काठमाडौं, २ जेठ । काठमाडौंको दक्षिणकाली नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार मोहन बस्नेत निर्वाचित भएका छन् । बस्नेत ७२०१ मत सहित निर्वाचित भएका हुन् ।
भरतपुर, २ जेठ । भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमाले र सत्तारुढ गठबन्धन दलबीच कडा प्रतिस्पर्धा भइरहेको छ । महानगरकोे मेयरमा ११ हजार ३२८ मत गन्दा एमालेका उम्मेदवार विजय सुवेदीले ३९४४
ओखलढुंगा, २ जेठ । मानेभञ्याङ गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार ज्ञानेन्द्र रुम्दाली निर्वाचित भएका छन् । रुम्दालीले नेपाली कांग्रेससँग गठबन्धन गरेर ५०२१ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी
धनुषा, २ जेठ । धनुषाको नगराइन नगरपालिका–२ को मतगणना रोकिएको छ । राष्ट्रिय प्रावि जटहीमा मतगणनाको क्रमा मतपत्रमा निर्वाचन अधिकृतको दस्तखत नभेटिएपछि लोसपाका मेयरका उम्मेदवार राजेश चौधरीसहित ११ जनाले निवेदन
भरतपुर, २ जेठ । भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमाले र सत्तारुढ गठबन्धन दलबीच कडा प्रतिस्पर्धा भइरहेको छ । महानगरकोे मेयरमा ११ हजार २०७ मत गन्दा एमालेका उम्मेदवार विजय सुवेदीले ३८९९
सिन्धुपाल्चोक, २ जेठ । हेलम्बु गाउँपालिकाका नेपाली कांग्रेसका उम्मेदवार निमा ग्याल्जेन शेर्पा निर्वाचित भएका छन् । उनले ५३८५ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका दाबा लामाले
काठमाडौं, २ जेठ । काठमाडौं महानगरपालिका वडा नम्बर ३२ को मतगणना स्थगित भएको छ । शनिबारदेखि जारी मतगणनाको क्रममा आज बिहान नेकपा एमाले र सत्तारुढ दलका प्रतिनिधिबीच विवाद सुरु भएको
सोलुखुम्बु, २ जेठ । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका सुर्य कुलुङ राई विजयी भएका छन् । राईले २१०० मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी माओवादी
धनुषा, २ जेठ । धनुषाको धनौजी गाउँपालिकामा मतगणनाको क्रममा उत्पन्न भएको विवाद हुँदा झडप भएको छ । खसेको मत भन्दा बढी मतपत्र भेटिएपछि विवाद सिर्जना भई झडप भएपछि स्थिति नियन्त्रणमा
काठमाडौं, २ जेठ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै राखेका छन् । महानगरको १४ हजार ७ सय ७८ मत गणना गर्दासम्म शाहले ६४८६ मत प्राप्त गरेका
गोरखा, २ जेठ : गोरखाको आरुघाट गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । सो पालिकामा कांग्रेसका तर्फबाट गाउँपालिकाका उम्मेदवार राजु गुरुङ र उपाध्यक्षकी उम्मेदवार कल्पना नेपाली विजयी भएका हुन् । गुरुङ
काठमाडौं, २ जेठ । रोल्पा नगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र) का सुरेन्द्र थापा घर्ती विजयी भएका छन् । उनले ७ हजार ६ सय तीन मत प्राप्त गरेका छन् । उनले