Logo
धर्म संस्कृति

पर्वबाट राष्ट्रिय एकता सुदृढ गर्न सघाउ पुग्छः राष्ट्रपति

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं २७ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले इन्द्रजात्राजस्ता परम्परा एवम् सांस्कृतिक पर्वले सबै नेपालीबीच विविधतामा एकता, सामाजिक र सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र आपसी सद्भाव अभिवृद्धि

विस्तृत पढ्नुहोस
इन्द्रजात्रा मनाइँदै

काठमाडौं, भदौ २७ । आज इन्द्रजात्रा मनाइँदैछ । भाद्र शुक्लपक्षका दिन काठमाडौं उपत्यकामा मनाइँदै आइएको इन्द्रजात्रा हेर्न देशभित्र र बाहिरबाट पर्यटकहरुको उल्लेख्य उपस्थिति हुनेगर्छ । काठमाडौंको विभिन्न चोकमा बाँधिएका इन्द्रको

२०६० मा सँसारको अन्त्य हुने न्युटनको भविष्यवाणी सत्य सावित होला ?

महान वैज्ञानिक आइज्याक न्युटनले विज्ञानका क्षेत्रमा ठूलो योगदान पुर्याए । १७ औं शताब्दीमा उनले गुरुत्वाकार्षणबारे धेरै तथ्यहरु पत्ता लगाए । बेलायतमा जन्मिएका न्युटनको योगदानले भौतिक विज्ञान र गणितको विकासले फड्को

इन्द्रजात्रा अवलोकन गर्न विदेशी पाहुना आउँदै

काठमाडौ,२६ भदौ । इन्द्रजात्रा अवलोकन गर्नका लागि पहिलोपटक छ देशका पाँच नगरप्रमुखसहित ४८ विदेशी पाहुना आज काठमाडौँ आउँदै छन् । भारत, चीन, भूटान, बङ्गलादेश, जापान र अमेरिकाबाट पाँच नगरप्रमुखसहित ४८

पशुपतिनाथको आरतीमा राष्ट्रिय गान राखेर आरती खोस्ने रणनीति

काठमाडौं, भदौ २४ । पशुपतिनाथमा साँझको आरतीमा राष्ट्रिय गान अनिवार्य गरियो । त्यसबारे विवाद उत्पन्न भयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको निर्देशनमा गरिएको आरतीपूर्व राष्ट्रिय गानको धेरै

मुस्लिम र हिन्दू समुदायले आज मोहर्रम पर्व मनाउँदै

काठमाडौ, २४ भदौ । मुस्लिम र हिन्दू समुदायले आज सामूहिकरुपमा मोहर्रम पर्व मनाउँदैछन् । मुस्लिम पात्रोअनुसार हिजरी संवत् १४४१ को मोहर्रम महीनाको आज १० तारिखका दिन यो पर्व धुमधामका साथ

सुरेल सङ्ग्रहालयको निर्माण गरिँदै

दोलखा,२४ भदौ । दोलखाको गौरीशङ्कर गाउँपालिका–५ सुरीमा मात्र परापूर्वकालदेखि बसोबास गर्दौ आएको नेपालको सूचीकृत आदिवासी जनजातिमध्ये सीमान्तकृत जनजाति सुरेल जाति हो । नेपालका अन्य भूभागमा बसोबास नभएको सुरेल जाति परापूर्वकालदेखिनै

आज इन्द्रजात्राको लिंग ठड्याउने, लाखे निस्कने

काठमाडौं, भदौ २३ । आज इन्द्रजात्राको लिंग ठड्याउने दिन । भाद्र द्वादशीको दिन काठमाडौं उपत्यकामा मनाइने इन्द्रजात्राको लिंग ठड्याइन्छ । इन्द्रजात्राको लिंग ठड्याएपछि एक हप्तासम्म मनाइन्छ । स्वर्गको राजा इन्द्र

दशैँतिहार तथा छठका लागि सहुलियत बजार सञ्चालनमा

काठमाडौं, २३ भदौ ।सरकारले आजदेखि दशैँतिहार तथा छठका लागि एकीकृत सहुलियत मूल्य पसल सञ्चालन गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले सिंहदरबार अगाडिको नेशनल ट्रेडिङ लिमिटेडको प्रथम दिवसको

जयबागेश्वरीका दुई तला भत्काएपछि भेटियो नयाँ तीन गजुर

काठमाडौं, भदौ २३ ।भूकम्पले जीर्ण भएको जयवागेश्वरी मन्दिर पुनःनिर्माण गर्न भत्काउने क्रममा छानाभित्र तीनवटा गजुर भेटिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । लिच्छविकालीन प्यागोडाशैलीको तीनतले मन्दिरको दोस्रो छाना भत्काएपछि

बोक्सी लागेको भन्दै यातना दिने पक्राउ

काठमाडौं, २१ भदौ । झापामा बोक्सी लागेको भन्दै यातना दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कनकाई नगरपालिका–२ की एक २२ वर्षीया महिलालाई बोक्सी लागेको भन्दै यातना दिने सोही स्थानकी

कागेश्वरीमा भक्तजनको भीड

काठमाडौं, २० भदौ । भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी पर्वका अवसरमा आज बिहानैदेखि राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी महादेव मन्दिरमा भक्तजनको भीड लागेको छ । कागेश्वरीमा आज आई पूजाआजा एवं