Logo
निर्वाचन महासंग्राम-२०७९

महांकाल गाउँपालिकाको अध्यक्षमा कांग्रेस निर्वाचित, उपाध्यक्षमा माओवादी

-रिपोर्टर्स नेपाल/संवाददाता

ललितपुर, ३ जेठ । ललितपुरको महांकाल गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका गणेश केसी निर्वाचित भएका छन् । उनले ३४५५ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् ।

विस्तृत पढ्नुहोस
बन्दिपुरमा १३१ मतले एमाले अगाडी, पछ्याउदै कांग्रेस

तनहुँ, ३ जेठ । तनहुँको बन्दिपुर गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार सुरेन्द्रबहादुर थापा १३१ मतान्तरले अग्रता लिइरहेका छन् । थापाले ३०७३ मत ल्याएर पहिलो स्थानमा छन् । उनलाई पछ्याउदै नेपाली

काठमाडौंमा बालेन र सुनिताको अग्रता कायमै

काठमाडौं, ३ जेठ । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले सुरुवात देखि नै अग्रता कायम राखेका छन् । उनलाई पछ्याउँदै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ५६१८ मत प्राप्त

धनुषाकाे जनकनन्दनी गाउँपलिका अध्यक्षमा जसपा विजयी

धनुषा, ३ वैशाख : धनुषाकाे जनकनन्दनी गाउँपलिकामा जनता समाजवादी पार्टी (जसपा) विजयी भएको छ । जनकनन्दनी गाउँपलिकाको अध्यक्षमा जसपाका दिपेन यादव विजयी भएका हुन् । यादवले ३ हजार १ सय

मेल्लेख गाउँपालिका अध्यक्षमा माओवादी, उपाध्यक्षमा कांग्रेस विजयी

अछाम, ३ जेठ : अछामको मेल्लेख गाउँपालिकामा अध्यक्षमा माओवादी केन्द्रका ज्वाला साउँद र उपाध्यक्षमा कांग्रेसका नृपबहादुर खड्का निर्वाचित भएका छन् । एमालेबाट उम्मेदवार भीमबहादुर खड्कालाई ९ सय ६० मतान्तरले पराजित

सल्यानको कपुरकोट गाउँपालिकामा एकीकृत समाजवादीका पुन विजयी

सल्यान, ३ जेठ : सल्यानको कपुरकोट गाउँपालिका अध्यक्षमा एकीकृत समाजवादीका दुर्गाबहादुर पुन विजयी भएका छन् । गठबन्धबाट अध्यक्षको उम्मेदवार बनेका पुनले एमालेका भीमबहादुर सेनलाई २२४ मतान्तरले हराएका हुन् । पुनले ३१६०

कांग्रेसलाई हराउदैँ आँबुखैरेनीमा माओवादीका शुक्र विजयी

तनहुँ, ३ जेठ : तनहुँको आँबुखैरेनी गाउँपालिकामा नेकपा माओवादीले जित हासिल गरेको छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित अधिकांश वडामा माओवादीले जितेको हो । गाउँपालिकाको अध्यक्षमा शुक्र चुमान र उपाध्यक्षमा दुर्गा अर्याल

काठमाडौं महानगरको मतगणना अपडेट : बालेनसँग ४५ सयले मतले पछि परे केशब स्थापित

काठमाडौं, ३ जेठ । काठमाडौं महानगरपालिकाको मतगणना जारी छ । पछिल्लो मत परिणामअनुसार मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो अग्रता बनाएका छन् । उनले एमाले र कांग्रेसका उम्मेद्धवारहरु केशब स्थापित

पाटन नगरपालिकामा गठबन्धन विजयी, डिलाशैनीमा स्वतन्त्र

बैतडी, ३ जेठ : बैतडीको पाटन नगरपालिका मेयरमा कांग्रेसका गौरीसिंह रावल ६८६९ मत सहित विजयी भएकाछन् । रावल एमालेका नारायण भण्डारीलाई पराजित गर्दै विजयी भएका हुन् । भण्डारीले ५२९० मत

गोरखा नगरपालिका-८ मा तीन मतान्तरले माओवादी केन्द्र विजयी

गोरखा, २ जेठ : गोरखा नगरपालिका वडा नम्बर ८ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार ऋषिराम खत्री विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार कृष्णबहादुर केसीलाई ३ मत अन्तरले पराजित

हेटौंडामा एमालेसँग अग्रता बढाउँदै गठबन्धन, राप्रपा सँगसँगै

हेटौंडा, २ जेठ : हेटौंडा उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारहरुले अग्रता बढाउँदै गएका छन् । हेटौंडाको १६ हजार ५०० मत गणना गरिसक्दा मेयरमा नेकपा एकीकृत समाजवादीबाट उम्मेदवारी दिएकी मीना कुमारी लामाले ५

बर्दिबासमा कांग्रेसका बागी उम्मेदवारको बर्चस्व

महोत्तरी, २ जेठ  : बर्दिबास नगरपालिकाको वडा न.१३ मा कांग्रेसका बागी उम्मेदवार लक्ष्युमण सिंह वडा अध्यक्षमा विजयी भएका छन् । जेब्रा चिन्हवाट प्रल्हाद क्षेत्री प्यानलमा कांग्रेसबाट बागी उम्मेदवार दिएका सिंह निकटम

Screenshot