Logo
अर्थ

निजी आवासतर्फ ८० प्रतिशत प्रगति

-रिपोर्टर्स नेपाल/संवाददाता

चितवन, पुस १३ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ चितवनले निजी आवास निर्माणतर्फ ८० दशमलव ३७ प्रतिशत प्रगति भएको जनाएको छ । प्राधिकरणको

विस्तृत पढ्नुहोस
आज करिव साढे ४ अर्बको सेयर कारोबार

काठमाडौं, १२ पुस । साताको पहिलो कारोबारको दिन आज नेप्से सूचक २ प्रतिशत घटेको छ । आइतबार नेप्से २००० विन्दुले घटेर तल झरेकोे हो । कारोबारको पहिलो दिन आज रकममा

भारत दश वर्षपछि विश्वको तेस्रो ठूलो अर्थतन्त्र भएको मुलुक हुने

एजेन्सी, १२ पुस । भारत अहिले विश्वको छैठौ ठुलो अर्थतन्त्र भएको मुलुक छ । यसअघि उसले पाँचौं स्थान बनाएकोमा कोरोना भाइरसको महामारीले खस्किएको छ । तर, भारतले चाँडै आफूलाई उठाउने

चीनले अमेरिकालाई उछिन्ने, सन् २०२८ सम्ममा विश्वको ठुलो अर्थतन्त्र हुने प्रक्षेपण

एजेन्सी, १२ पुस । सन् २०२८ सम्मा चीनले अमेरिकालाई उछिन्दै विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश बन्ने छ । कोरोना महामारीमा सम्पूर्ण देशको अर्थमा धक्का पुगेको बेला चीनलाई फाइदा भएको

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले पायो अहिलेसम्म कै ठुलो आइपीओ निष्कासन गर्ने अनुमति

काठमाडौं, १२ पुस । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले अहिले सम्मकै ठुलो आइपीओ निष्कासन गर्न अनुमति पाएको छ । पुस १० गते आइपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले बैंकलाई अनुमति दिएको जनाएको

गरिमा विकास बैंकद्वारा लाभांश प्रस्ताव

काठमाडौ, १२ पुस । गरिमा विकास बैंकले लाभांश प्रस्ताव गरेको छ । पुस १० गते बसेको संञ्चालक समितिको बैठकले आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको जनाएको छ । संञ्चालक समितिको

कमिसन कटौतिपछि रिसाए ब्रोकर

काठमाडौं, १२ पुस । नेपाल धितोपत्र बोर्डले ३३ देखि ६० प्रतिशत सम्म ब्रोकर कमिसन कटौती गरेपछि ब्रोकरहरु विभिन्न माग राखि बोर्ड पुगेका छन् । उनीहरु आइतबारबाट लागु हुने गरी बोर्डले

जाजरकोटको मकै देशका ठूला शहरमा

जाजरकोट, १२ पुस: बर्सेनि खाद्यान्न आयात गर्ने जजारकोटबाट अब खाद्यान्न निर्यात हुन थालेको छ । जिल्लाका विभिन्न ठाउँमा यातायातको सहज पहुँच भएसँगै स्थानीय बासिन्दाले उत्पादन गरेका खाद्यान्न बाहिर जिल्लामा निर्यात

नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकीमा कोइराला विजयी

कास्की, १२ पुस: नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशको अध्यक्षमा सञ्जीवबहादुर कोइराला निर्वाचित भएका छ । शनिबार राति सम्पन्न निर्वाचनमा प्रतिस्पर्धी हरिओम शर्मा लामिछानेलाई पराजित गर्दै कोइराला दोस्रोपटक महासङ्घको प्रदेश

चैतबाट सुकुम्बासीलाई जग्गाको पुर्जा

काठमाडौं, पुुस १२ । भूमिहीनसम्बन्धी समस्या समाधान आयोगले चैतसम्ममा पहिलो चरणमा पुर्जा वितरण गर्ने गरी काम गरिरहेको आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले बताएका छन्। आयोगले पहिलो चरणमा सम्झौता गरेका १४ स्थानीय

३७ मेगावाटको अपर म्याग्दी निर्माणको तयारी

नाउरा, पुस १२ । म्याग्दीको धवलागिरि गाउँपालिका–४ नाउरामा ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजना निर्माणको तयारी भएको छ । हाइड्रो इम्पायर प्रालि काठमाडौँले निर्माण गर्न लागेको आयोजनाले विस्तृत अध्ययन

करिडोर स्तरोन्नतिको काम अन्तिम चरणमा

बलेवा, पुस ११ । चीन र भारतलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजना बागलुङखण्ड फराकिलो बनाउने काम अन्तिम चरण पुगेको छ । आयोजनाको बागलुङ खण्डअन्तर्गत बलेवा विमानस्थलदेखि जैमिनीको पालुङखोलासम्मको सडक