Logo
धर्म संस्कृति

आज कालरात्रिः कालरात्रि देवीको पूजा आराधना गरिँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, कार्तिक ७ । नवरात्रको सातौँ दिन आज दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष

विस्तृत पढ्नुहोस
फूलपाती भित्र्याउने पर्व स्थगित

मकवानपुर, ६ कात्तिक: कोरोना सङ्क्रमण फैलिएसँगै वागमती प्रदेशको राजधानी हेटौँडामा फूलपाती भित्र्याउने कार्य स्थगन गरिएको छ । सरकारी तबरबाटै फूलपाती भित्र्याउने परम्परा रहे पनि यसवर्ष कोरोना भाइरसका कारण स्थगन गरिएको

गुह्येश्वरी गर्भगृहको दुई किलो सुन गायब !

–पूर्णप्रसाद मिश्र काठमाडौँ, ६ कात्तिक: गुह्येश्वरी मन्दिरमा १७३.५ तोला सुन अनियमितता भएको तथ्य फेला परेको छ । पशुपति क्षेत्र विकास कोषले गुह्येश्वरी मन्दिर गर्भगृह मर्मत सम्भार गर्ने क्रममा अष्टदल र

यसवर्ष पशुबलि होइन, कुभिण्डो र नरिवल

काठमाडौँ, ६ कात्तिक: मुलुकका शक्तिपीठमा कोभिड–१९ कारण यस पटक पशुबलि निकै कम हुने भएको छ । कोरोना महामारीको जोखिमलाई ध्यानमा राखी शक्तिपीठमा परम्परा धान्नबाहेक पशुबलि नहुने भएको हो । कोभिड–१९

शक्तिपीठ र मन्दिर परिसर सुनसान

बनेपा, ६ कात्तिक: दशैँभरि बढी भीडभाड हुने काभ्रेपलाञ्चोकका शक्तिपीठ तथा मन्दिर अहिले सुनसान बनेका छन् । कोरोना भाइरसको सङ्क्रमण जोखिम हुनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले यहाँका शक्तिपीठ तथा मन्दिरमा

धार्मिकस्थलमा पूजा, प्रार्थना तथा भजनकीर्तन गर्न प्रशासनद्वारा रोक

खोटाङ, ५ कात्तिक: कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन जिल्ला प्रशासन कार्यालयले विभिन्न धर्मावलम्बीका धार्मिकस्थलमा हुने पूजा, प्रार्थना तथा भजनकीर्तन गर्न रोक लगाएको छ । दशैँतिहार तथा छठपर्वको अवसरमा मठमन्दिर, शक्तिपीठ,

आज २०७७ कार्तिक ५ गते बुधबारको राशिफल

आज श्री शाके १९४२ बि. स. २०७७ साल कार्तिक ५ गते बुधबार इश्वी सन २०२० अक्टोबर २१ तारिख शुद्ध आश्विन शुक्लपक्ष दुर्गा पक्ष पश्चमी तिथी ज्येष्ठा नक्षत्र शोभन योग कौलव

आज नवरात्रको पाँचौँ दिन, स्कन्दमाताको पूजा आराधना गरिँदै

काठमाडौं,कार्तिक ५ । नवरात्रको पाँचौँ दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको

यी ४ चीज दान गर्दा कर्ण मारिए

महाभारतको महायोद्धा कर्णले जीवनमा कहिल्यै कसैसँग दान लिएनन । स्वयं दान दिएको कारण उनी मारिएका थिए । परिस्थिति यस्तो बन्यो कि कर्णले महाभारत युद्ध गर्नुपुर्व ४ चीज दान गर्नुपर्यो ।

आज नवरात्रको चौथो दिनः यसकारण गर्ने कुष्माण्डा देवीको पूजा आराधना

काठमाडौं, कर्तिक ४ । नवरात्रको चौथो दिन आज दशैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको

चाणक्यका नीति अनुसार यी ३ प्रकारका मानिससँग सधै होसियार हुनुपर्छ

आचार्य चाणक्यले बनाएका नीति आज पनि त्यत्तिकै सान्दर्भिक र बहु उपयोगी छन् । जो कसैले पनि चाणक्यको नीतिशास्त्रमा बताइएका नीतिको सही तरिकाले पालना गरेमा जीवनमा सबै प्रकारका सुख–सुविधा र सफलता

चाणक्यका अनुसार यी कार्यमा संकोच नगरे जीवनमा सफलता मिल्छ

आचार्य चाणक्य राजनीति र कुटनीतिमा कुशल विद्धान थिए । चन्द्रगुप्त मौर्य सम्राट बन्नुमा चाणक्यको महत्वपुर्ण योगदान थियो । चन्द्रगुप्त मौर्यले उनलाई आफ्ना गुरु मान्थे । चाणक्य मौय बंशको महामन्त्री थिए