाइँदै

जनकपुरधाम, मंसिर ८ । महोत्तरीसहितका मिथिलाञ्चलमा आज अक्षय नवमी पर्वको रमझम छ । मिथिलामा धातृ नवमी र इच्छा नवमीसमेत भनिने यो पर्व कात्तिक शुक्ल नवमी तिथिमा मनाइने परम्पराअनुसार आज जताततै

थापाथली सानेपासम्मका देवालय पुनःनिर्माण शुरु

ललितपुर, मंसिर ८ । थापाथली पुलबाट सानेपा पुलसम्मको करिब तीन किलोमिटर वाग्मती किनारमा सौन्दर्य अभिवृद्धिका क्रममा त्यस क्षेत्रका २८ वटा देवालयको पनि पुनःनिर्माण शुरु भएको छ । नदीको दायाँबायाँ गरी

छठ पर्व सम्पन्न

जनकपुरधाम, मंसिर ६ । आस्थाको महापर्व छठ पर्वअन्तर्गत व्रतालुले आज यहाँ उदाउँदो सूर्यलाई अघ्र्य दिई पर्वको समापन गरेका छन् । मूल विधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको

छठ पर्वअन्तर्गत आज सन्ध्याकालीन अर्घ दिई पूजापाठ गरिने

जनकपुरधाम, मंसिर ५ । शुद्धता, सद्भाव र आस्थाको महापर्व छठ आज श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ । आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्वको तेस्रो दिन बर्तालुले आज बेलुकी कुण्ड, पोखरी

मिथिलाञ्चलमा सामाचकेवा पर्व शुरु

जलेश्वर, ४ मङ्सिर: मिथिलाञ्चलमा दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीक सामाचकेवा पर्व आजदेखि शुरु भएको छ । सो पर्व आज पञ्चमीदेखि शुरु भई दश दिनसम्म चल्ने छ । एघारौ दिन पूर्णिमाका

छठ पर्वको खरना विधि गरिँदै

जनकपुरधाम, ४ मङ्सिर: आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठअन्तर्गत आज दोस्रो दिन खरना विधि गरिँदैछ । जीवनपद्धतिलाई प्रतिविम्बन गर्ने छठको खरनालाई पापको क्षय हुने दिन भनिन्छ । खरनाअन्तर्गत गाईको गोबरले

हिमाल, पहाड र तराईवासीलाई एकै सूत्रमा जोड्ने छठ पर्वको रौनकता

जनकपुरधाम, मंसिर ४ । छठ माए अएलीह दुरिया सजाओल हे पोखरी खना सजाओल हे तराई भेगका साथै देशका विभिन्न स्थानमा हर्षोल्लासपूर्वक मनाउने रौनकता छाएको सन्देशमूलक यो गीत अहिले यत्रतत्र गुञ्जायमान

भगवान रामलाई साथ दिने हनुमान देखि जटायुसम्म

भगवान रामको युग कस्तो थियो ? यो चासोको विषय हुनसक्छ । त्यो युगमा धर्तीमा विचित्रका मानिस र प्रजातिहरु रहन्थे । तर प्राकृतिक आपद विपतको कारण धेरै प्रजातिहरु लोप भइसकेका छन्