Logo
अर्थ

प्रतितोला ७०० ले घट्यो सुनको मूल्य

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १५ मङ्सिर: स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य पुनः ओरालो लागेको छ । आज सुनको मूल्य प्रतितोला रु ७०० ले ओरालो लागेको छ ।

विस्तृत पढ्नुहोस
कोरोनाले सिर्जना गरेको चुनौती सामना गर्न सरकार प्रयासरत

काठमाडौं, मंसिर १५ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड– १९ का कारण समस्यामा परेको मुलुकको अर्थतन्त्रलाई गति दिन लगानी अभिवृद्धि गर्दै उत्पादन बढाउने र रोजगारी सिर्जनामा सरकार प्रतिबद्ध भएर लागिपरेको बताएका

सतहत्तर योजना छनोट

रसुवा, मंसिर १५ । सांसदले आफ्नो निर्वाचन क्षेत्रमा खर्च गर्न पाउने पूर्वाधार विकास बजेटबाट निर्माण गरिने योजना छनोट गर्ने कार्य सम्पन्न भएको छ । प्रतिनिधिसभा सदस्य मोहन आचार्यका तर्फबाट रु

सिरहा र सप्तरीमा धान उत्पादनमा वृद्धि

सिरहा, मंसिर १५ । सिरहा र सप्तरीमा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । समयमा वर्षा भएको, मौसम अनुकूल भएको र रोग किराको प्रकोप कम भएकाले यस वर्ष धान

मध्यपहाडी राजमार्गको कास्की खण्डमा कालोपत्रे शुरु

कास्की, मंसिर १५ । राष्ट्रिय गौरवको निर्माणाधीन पुष्पलाल (मध्य पहाडी) राजमार्ग आयोजनाको कास्की खण्डमा कालोपत्रे शुरु गरिएको छ । कास्की खण्डअन्तर्गत पोखरा महानगरपालिका–२५ हेमजाको याम्दीदेखि माछापुच्छ«े गाउँपालिका–७ को घट्टेखोला खण्डमा

एउटै कम्पनीमार्फत एक अर्ब रेमिट्यान्स भित्रियो

धादिङ, मंसिर १५ । जिल्लामा चार महिनाको अवधिमा एउटै कम्पनीमार्फत रु एक अर्बको रेमिट्यान्स (विप्रेषण) भित्रिएको छ । चालु वर्ष २०७७÷०७८ को साउनदेखि कात्तिक मसान्तसम्ममा धादिङमा कला इन्टरनेशनल प्रालिबाट रु

महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई शपथ 

काठमाडौं, १४ मंसिर । नेपाल उद्योग वाणिज्य महासङ्घको नवनिर्वाचित नेतृत्वले आज पद तथा गोपनियताको शपथ लिएका छन् । महासङ्घका निवर्तमान अध्यक्ष भवानी राणाले नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई पद तथा गोपनियताको शपथ गराएका

भवानी राणाको सफलताः कोरोना कहरबीच महासंघको महाधिवेशन गराउन सफल

काठमाडौं, १४ मंसिर । भवानी राणा, नेपाल उद्योग वाणिज्य महासंघको पहिलो महिला अध्यक्ष । उनले महासंघको अध्यक्ष बनेर इतिहास रचिसकेकी थिइन् । यसपटक उनले फेरि अर्को इतिहास रचेकी छिन् ।

शेयर बजारमा आज नयाँ कीर्तिमान

काठमाडौँ, १४ मङ्सिर: धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्सेले आज पुनः अर्को कीर्तिमान कायम गरेको छ । नेप्से परिसूचकमा देखिएको वृद्धि तथा कारोबार रकमसमेत नयाँ उचाइँमा पुगेको छ । पछिल्लो

सफल हुँदै चियाखेती

गलकोट, १४ मङ्सिर: बागलुङ जिल्लामा चियाखेती सफल र विस्तार हुँदै गएको छ । जिल्लाका विभिन्न स्थानमा परीक्षणका लागि लगाइएको चियाखेती राम्रो भएपछि स्थानीयवासी उत्साहित बनेका छन् । मुख्यमन्त्री वातावरणमैत्री नमूना

ढकालले जित्दा को जिते को हारे

काठमाडौं, १४ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी भएका छन् । अब उनी शेखर गोल्छाको अध्यक्षको कार्यकाल सकिएपछि महासंघको नेतृत्व गर्नेछन् ।

सुनको मूल्य प्रतितोला ६०० ले घट्यो

काठमाडौँ, १४ मङ्सिर: स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य प्रतितोला रु ६०० ले ओरालो लागकोे छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आज प्रतितोला रु ९० हजार ७००