Logo
निर्वाचन महासंग्राम-२०७९

प्रचण्डपुत्री रेनु र गंगाले गरे मतदान

-रिपोर्टर्स नेपाल/संवाददाता

चितवन, ३० बैशाख । भरतपुर महानगरपालिका मेयरकी उम्मेदवार रेनु दाहालले मतदान गरेकी छन् । उनी र उनकी बहिनी गंगा दाहालले भरतपुर–१४ स्थित आधारभुत विद्यालय सुन्दरवस्तीबाट

विस्तृत पढ्नुहोस
सभामुख सापकोटाद्वारा मतदान

काठमाडौं, ३० बैशाख । सभामुख अग्निप्रसाद सापकोटाले स्थानीय तह निर्वाचनअन्तर्गत सिन्धुपाल्चोकबाट मतदान गरेका छन् । उनले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–४ कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका

अति संवेदनशील मतदान स्थलमा तालिमप्राप्त कुकुरबाट निरीक्षण

सिरहा, २९ वैशाख : स्थानीय तह निर्वाचनअन्तर्गत शुक्रबार हुने मतदानका लागि कायम गरिएका मतदानस्थलको सुरक्षा संवेदनशीलताको आधारमा तालिमप्राप्त कुकुरसहितका प्रहरीले सिराहाका विभिन्न मतदानस्थलहरूको निरीक्षण गरिएको छ । मधेस प्रदेश प्रहरी

सक्षम प्रतिनिधि छनोटका लागि अभिमत प्रदान गर्न मतदातामा गृहमन्त्रीको अपिल

काठमाडौं, २९ बैशाख । गृहमन्त्री बालकृष्ण खाणले आम नेपालीहरुलाई निर्भयतापूर्वक विवेकसम्मतरूपले आफ्नो टोल, गाउँ र नगर विकासका लागि सक्षम प्रतिनिधि छनोटका लागि आफ्नो अमूल्य अभिमत प्रदान गर्न मतदातामा अनुरोध गरेका

बर्दिबास नगरपालिकाका नगरप्रमुखमाथि आक्रमण प्रयास

महोत्तरी, २९ वैशाख । बर्दिबास नगरपालिका नगरप्रमुख विदुर कार्कीमाथि आक्रमण प्रयास भएको छ । स्वतन्त्र उम्मेदवार प्रल्हाद क्षेत्री समूहका केही युवाले आक्रमण प्रयास गरेको नगरप्रमुख कार्कीले बताए । काम कै

मौन अवधिमा एमाले अध्यक्ष ओलीको अपिल– चलखेल गर्नेको पहिचान गरी सम्बन्धित निकायमा खबर गर्नुहोला 

काठमाडौं, २९ वैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मौन अवधीमा मतदातालाई सम्बोधन गर्दै चलखेल गर्नेको पहिचान गरी सम्बन्धित निकायमा खबर गर्न अनुरोध गरेका छन् । ‘मौन अवधि चलिरहेको

धनुषा प्रहरीले भन्यो-मुस्लिम आयोगका अध्यक्षलाई पक्राउ गरेका छैनौँ

धनुषा, २९ वैशाख । धनुषा प्रहरीले मुस्लिम आयोगका अध्यक्ष समीममियाँ अन्सारीलाई पक्राउ नगरेको प्रष्ट पारेको छ । विभिन्न सञ्चारमाध्यममा अध्यक्ष अन्सारीलाई पक्राउ गरेको समाचार आएपछि प्रहरीले पक्राउ नगरेको प्रष्ट पारेको

मौन अवधिमा रामचन्द्र पौडेलको अपिल– सुरक्षित भविष्यको निम्ति मतको सदुपयोग गरौं

काठमाडौं, २९ वैशाख । नेपाली कांग्रेसका नेताले सुरक्षित र राम्रो भविष्यका लागि आफ्नो मतको सदुपयोग गर्न अपिल गरेका छन् । शुक्रबार हुने स्थानीय तह निर्वाचनको मौन अवधि कायम रहेका बेला

पर्वतका सबै मतदानस्थलमा खटिए कर्मचारी

काठमाडौं, २९ बैशाख । पर्वतका सबै मतदान केन्द्र र मतदानस्थलमा कर्मचारी तथा सुरक्षाकर्मी खटिएका छन् । कतिपय स्थानमा यातायातका साधन र पैदलमा कर्मचारी तथा सुरक्षाकर्मी मतदानस्थलमा पुगिसकेका हुन् । जिल्लाका

निर्वाचनको अघिल्लो दिन कांग्रेसले गर्यो थप ५ जनालाई निलम्बन

काठमाडौं, २९ बैशाख । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा पार्टीको विधान र अनुशासन विपरित काम गरेको भन्दै पूर्वसांसद भीमबहादुर श्रेष्ठसहित थप पाँच जनालाई निलम्बन गरेको छ । भरतपुर महानगरपालिका–१ घर

कैलालीमा निर्वाचनको तयारी पूरा, सीमानाका बन्द

काठमाडौं, २९ बैशाख । कैलालीमा स्थानीय तह निर्वाचनको तयारी पूरा भएको छ । जिल्ला निर्वाचन कार्यालय प्रमुख प्रेमराज भट्टका अनुसार मतदान अधिकृत तथा सहायक मतदान अधिकृत मतदान केन्द्रमा बुधबारै पुगिसकेका

वामदेवले भोट नहाल्ने

काठमाडौं, २९ बैशाख । पार्टी एकता अभियानका संयोजक तथा पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले भोलि हुने स्थानीय तहको निर्वाचनमा मत नहाल्ने भएका छन् । उनले आफूले यसपटक मतदान नगर्ने जनाएका हुन्