Logo
धर्म संस्कृति

छठको व्रतालु निर्जल उपवास बस्दै

काठमाडौँ, १५ कात्तिक : छठपर्वको दोस्रो दिन अर्थात् कात्तिक शुक्ल पञ्चमीका दिनमा आज व्रतालु निर्जल उपवास बसेका छन् । जल अर्थात् पानीसमेत नखाई व्रत बसिने

विस्तृत पढ्नुहोस
छठ मनाउन नदी किनार सिङ्गारिँदै

भद्रपुर, १५ कात्तिक : झापाका नदी किनारहरु आज बिहानैदेखि सिङ्र्गान थालिएको छ । तराइवासीको मुख्य चाड छठपर्वलाई भव्यताका साथ मनाउन मारवाडी, बङ्गाली, राजवंशी र केही पहाडीमूलका मानिसले नदी किनारमा पूजाका

मिथिलामा सामा–चकेवा आज शुरु गरिँदै

महोत्तरी, १५ कात्तिक : मिथिलामा लोकआस्थाको पर्व छठको बीचमै दाजुभाइ तथा दिदीबहिनीबीच प्रेम र समर्पणको प्रतीक मानिएको सामा–चकेवा पर्व आज शुरु हुँदैछ । कात्तिक शुक्ल पञ्चमी अर्थात् छठ पर्वको खरनाका

छठ पर्वको खरना विधि गरिँदै

जनकपुरधाम, १५ कात्तिक  : आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठअन्तर्गत आज दोस्रो दिन खरना विधि गरिँदैछ । जीवनपद्धतिलाई प्रतिविम्बित गर्ने छठ पर्वको खरनालाई पापको क्षय हुने दिन भनिन्छ । खरनाअन्तर्गत

अश्वत्थामाको कहिले मृत्यु नहुनुको राज

वीरयोद्धा अश्वत्थामा गुरू द्रोणाचार्यका छोरा थिए । द्रोणाचार्यले भगवान शिवलाई मनाउनको लागि तपस्या गरेका थिए । त्यसपछि अश्वत्थामा जस्ता बहादुर छोराको जन्म भएको थियो । जन्म हुँदा अश्वत्थामाको टाउकामा एक

कागले यस्तो संकेत दिए भाग्य चम्किनेछ

१.कुनै पनि पोल तथा खम्बामा बसेर भाले काग र पोथी कागले माया प्रेम गरेको देखेमा आफ्नो माया प्रेममा ठूलो फाटो आउने बुझिन्छ । अझ शनिवारको दिन फलामको पोलमा कागको त्यो

जसको घरमा मयुरको प्वांख उसको घरमा दरिद्रता नाश

भनिन्छ,जसको घरमा विधि पूर्वक मयुरको प्वांख सही ठाउँमा सही तरिकाले स्थापित गरिएको छ दरिद्रता आउने छैन । भूतप्रेतको बास हुदैन । घरको ढोकाबाट बाहिर निस्कदा फ्रेस हुने तर भित्र पस्दा

श्रावण महिनामा शिवलाई कसरी खुशी पार्ने

श्रावण महिनामा शिवजी पृथ्वी भ्रमण गर्न आउने धार्मिक मान्यता रहिआएको छ । यस महिनामा यस्ता कार्य गरी शिवलाई खुशी पार्न सकिन्छ । १. शिव लिङ्गको पूजा अनिवार्य रुपमा गर्ने ।

काष्ठमण्डप पुनःनिर्माणमा काठको अभाव

काठमाडौँ, १४ कात्तिक  : काष्ठमण्डप पुनःनिर्माणका लागि काठको अभाव भएको छ । अबको एक महिनासम्ममा पनि काठको व्यवस्था हुन सकेन भने काम रोकिने काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले बताए

नदी र सूर्यको पूजा आराधना गर्ने पर्व छठ शुरु

काठमाडौँ, १४ कात्तिक : नदी र सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व आजदेखि शुरु भएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र

भगवान्को नाम लिँदै सडक यात्रा

धनगढी, १४ कात्तिक  : धनगढी–डडेलधुरा (भीमदत्त) राजमार्गको भासुभिर सडकखण्ड हुँदै यात्रा गर्ने कतिपयले भगवान्को नाम लिने गरेका भेटिन्छ । यो सडक खण्डको भौगोलिक अवस्था डरलाग्दो र ठूलो चट्टानी भिर भएर

धार्मिक तथा पर्यटकीयस्थल ‘कृष्णथुक्की’

भद्रपुर, १४ कात्तिक : झापाको मेचीनगर–१ निन्दाटारमा धार्मिक तथा पर्यटकीयस्थल ‘कृष्णथुम्की’ छ । जहाँ वर्षमा सयौंको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । किम्बदन्ती अनुसार महाभारतकालमा पाण्डवलाई गुप्तवासमा