काठमाडौँ, १९ चैत : कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन यस वर्ष सेतो मच्छेन्द्रनाथको रथयात्रा स्थगित गरिएपछि आज क्षमा पूजा गरिएको छ । प्रत्येक वर्ष चैत्र
भगवान शिवलाई अजन्मा र अविनाशी भनिन्छ । शिवपुराणको कथामा भनिएको छ ब्रह्मा विष्णुलाई पनि अन्तिमसम्म थाहा थिएन । तर यीन को जन्ममा पनि एक रोचक छ, भगवानु ब्रह्मा, विष्णु र
काठमाडौं, चैत १९ । मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)–काम सम्पादन गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ।प्रेम सफल हुनेछ। आफन्तहरु
मानिसहरु लंकापति रावणको अनीति, अनाचार, दम्भ, काम, क्रोध, लोभ, अधर्म र नराम्रोको प्रतिक सम्झन्छौ र घृणा गर्दछौ । तर सबेभन्दा महत्वपुर्ण कुरा यो होकी रावणको नराम्रो काम जतिसुकै भएपनि उनको
जनकपुरधाम, १८ चैतः छतमै निर्माण गरिएको जलाशयमा उदाउँदो सूर्यलाई अर्घ दिइ छठ पर्व सम्पन्न गर्दै जनकपुरधामका व्रतालु महिला । कोरोना भाइरस सङ्क्रमण नफैलियोस् भनि सरकारले लागू गरेको लकडाउनको पालना गरी
काठमाडौँ, १७ चैत : कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सरकारले गरेको लकडाउनका क्रममा निधन भई बेखर्ची हुनेलाई पशुपति क्षेत्र विकास कोषले निःशुल्क शवदाह सेवा शुरु गरेको छ । पशुपति क्षेत्रका विद्युतीय
काठमाडौँ, १६ चैत : कोरोना भाइरसको सङ्क्रमणबाट बच्न छ दिनदेखि गरिएको लकडाउनका कारण पशुपति क्षेत्रमा भोकभोकै बस्ने मानिस भेटिएपछि आजदेखि सुमार्गी भवनमा निःशुल्क भोजन सेवा शुरु भएको छ । पशुपति
काठमाडौँ, १६ चैत : विश्व हिन्दू महासङ्घ नेपाल केन्द्रीय समितिले लकडाउनका बेला पनि राष्ट्रिय जनावर गाईको आहारको उचित प्रबन्ध गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । महासङ्घले शनिबार प्रेस
एक पटकको कुरा हो, अर्जुन इन्द्रको सभामा उपस्थित भएका थिए । अर्जुनको प्रभाव र रुप देखेर स्वर्गकी अप्सरा उर्वशी उनीसँग मोहित भइन् । उर्वशीले अर्जुनलाई मनाउने कोशिश गरिन् । उनले
एक वृद्ध किसान आफ्नो नातिको साथमा पहाडको एउटा खेतमा बसिरहेका थिए । सधै बिहान हजुरबुबा छिटो उठेर भान्छा कोठामा मेचमा बसेर भागवत गीता पढ्थे । उनको नाती पनि बिलकुलै उनी
जब पार्वती र शिव उत्सव क्रिडा गर्दै थिए, तब उनीहरुमाथी फोहोर लाग्यो । जब यो फोहोर लागेको उनीहरुलाई अनुभुति भयो तब उनीहरुले फोहोरलाई निकाली दिएर बालक बनाइदिए । उनीहरुले त्यो
एक पटक नारायण अर्थात् भगवान विष्णुले आफ्नो इष्ट देवीको देव महादेवलाई प्रसन्न गर्न एक हजार कमलको फुल चढाउने सोच बनाए । पुजाको सारा सामाग्री जम्मा गरेपछि उनले आफ्नो आसन ग्रहण