Logo
धर्म संस्कृति

आदिनाथ मेला शुरु

काठमाडौँ, २६ असोज  : काठमाडौँको दक्षिण भेगमा पर्ने आदिनाथ मन्दिरमा आजदेखि एक महीनासम्म मेला शुरु भएको छ । आश्विन शुक्ल पूर्णिमाका दिनदेखि कात्तिक शुक्ल पूर्णिमासम्म

विस्तृत पढ्नुहोस
ताल बाराही मन्दिरमा कोजाग्रत मेला

पोखरा, २६ असोज : पोखरास्थित फेवातालको बीचमा रहेको तालबाराही मन्दिरमा आज कोजाग्रत पूर्णिमाको मेला लागेको छ । प्रत्येक वर्षको आश्विन शुक्ल पूर्णिमा (कोजाग्रत पूर्णिमा) का दिन सो मन्दिरमा पूजा गर्ने

मिथिलाञ्चलमा कोजागरा पर्व मनाइँदै

जनकपुरधाम, २६ असोज  : मिथिलाञ्चलमा आज कोजागरा पर्व हर्षोल्लासपूर्वक मनाइँदैछ । असोज पूर्णिमाका दिन पारिवारिक समृद्धि र सौभाग्यका लागि यो पर्व मैथिल संस्कृतिअनुसार मनाइन्छ । मैथिल संस्कृतिमा कोजागरालाई निर्मल, धवल

राष्ट्रपति सीद्वारा झाँकी अवलोकन

चीनका राष्ट्रपति सी चिनफिङ शनिबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सांस्कृतिक झाँकी अवलोकन गर्दै । तस्वीर :नवीन पौडेल

मनकामना मन्दिरमा भक्तजन

प्रसिद्ध धार्मिक तीर्थस्थल मनकामना मन्दिरमा पूजा गर्न शनिबार लागेको भक्तजनको भीड । तस्वीर : कृष्ण न्यौपाने

दशैँको अखिल बलि पूर्ति समापन

काठमाडौँ, २५ असोज : बडादशैँको सबै बलि दिने (अखिल बलि पूर्ति) काम आजैदेखि समाप्त भएको छ । विजयादशमीको पाँचौँ दिन अखिल बलि पूर्ति गर्नुपर्ने मान्यताअनुसार आजै सबै बलि दिइएको नेपाल

आदिनाथ मूर्तिमा प्राणप्रतिष्ठा

काठमाडौँ, २५ असोज : काठमाडौँको दक्षिण भेगमा पर्ने आदिनाथ मन्दिरमा मूर्ति प्रतिस्थापन गरी आज प्राण प्रतिष्ठा गरिएको छ । मन्दिर जीर्ण भएपछि त्यसको मर्मतका क्रममा मूर्तिलाई मन्दिरबाट बाहिर सुरक्षित स्थानमा

रामलीला सम्पन्न

राँझा, २३ असोज  : नेपालगञ्जको सांस्कृतिक पहिचानका रुपमा रहेको ऐतिहासिक रामलीला मञ्चन समापन भएको छ । यो वर्ष रामलीलाको १५२ औँ संस्करण गएराति समापन भएको हो । एकसय ५२औँ वर्षमा

आदिनाथ मन्दिर जीर्णोद्धार

काठमाडौँ, २३ असोज  : कीर्तिपुर नगरपालिकाको प्राचीन सम्पदा आदिनाथ मन्दिर करीब रु दुई करोडको लागतमा जीर्णोद्धार गरिएको छ । विसं २०७२ को भूकम्पका कारण मन्दिर जीर्ण भएपछि त्यसको मर्मतका लागि

पाँचखालमा भेटिइँदै प्राचीन सम्पदा

काभ्रेपलाञ्चोक, २३ असोज : खोज तथा अनुसन्धानका क्रममा काभ्रेपलाञ्चोकको पाँचखाल क्षेत्रमा प्राचीन सम्पदा, सामग्री तथा स्तम्भ भेटिन थालेका छन् । हालै मात्रै पाँचखाल नगरपालिका–१३ स्थित तेमालबेँसीमा प्राचीन किरातकालीन स्तम्भ फेलापरेको

खड्गभवानी कोतमा मौलो पूजासहित सामूहिक टीका

गलेश्वर, २२ असोज : म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा अवस्थित ऐतिहासिक तथा सामरिक महत्वले युक्त खड्गभवानी कोतमा समृद्धि र सहकालको कामना गर्दै सामूहिकरुपमा मौलो पूजा गरी टीका ग्रहण गरिएको छ । घटस्थापनादेखि

खड्गजात्रासहित घोडाजात्रा सम्पन्न

भक्तपुर, २२ असोज : प्रत्येक वर्ष दशैँको टीका (दशमी) को दिन राति मनाइने भक्तपुर तलेजु भवानीको बाहन सेतो घोडाजात्रा मध्यरातिबाट शुरु भएर आज बिहान सम्पन्न भएको छ । विजयादशमीको राति