Logo
अर्थ

व्यावसायिक किवीखेतीमा कृषकको आकर्षण

-रिपोर्टर्स नेपाल/संवाददाता

भोजपुर, कार्तिक १६ । जिल्लाका कृषक व्यावसायिक किवीखेतीतर्फ आकर्षित भएका छन् । आलु तथा मकैखेतीभन्दा किवीखेतीबाट राम्रो आम्दानी हुन थालेपछि उनीहरु किवीखेतीमा लागेका हुन् ।

विस्तृत पढ्नुहोस
१२० घरधुरीलाई सौर्य ऊर्जा वितरण

म्याग्दी, कार्तिक १६ । विद्युत् सुविधाबाट वञ्चित म्याग्दीको धवलागिरि गाउँपालिकाका १२० घरधुरीलाई सौर्य ऊर्जा वितरण गरिएको छ । प्रदेश सरकारले उपलब्ध गराएको सौर्य ऊर्जा वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

तिलोत्तमामा धानको समर्थन मूल्य कार्यान्वयनमा

तिलोत्तमा, १५ कात्तिक: रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित साना किसान कृषि सहकारी संस्थाहरुले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा किसानको धान खरिद गर्ने भएका छन् । नगरपालिकाले सहजीकरण गरेपछि नगरभित्रका साना किसान सहकारी

आम्दानी बढेपनि यसकारण घट्यो नेपाल बैंकको नाफा

काठमाडौँ, १५ कार्तिक। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल बैंक (NBL) को खुद नाफा घटेको छ। बैंकको खुद ब्याज आम्दानी, सञ्चालन मुनाफा बढेपनि बैंकले डिफर्ड ट्याक्स (स्थगित कर) तिर्दा बैंकको

टर्की र बट्टाई पालनबाट राम्रो आम्दानी

तनहुँको व्यास नगरपालिका–११ सेरावासी टर्कीपालन व्यवसायतर्फ आकर्षित हुँदै गएका छन् । तीन वर्षअघि स्थानीय कृष्णप्रसाद पौडेलले बुटवलबाट ५० वटा टर्की ल्याएर पाल्दा राम्रो आम्दानी भएपछि त्यहाँ टर्कीपालन बढ्दै गएको छ

अधिकांश साथी जापान र अमेरिका, गाउँमै मासिक एक लाख बचत गर्दैै गुमानसिंह

बाग्लुङ, कार्तिक १५ । गलकोट क्षेत्रका अधिक त जापानमा छन् । त्यसबाहेक, अमेरिका, अष्ट्रेलियालगायत देशमा नपुगेको कमै परिवार भेटिन्छ । गलकोटलाई जापाने गाउँसमेत भनिँदै आएको छ । यस्तो समाजमा आफ्नै

कर संकलन गर्न डिजिटल प्रणाली

जुम्ला, कार्तिक १५ । जिल्लाको हिमा गाउँपालिकाले डिजिटल एकिकृत सम्पत्ति कर प्रणाली शुरु गरेको छ । गाउँपालिकाले विशेषगरी सम्पत्ति कर संकलन गर्न यो प्रणाली लागू गरेको हो । गाउँपालिकाका अध्यक्ष

कोरोना कहरले विद्युतीकरण कार्य रोकियो

बैतडी, कार्तिक १४ । कोरोना कहरका कारण गरिएको लकडाउनले रोकिएको विद्युतीकरणको काम बैतडीको तल्लोस्वराड क्षेत्रमा अझै शुरु हुन सकेको छैन । तल्लोस्वराडमा विद्युत्को राष्ट्रिय प्रसारण लाइन विस्तार हुन लागेको थियो

१० करोडमा डुडुवा गाउँपालिकाको भवन बन्दै

बाँके, कार्तिक १२ । जिल्लाको डुडुवा गाउँपालिकाको कार्यालय भवन निर्माण कार्य तिब्र रुपमा अघि बढेको छ । गाउँपालिका केन्द्र रहेको वडा नंम्बर ३ बनकट्टीस्थित २० कठ्ठा जग्गामा १० करोड २२

आजबाट पुनः तातोपानी नाका खुल्ने

सिन्धुपाल्चोक, कार्तिक १२ । खुलेलगत्तै बन्द भएको चीन–नेपाल तातोपानी नाका आजबाट पुनः खुल्ने भएको छ। यसअघि समान लोड अनलोड गर्ने तीन जनामा कोरोना संक्रमण पुष्टि भएपछि असोज २१ देखि उक्त

चाडपर्वले चलायमान बनाएको अर्थतन्त्र

–अजयकुमार साह धनुषा, ११ कात्तिक: दशैं, तिहार र छठलगायत चाडपर्वमा नेपालको अर्थतन्त्र बढी चलायमान हुन्छ । दशैं सकिन लागेको र तिहार तथा छठ पर्वको आगमनसँगै जनकपुरसहित देशभरका बजारहरुमा चहलपहल बढेको

झिलिङ्गा व्यवसायबाट मनग्य आम्दानी

तनहुँ, ११ कात्तिक: झिलिङ्गा बेचेर त्यहाँको एक दम्पती मनग्य आम्दानी गर्न सफल भएको छ । लामो समयदेखि दमौलीमा होटल व्यवसाय गर्दै आएका जिल्लाको व्यास नगरपालिका–३ देउरालीनगरका तारादेवी र विष्णुकुमार श्रेष्ठ