Logo
धर्म संस्कृति

संस्कृति अनेक, भावना एक

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २ माघ । टुँडिखेलको पुर्वी कुनामा लुंगी, चोलो, घलेक लगाएकी धनकुटाकी अपेक्षा मगर नौगेडी र शिरबन्दीमा चिटिक्क थिइन्। पश्चिम कुनामा रहेकी बर्दियाकी मनीषा चौधरीचाहिँ

विस्तृत पढ्नुहोस
माघेसङ्क्रान्तिबाट राष्ट्रिय एकता थप सुदृढ पार्न मद्दत पुगोस्ः राष्ट्रपति

काठमाडौँ, २ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न समुदायले मनाउने माघेसङ्क्रान्ति जस्तो विशेष चाडले सबै नेपालीमा हर्षोल्लास र शान्तिको सन्देश फैलाई राष्ट्रिय एकता थप सुदृढ पार्न मद्दत पुगोस् भन्ने कामना

कोशी र कमला नदीमा नुहाउनेको भीड

राजविराज, १ माघ : हिन्दू धर्मलम्बीले मनाउने मकर सङ्क्रान्ति पर्वका अवसरमा आज सप्तकोशी नदीमा नुहाउने (स्नान) गर्नेहरुको भीड लागेको छ । आजका दिन नदीमा नुहाउनाले पाप कट्ने र पुण्य प्राप्ति

भाषा संस्कृतिको रक्षा गर्नु अबको चुनौती : मुख्यमन्त्री शाही

सुर्खेत, १ माघ : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भाषा, संस्कृति एवं विभिन्न जातजातिका वेषभूषाको संरक्षण गर्नु अबको चुनौती रहेको बताएका छन्। नेपाल मगर सङ्घद्वारा वीरेन्द्रनगर नगरपालिका– ९ मा निर्माण

हर साल आउँछ माघी…..

भीमदत्तनगर, १ माघ : थारू बस्ती रहेको पश्चिमको दाङदेखि कञ्चनपुरसम्म यतिबेला माघीपर्वको उल्लास छाएको छ । थारू समुदायको प्रमुख चाड माघीका अवसरमा कञ्चनपुरमा थारू समुदायको बसोबास रहेको बेलौरी, पुर्नबास, कृष्णपुर,

मिथिलामा तिला सङ्क्रान्ति पर्व

जनकपुरधाम, १ माघ : हिन्दूधर्मालम्बीहरुले धार्मिक एवं सांंस्कृतिक पर्व ‘मकर सङ्क्रान्ति’ उल्लासमय वातावरणमा मनाइरहेका छन् । यस पर्वमा तिलको विशिष्ठ महत्व रहेको कारण प्राचीन मिथिलामा ‘तिला सङ्क्रान्ति’ र माघ महिनाको

तीर्थालुको देवघाटमा घुइँचो

चितवन, १ माघ : पवित्र तीर्थस्थल देवघाट धाममा माघे सङ्क्रान्ति मेला भर्न आउने तीर्थालु भक्तजनको घुइँचो लागेको छ । मङ्गलबार बिहान बेनीमा बाँसको लिङ््गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको

मकर संक्रान्ति : सखरखण्डमा भारतकै भर

काठमाडौँ, १ माघ । मकर संक्रान्तिमा विशेषगरी तरुल, सखरखण्ड, तिलको लड्डु खाने प्रचलन छ । तर नेपालमा उत्पादन हुने तरुल र सखरखण्डले यहाँको माग धान्दैन, भारतबाट पनि ल्याउनुपर्छ । मकर संक्रान्तिकै लागि

माघे संक्रान्ति मेला शुरु, पाँच लाख भक्तजन आउने अनुमान

काठमाडौँ, १ माघ । धार्मिक क्षेत्र देवघाटमा मंगलबारबाट माघे संक्रान्ति मेला शुरु भएको छ । हरेक वर्ष माघे संक्रान्तिका अवसरमा लाग्ने माघे संक्रान्ति मेला यस वर्ष पनि मंगलबारबाट शुरु भएको

माघेसङ्क्रान्ति मेला शुभारम्भ

चितवन, २९ पुस : तीर्थस्थल देवघाटको बेनीमा आज बिहान बाँसको लिङ्गो गाडेर माघेसङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको छ । नेपाल सन्त समाजका अध्यक्ष एवं हरिहर सन्न्यास आश्रमका पीठाधीश ज्ञानानन्द सरस्वती, महेश

माघीमा ३ दिन बिदा

काठमाडौँ, २९ पुस । कैलालीको कैलारी गाउँपालिकाले माघी पर्वको अवसरमा तीन दिन बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले माघ १, २ र ३ गते बिदा दिने निर्णय गरेको हो

चाकुले तताउँछ जाडोमा शरीर

काठमाडौँ, २९ पुस । नेवार समुदायमा ‘घ्यू चाकु सँल्हु’ नामले माघे सङ्क्रान्ति मनाउने गरिए पनि अब यो सबैको साझा भएको छ । माघको पहिलो दिन विशेष रूपमा घ्यू, चाकु र