Logo
निर्वाचन महासंग्राम-२०७९

नेपालगञ्ज उपमहानगरमा कांग्रेसका विष्ट दोब्बर मतले अगाडी

-रिपोर्टर्स नेपाल/संवाददाता

नेपालगञ्ज, ३ जेठ । नेपालगञ्ज उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवार प्रशान्त विष्ट दोब्बर मतले अगाडी छन् । पछिल्लो मतगणनाको विवरणअनुसार नेपाली कांग्रेसका विष्टले १० हजार १२७ मत

विस्तृत पढ्नुहोस
माधव नेपालको पार्टीले जुम्लाका पाँच वडामा जित्यो

जुम्ला, ३ जेठ । जुम्लामा नेकपा (एकीकृत समाजवादी) पार्टी ५ वटा वडामा निर्वाचित भएको छ । स्थानीय तह निर्वाचनमा जुम्लाका ८ ओटा स्थानीय तहका ६० वडामध्ये पछिल्लो मत परिणामअनुसार पाँच

काठमाडौंमा यी चिन्हका उम्मेदवारले पाएनन् मत

काठमाडौं, ३ जेठ । काठमाडौं महानगरपालिकाको राष्ट्रिय सभागृहमा शनिबारदेखि जारी मतगणनामा केही चुनाव चिन्हले एक मत पनि पाएका छैनन् । पछिल्लो गणनाको विवरण अनुसार अहिलेसम्म २५ हजार मत गन्दा १९

पाँचथरकाे मिक्लाजुङ अध्यक्षमा मा‌‌ओवादीका अमर माखिम दाेस्राे पटक निर्वाचित

काठमाडाैं, ३ जेठ : पाँचथरको मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका अमरराज माखिम फेरि निर्वाचित भएका छन् । उनले अध्यक्ष पदमा ६ हजार ६५ मत प्राप्त गरे । सत्ता गठबन्धनका उनले

यी हुन् राप्रपाले जितेका स्थान, कुन-कुन पालिकामा अग्रता

काठमाडौं, ३ जेठ : राप्रपाले उपमहानगरपालिकासहित केही पालिकाको प्रमुख र उपप्रमुख पदमा सुुरुदेखि अग्रता लिइरहेको छ । राप्रपाले दमक नगरपालिका, हेटौंडा उपमहानगरपालिका, कपिलवस्तुको शिवराज नगरपालिका, काठमाडौंको शंखरापुर नगरपालिका, सिद्धार्थनगर नगरपालिका,

ओखलढुंगाको खिजिदेम्बामा अध्यक्षमा जसपा र उपाध्यक्षमा कांग्रेस विजयी

ओखलढुंगा, ३ जेठ । खिजिदेम्बा गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टीका उम्मेदवार गम्बु शेर्पा विजयी भएका छन् । शेर्पा २८८२ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका

ललितपुरमा चिरीबाबु ४३२८ मतान्तरले अगाडी

ललितपुर, ३ जेठ । ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले ४३२८ मतले अग्रता लिएका छन् । पछिल्लो मतगणनाको विवरण अनुसार १३ हजार ८ सय १६ मत गन्दा महर्जनले

भरतपुर महानगरमा रेनु दाहालले विजय सुवेदीलाई १०९ मतले पछि पारिन्

काठमाडौं, ३ जेठ । भरतपुर महानगरको मेयरमा रेनु दाहालले अग्रता लिएकी छिन् । अहिले वडा नम्बर ५ को मतगणना जारी छ। अहिलेसम्म १८ हजार ६ सय ८३ गणना गर्दा मेयरमा

तिलोत्तमाका कर्मचारीले बदमासी गरेको भन्दै नाराबाजी, मतगणना अबरुद्ध

रुपन्देही, ३ जेठ । रुपन्देहीका तिलोत्तमा नगरपालिकाको मतगणनाको कार्य अवरुद्ध भएको छ । मतगणनाको क्रममा विवाद उत्पन्न भएपछि गणनाकार्य अबरुद्ध भएको हो । तिलोत्तमाका कर्मचारी गणेश गौतमले गणनाको क्रममा फरक

विराटनगर महानगरमा कोइरालालाई २३३३ मतको अग्रता

विराटनगर, ३ जेठ । विराटनगर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले २३३३ मतान्तरले अग्रता लिएका छन् । पछिल्लो मतगणनाको विवरण अनुसार गठबन्धनका साझा उम्मेदवार कोइरालाले ९००० मत प्राप्त गरेका

बेसीशहरको मेयर उपमेयरमा एमालेका अर्याल र गुरुङ निर्वाचित

लमुजुङ, ३ जेठ । बेसीशहर नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेका उम्मेदवारहरु निर्वाचित भएका छन् । मेयरमा गुमानसिंह अर्याल र उपमेयरमा पदमा गुरुङ निर्वाचित भएका हुन् । दोस्रो कार्यकालको लागि

बन्दिपुर गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी

तनहुँ, ३ जेठ । तनहुँको बन्दिपुर गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार सुरेन्द्रबहादुर थापा निर्वाचित भएका छन् । थापाले ३२२९ मत ल्याएर विजयी भएका हुन् । उनले निकटतम प्रतिद्धन्द्धी नेकपा माओवादी

Screenshot