Logo
अर्थ

होसियार ! उपभोक्ता ठगे मुद्दा

-रिपोर्टर्स नेपाल/संवाददाता

बैतडी, मंसिर ३० । उपभोक्तालाई ठग्ने तथा कालोबजारी गर्ने बैतडीका व्यापारीलाई पछिल्लो समय मुद्दासमेत चलाउने गरिएको छ । खाद्य ऐन, नियम उल्लङ्घनसम्बन्धीको मुद्दा दायर गरेर

विस्तृत पढ्नुहोस
मध्यपहाडी लोकमार्गः जाजरकोट खण्डमा कालोपत्रे भएन

जाजरकोट, मंसिर ३० । सम्झौता मिति सकिन तीन महिना बाँकी रहँदासम्म मध्यपहाडी लोकमार्गको जाजरकोट खण्डभित्र कालोपत्रको काम शुरु हुनसकेको छैन । कच्ची कटानको काम निरन्तर चलिरहेको भए पनि कालोपत्रको काम

नेप्सेमा उछाल, सात अर्बको कारोवार

काठमाडौँ, २९ मङ्सिर: धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से र कारोवार रकम दुवैमा उल्लेख्य वृद्धि

भारतीय शेयर बजार नयाँ उचाईमा, बजार पूँजीकरण १८३.७९ लाख करोड

एजेन्सी २९ मङ्सिर। कारोबारको पहिलो कारोबार दिन सोमबार भारतीय शेयर बजारमा शानदार सुरुवात देखिएको छ । यसदिन सेन्सेक्स २०४.८७ अंकको बढोत्तरीका साथ ४६ हजार ३०३.८८ बिन्दु माथि र निफ्टी ६०.५५

लगातार तीन दिन स्थिर रहेको सुनको मूल्य सामान्य घट्यो, चाँदी भने स्थिर

काठमाडौँ, २९ मङ्सिर। लगातार तीन दिन स्थिर रहेको सुनको मूल्य सामान्य घटेको छ । मंसिर २९ गते, सोमबार सुन तोलामा एक सय रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी

बिकेनन् सुन्तला र मौसम

डोटी, २९ मङ्सिर ; जिल्लामा उत्पादन हुने सुन्तला, मौसम,कागती,अमिलोलगायत वस्तुको बजारीकरण गरिदिन यहाँका किसानले माग गरेका छन् । ती वस्तुले उचित बजार नपाउँदा वर्षेनी खेर जान थालेपछि उनीहरुले सो माग

आगलागीबाट एक करोड बराबरको क्षति

सर्लाही, मंसिर २९ । जिल्लाको हरिवन नगरपालिकामा गएराती कपडा गोदाममा आगलागी हुँदा रु एक करोड बराबरको क्षति भएको छ । वडा नं ११ स्थित बजारमा रहेको कैलाश साह, सञ्जय साहको

कार्यालय र जनशक्ति हस्तान्तरण पछि काममा बाधा

काठमाडौं, मंसिर २९ । देश सङ्घीयतामा गएपछि खानेपानी मन्त्रालयका संरचना र जनशक्ति प्रदेश सरकारलाई हस्तान्तरण भएसँगै मन्त्रालयलाई काममा कठिनाइ भएको छ । कार्यालय र त्यहाँ कार्यरत जनशक्ति हस्तान्तरण भए पनि

मुग्लानमा रोजगारी गुम्यो, गाउँमा व्यवसाय थालनी

कञ्चनपुर, मंसिर २९ । जिल्लाको वेदकोट नगरपालिका–७ का उमेश धामी गत असारमा मुग्लानमा समस्यामा परे । धन कमाउने सपनामा दुई वर्षअघि मलेशिया पुगेका धामी कोरोना कहरमा आफू कार्यरत कम्पनी बन्द

राष्ट्रिय सडक सञ्जालसँग जोडियो तल्लो हुम्ला

हुम्ला, मंसिर २९ । राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी रहेको एक मात्र हिमाली जिल्ला हुम्लाको भूगोल अब सडक सञ्जालमा जोडिएको छ । हुम्लाको तल्लो क्षेत्रमा रहेका ताँजाकोट, अदानचुली र सर्केगाड

सुनचाँदीको मूल्य लगातार तेश्रो दिन स्थिर

काठमाडौँ, २८ मङ्सिर। सुनचाँदीको मूल्य लगातार तेश्रो दिन स्थिर रहेको छ । मंसिर २८ गते,आइतबार छापावाला सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार ५० रुपैयाँमा

धुलिखेलमा अनलाइनबाट कर भुक्तानी

बनेपा, २८ मङ्सिर: धुलिखेल नगरपालिकाले सेवाग्राहीलाई सहज बनाउन अनलाइन कर भुक्तानी सेवा शुरुआत गरेको छ । सेवाग्राहीका काम छिटो र छरितो बनाउन अनलाइन कर भुक्तानी सेवा शुरु गरेको नगर प्रमुख