Logo
अर्थ

सुनचाँदीको मूल्यमा गिरावट

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ १ असोज। सुनको मूल्यमा गिरावट आएको छ । आज बिहीबार सुन तोलामा ९०० रुपैयाँले घटेको हो । छापावाला सुन प्रतितोला ९६ हजार ६०० र

विस्तृत पढ्नुहोस
अर्थतन्त्रको गतिशीलताका लागि सार्कका आर्थिक संयन्त्रलाई क्रियाशील बनाऔँ: नेपाल

काठमाडौँ, ३१ भदौ: दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) राष्ट्रका अर्थमन्त्रीहरुको १५ औँ अनौपचारिक बैठकमा नेपालले कोभिड–१९ का कारण सदस्य देशका अर्थतन्त्रमा गम्भीर असर परेको यथार्थ औँल्याउँदै सार्कका आर्थिक संयन्त्रलाई

मन्त्री भट्ट आफै ग्राहक बनेपछि……

काठमाडौँ, ३१ भदौ: उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट बजार अनुगमनमा निस्केका छन् । कोरोना भाइरस (कोभिड १९) को कारणले दैनिक उपभोग्य पदार्थको मूल्यवृद्धि गरेपछि उहाँ आफै बजार अनुगमनमा निस्केका

नेप्सेमा झिनो सुधार

काठमाडौँ, ३१ भदौ: धितोपत्र बजारमा आज कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्स्चेञ्जका अनुसार नेप्से परिसूचक ५.३६ बिन्दुले बढेर एक हजार ५४१.४० मा पुगेको

व्यक्तिगत आवधिक कर्जामा स्थिर ब्याजदर राख: राष्ट्र बैंक

काठमाडौँ, ३१ भदौ: नेपाल राष्ट्र बैंकले व्यक्तिगत आवधिक कर्जामा स्थिर ब्याजदर कायम गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । केन्द्रीय बैंकले आज एक परिपत्र जारी गर्दै आगामी असोज

मूल भन्सारको पीडाः एउटै भवनमा सबै काम

भजनी, ३१ भदौ: कैलालीको टीकापुर नगरपालिका–९ मा रहेको सत्ती भन्सार कार्यालय मूल भन्सारको रूपमा स्तरोन्नति भएको दुई वर्ष भइसक्दा पनि आवश्यक संरचना निर्माणको काम अघि बढ्न सकेको छैन । सत्ती

उद्यमी बन्न चाहनेलाई एक प्रतिशतमा कर्जा

सिन्धुपाल्चोक ३१ भदौ: लिसँखुपाखर गाउँपालिकाले उधमशील बन्न चाहने बेरोजगार तथा विपन्न नागरिकलाई १ प्रतिशत ब्याजदरमा सहुलियत उद्यमव्यवसाय कर्जा प्रदान गर्ने भएको छ । उद्यमीले आर्थिक शसक्तिकरणमार्फत गाउँपालिकालाई कृषि, पशुपंक्षीपालन तथा

तरकारी छोइनसक्नु महङ्गो, प्याज प्रतिकेजी १२० र गोलभेडा १०० मा कारोबार

काठमाडौं, ३१ भाद्र । कोरोना भाइरसको कहरमा उपभोक्ता दैनिक उपभोग्य सामाग्री महङ्गो मूल्यमा खरिद गर्न वाध्य भइरहेका छन् । विशेषगरी तरकारीको मूल्य आकाशिएको छ । यस वर्ष तरकारीको मूल्य चुलिंदा

प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रमा छानो फेर्न एक अर्ब ३६ करोड

झापा, भदौ ३१ । जिल्लाको क्षेत्र नम्बर ५ मा अब कोही पनि नागरिकले फुसको छानोमा बस्नु नपर्ने भएको छ । सबै विपन्न नागरिकका लागि सरकारले खरको छानो हटाउँदै जस्ता पाताको

कलङ्की–नागढुङ्गा सडकमा मर्मत शुरु

काठमाडौं, भदौ ३१ । गत वर्ष निर्माण सम्पन्न भएको कलङ्की–त्रिपुरेश्वर–नागढुङ्गा सडकमा मर्मतको काम भइरहहेको छ । निर्माण सम्पन्न भएको १३ महिनासम्म निर्माण कम्पनीले नै मर्मत गर्नुपर्ने भएकाले सोहीअनुसार मर्मत भइरहेको

नेप्से ओरालोतर्फ

काठमाडौँ, ३० भदौ: धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.४७ विन्दुले ओरालो लागेर एक हजार

पिसिआर खरिदमा भ्रष्टाचार: अख्तियारमा मुद्वा

काठमाडौं, ३० भदौ । नेपालमा दैनिक बढिरहेको कोरोना संक्रमणबाट आफ्ना नागरिकलाई बचाउन सरकारले ध्यान कोरोना उपचार रोकथाममा केन्द्रित गरेको छ । पछिल्लो तथ्यांकअनुसार नेपालमा ५५ हजार ३२९ जना संक्रमित देखिएका छन्