Logo
धर्म संस्कृति

बसन्तपुर दरबार क्षेत्रमा दुर्गा भवानीको पूजा(फोटोफिचर)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ९ कात्तिक ।आश्विन शुक्ल नवमीका दिन आइतबार काठमाडौँको बसन्तपुर दरबार क्षेत्रमा दुर्गा भवानीको पूजा गर्दै । घटस्थापनाका दिन राखिएको जमरा महानवमीका दिन विभिन्न शक्तिपिठमा

विस्तृत पढ्नुहोस
दहीजात्रा नहुने

चौतारा, ९ कात्तिक: सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाँउपालिका, तौथलीमा अवस्थित त्रिपुरासुन्दरी माईको मन्दिरमा बडादशैंको एकादशीमा लाग्दै आएको दहीजात्रा यस पटक नहुने भएको छ । एकापसमा दही छ्यापाछ्याप गरी परम्परागत रुपमा मनाइँदै आएको

कोरोनाको कहर दशैँमा पनि, गाउँघरमा छैन रमाइलो

–सुशीला रेग्मी रामपुर, (पाल्पा) ९ कात्तिक: हिन्दू धर्मावलम्वीहरुको ठूलो पर्व विजया दशमी दुर्गा भवानीको प्रसादस्वरुप मान्यजनका हातबाट टीका र जमरा लगाएर धुमधामका साथ मनाउने गरिन्छ । यस वर्षको विजया दशमी

मुस्लिम बहुल पाकिस्तानका हिन्दूले पनि गर्दैछन् दुर्गा भवानीकाे पूजा

एजेन्सी, ९ कार्तिक। पाकिस्तानकाे कराँचीमा रहेका हिन्दूहरूले नवरात्रमा शक्ति स्वरूपा भवानीकाे पूजा गरी दशहरा मनाएका छन् । मुस्मील देश पाकिस्तानमा रहेका अल्प संख्यक हिन्दूहरूले बिगत देखि नै दशहरा मनाउन थालेका

योगी आदित्यनाथले धोए कन्याको पाउ

एजेन्सी, ९ कात्तिक । आज नवरात्री । विश्वभरका हिन्दुहरुले विधि विधानपूर्वक नवदुर्गाको पूजाआराधना गरी मनाइरहेका छन् । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नवरात्रीमा कन्याको पूजा गरेका छन् । उनले कन्याहरुको

शक्तिपीठमा चहलपहल कम

गण्डकी, ९ कात्तिक: कोरोनाको महामारीका कारण यस वर्ष आश्विन शुक्ल नवमीका दिन आज पोखरा र आसपासका शक्तिपीठमा दर्शनार्थीको चहलपहल कम देखिएको छ । कोरोना महामारीप्रति सर्वसाधारणको सजगताका साथै प्रशासनले पनि

दशैंँ आयो, रौनक आएन

ओखलढुङ्गा, ९ कात्तिक: घटस्थापनामा राखिएका जमरा हुर्किसकेका छन् । घमाइलो दिन, खेतमा झुलेका धानका बाला, खुलेको नीलो आकाश अनि उडेका चङ्गाले दशैंँको स्वागत गरिरहेका छन् । शरद ऋतुको यस मौसमले

आज नवरात्रको नवौँ दिनः सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै

काठमाडौं, कार्तिक ९ । नवरात्रको नवौँ दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् दुर्गा

टीकाको शुभ साइत सोमबार विहान १०:१९ बजे

काठमाडौं, कार्तिक ९। बडादशैंको टीकाको शुभ साइत भोली बिहान १०.१९ बजे उत्तम रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार बडादशैँको टीकाको शुभ साइत सोमबार बिहान १०. १९ बजे उत्तम

आज मात्रै खुल्ने तलेजु भवानीको मन्दिर यसपाली नखुल्ने

काठमाडौं, कार्तिक ९ । हनुमानढोका दरबारमा रहेको वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर पनि यो वर्ष कोरोनाकै कारण नखुल्न भएको छ । तलेजु भवानीको यात्रा भने नेपाल

देवीको ‘खोंइछ’ भरिँदै

महोत्तरी, ८ कात्तिक: बडादशैंँ पर्वको महासप्तमीका दिन आँखा खोलिएका देवी प्रतिमामा श्रद्धालु भक्तजन ‘खोंइछ’ (पोल्टा) भर्दैछन् । फुलपातीको दिन सूर्यास्तसँगै शुरु हुने ‘खाेंइछ भर्नेक्रम महानवमीसम्म रहने मैथिल परम्परा छ ।

भद्रकाली मन्दिरमा पूजाआजा गर्दै भक्तजन(फोटोफिचर)

काठमाडौँ ८ कार्तिक: विजया दशमीको आठौँ दिन शनिबार महाअष्टमीका दिन काठमाडौँको भद्रकाली मन्दिरमा पूजाआजा गर्दै भक्तजन । तस्बिर : रोशन सापकोटा-रासस