काठमाडौँ,२८ वैशाख । कैलाली जिल्लामा स्थानीय तहको निर्वाचनका लागि तोकिएका मतदानस्थलमा मतदान केन्द्र निर्माण, नयाँ मतदाताको परिचयपत्र वितरण र मतदाता शिक्षा लगायतका काम थालिएको छ
सिरहा, २८ वैशाख । सिरहामा मतदातालाई पैसा बाँड्ने नेकपा माओवादी केन्द्रका एक कार्यकर्तालाई प्रहरिले नियन्त्रणमा लिएको छ । मतदाताको घरमै पुगेर नमूना मतपत्रमा पार्टीको चुनाव चिन्ह देखाउँदै प्रतिव्यक्ति दुई हजारदेखि
काठमाडौँ,२८ वैशाख । जिल्लामा रहेका मतदान केन्द्रमध्ये ८१ केन्द्रमा महिला मतदान अधिकृत छन् । यहाँका १६१ मतदानस्थलमा रहेका ४५१ मतदान केन्द्रमध्ये बालमन्दिर अटिजम विद्यालय मतदानस्थलमा सबै कर्मचारी महिला छन् ।
काठमाडौँ,२८ वैशाख । जिल्लामा आज एउटा मतदानस्थल परिवर्तन गरिएको छ । जिल्ला निर्वाचन कार्यालय सप्तरीका अनुसार चार मतदान केन्द्र रहेको विष्णुपुर गाउँपालिकास्थित गाविस भवन जमुनी मधेपुराबाट मतदानस्थल फेरिएको हो ।
विराटनगर, २८ वैशाख । यही वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनका लागि प्रदेश नं १ का तराईका तीन जिल्ला र पहाडका दुई जिल्लाका प्रमुख जिल्ला अधिकारीले सुरक्षाका सबै
काठमाडौँ,२८ वैशाख । भक्तपुरमा स्थानीय निर्वाचनका लागि निर्वाचन अधिकृतसहितको टोली निर्वाचन सामग्री लिएर मतदानस्थलमा पुगेर निर्वाचनको लागि आवश्यक तयारी सुरुआत गरेको छ । मतदान अधिकृतले मङ्गलबार सम्बन्धित मतदानस्थलमा राजनीतिक दलहरुसँग
काठमाडौँ,२८ वैशाख । आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय पाल्पाले दसवटै पालिकाका विभिन्न मतदान केन्द्रमा कर्मचारी खटाएको छ । जिल्लामा निर्वाचनको तयारी तीव्र पारिएको छ । निर्वाचनका लागि
दाङ, २८ वैशाख । नेकपा (एमाले) ले तुलसीपुर उपमहानगरपालिका–१७ को वडा अध्यक्ष पदमा प्रदिप चौधरीलाई उम्मेदवार बनाएको छ । प्रदिप चौधरी लबरु चौधरीका छोरा हुन् । एमालेको तर्फबाट वडा अध्यक्षको
काठमाडौँ,२८ वैशाख । आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लाका सबै मतदान केन्द्रहरुमा मतपत्रसहितका निर्वाचन सामग्री पु¥याइएको छ । जिल्ला निर्वाचन कार्यालय सिलगढीबाट मङ्गलबार मतदान केन्द्रमा खटिएका कर्मचारी र सुरक्षाकर्मी निर्वाचन
काठमाडौं, २८ बैशाख । निर्वाचन आयोगले बैशाख २८ र २९ गते मतदान सम्बन्धि शिक्षा दिने भएको छ । आगोगको आज र भोलि मतदाता शिक्षा अन्तर्गत मतदान गर्ने सहि तरिका सम्बन्धि
गाेरखा, २८ वैशाख : नेकपा (माओवादी केन्द्र) का प्रतिनिधिसभा सदस्य चुडामणि खड्काले निर्वाचन आचारसंहिता विपरीत छलफल गोष्ठी गरिरहेका छन् ।बुधबार बिहान गोरखा सदरमुकामस्थित होटल मिराकलमा अखिल नेपाल शिक्षक संगठन गोरखाको
काठमाडौँ,२८ वैशाख । कञ्चनपुरका ३४१ मतदान केन्द्रमा मतदान अधिकृत र सहायक खटिएका छन् । कञ्चनपुरको महेन्द्रनगरस्थित मुख्य निर्वाचन अधिकृत कार्यालयबाट नियुक्ति लिएसँगै मतदान अधिकृत मतपत्र, मतपेटिकालगायत निर्वाचन सामग्रीसहित आ–आफ्नो मतदान