काठमाडौँ, २६ असोज : काठमाडौँको दक्षिण भेगमा पर्ने आदिनाथ मन्दिरमा आजदेखि एक महीनासम्म मेला शुरु भएको छ । आश्विन शुक्ल पूर्णिमाका दिनदेखि कात्तिक शुक्ल पूर्णिमासम्म
पोखरा, २६ असोज : पोखरास्थित फेवातालको बीचमा रहेको तालबाराही मन्दिरमा आज कोजाग्रत पूर्णिमाको मेला लागेको छ । प्रत्येक वर्षको आश्विन शुक्ल पूर्णिमा (कोजाग्रत पूर्णिमा) का दिन सो मन्दिरमा पूजा गर्ने
जनकपुरधाम, २६ असोज : मिथिलाञ्चलमा आज कोजागरा पर्व हर्षोल्लासपूर्वक मनाइँदैछ । असोज पूर्णिमाका दिन पारिवारिक समृद्धि र सौभाग्यका लागि यो पर्व मैथिल संस्कृतिअनुसार मनाइन्छ । मैथिल संस्कृतिमा कोजागरालाई निर्मल, धवल
चीनका राष्ट्रपति सी चिनफिङ शनिबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सांस्कृतिक झाँकी अवलोकन गर्दै । तस्वीर :नवीन पौडेल
प्रसिद्ध धार्मिक तीर्थस्थल मनकामना मन्दिरमा पूजा गर्न शनिबार लागेको भक्तजनको भीड । तस्वीर : कृष्ण न्यौपाने
काठमाडौँ, २५ असोज : बडादशैँको सबै बलि दिने (अखिल बलि पूर्ति) काम आजैदेखि समाप्त भएको छ । विजयादशमीको पाँचौँ दिन अखिल बलि पूर्ति गर्नुपर्ने मान्यताअनुसार आजै सबै बलि दिइएको नेपाल
काठमाडौँ, २५ असोज : काठमाडौँको दक्षिण भेगमा पर्ने आदिनाथ मन्दिरमा मूर्ति प्रतिस्थापन गरी आज प्राण प्रतिष्ठा गरिएको छ । मन्दिर जीर्ण भएपछि त्यसको मर्मतका क्रममा मूर्तिलाई मन्दिरबाट बाहिर सुरक्षित स्थानमा
राँझा, २३ असोज : नेपालगञ्जको सांस्कृतिक पहिचानका रुपमा रहेको ऐतिहासिक रामलीला मञ्चन समापन भएको छ । यो वर्ष रामलीलाको १५२ औँ संस्करण गएराति समापन भएको हो । एकसय ५२औँ वर्षमा
काठमाडौँ, २३ असोज : कीर्तिपुर नगरपालिकाको प्राचीन सम्पदा आदिनाथ मन्दिर करीब रु दुई करोडको लागतमा जीर्णोद्धार गरिएको छ । विसं २०७२ को भूकम्पका कारण मन्दिर जीर्ण भएपछि त्यसको मर्मतका लागि
काभ्रेपलाञ्चोक, २३ असोज : खोज तथा अनुसन्धानका क्रममा काभ्रेपलाञ्चोकको पाँचखाल क्षेत्रमा प्राचीन सम्पदा, सामग्री तथा स्तम्भ भेटिन थालेका छन् । हालै मात्रै पाँचखाल नगरपालिका–१३ स्थित तेमालबेँसीमा प्राचीन किरातकालीन स्तम्भ फेलापरेको
गलेश्वर, २२ असोज : म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा अवस्थित ऐतिहासिक तथा सामरिक महत्वले युक्त खड्गभवानी कोतमा समृद्धि र सहकालको कामना गर्दै सामूहिकरुपमा मौलो पूजा गरी टीका ग्रहण गरिएको छ । घटस्थापनादेखि
भक्तपुर, २२ असोज : प्रत्येक वर्ष दशैँको टीका (दशमी) को दिन राति मनाइने भक्तपुर तलेजु भवानीको बाहन सेतो घोडाजात्रा मध्यरातिबाट शुरु भएर आज बिहान सम्पन्न भएको छ । विजयादशमीको राति