Logo
अर्थ

कोरोनाबाट प्रभावित पुराना ऋणीले २० प्रतिशतसम्म चालु पूँजी कर्जा पाउने, नयाँले १० प्रतिशत

-रिपोर्टर्स नेपाल/संवाददाता

कोभिड–१९ बाट प्रभावित ऋणीहरुले २० प्रतिशतसम्म चालु पूँजी कर्जा पाउने भएका छन्। केन्द्रिय बैंकले एकिकृत निर्देशका २०७७ जारी गर्दै कोभिड–१९बाट प्रभावित एकपटक चालु पूँजी कर्जा

विस्तृत पढ्नुहोस
बैंक तथा वित्तीय संस्थाले विद्युतीय माध्यमबाट व्यक्तिगत विवरण प्राप्त गर्न सक्ने

काठमाडौँ, २३ भदौ: बैंक तथा वित्तीय संस्थाले आफ्ना सेवाग्राहीको व्यक्तिगत विवरण अब विद्युतीय माध्यमबाट पनि प्राप्त गर्न सक्ने भएको छ । केन्द्रीय बैंकले आज जारी गरेको एकीकृत निर्देशनमा ग्राहक पहिचान

नेप्सेमा सामान्य सुधार

काठमाडौँ, २३ भदौ: धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचकमा सामान्य सुधार आएको छ । आइतबार र सोमबार लगातार दोहोरो अङ्कमा ओरालो लागेको नेप्सेमा आज सुधार देखिएको छ ।

बैंकका शाखा खुला राख्न राष्ट्र बैंकको निर्देशन

काठमाडौँ, २३ भदौ: नेपाल राष्ट्र बैंकले यही भदौ २५ गतेसम्म नेपाल सरकारको राजस्व सङ्कलनका लागि बैंक तथा वित्तीय संस्थाको काउण्टर खुला गर्न आग्रह गरेको छ । सरकारको राजस्व बुझाउने प्रयोजनका

विवादास्पद रेलको ठेक्का स्थगित

काठमाडौं, २३ भाद्र । सरकारले काँकडभिट्टा इनरुवा खण्डमा ट्रयाक बेड बिछ्याउनका लागि निकालेको विवादित ठेक्का स्थगित गरेको छ। रेल विभागले मंगलबार एक सूचना जारी गर्दै रेलमार्गको ठेक्का स्थगित भएको जनाएको

हवाई क्षेत्रले १६ अर्ब बढी गुमायो

–सिबी अधिकारी, काठमाडौँ, २३ भदौ: कोभिड–१९ महामारीका कारण आन्तरिक उडानमा रहेका निजी क्षेत्रका वायुसेवा कम्पनीले रु १६ अर्बभन्दा बढी आर्थिक नोक्सानी बेहोर्नु परेको छ । कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले

धानमा विभिन्न रोगको प्रकोप

वीरगंज, २३ भदौ । पर्साको बजियान क्षेत्रमा लगाइएको धानबालीमा विभिन्न किसिमको रोगको प्रकोप देखिएको छ । पर्साको पकाहामैनपुर, कालिकामाई, छिपहरमाई गाउँपालिका र पोखरिया नगरपालिकाका किसानहरूले लगाएको धानबालीमा बेक्टोरियल लिफ ब्लाइट,

मेलम्चीको पानी ल्याउन अझै तीन महिना लाग्ने

काठमाडौँ, २३ भदौ: बहुचर्चित एवं बहुप्रतिष्ठित मेलम्ची खानेपानी आयोजनाको पानी ल्याउन अझै तीन महिना लाग्ने भएको छ । काठमाडौँ उपत्यकाको दशकौँ पुराना खानेपानीको समस्या हल गर्ने उपायका रुपमा सो आयोजनालाई

सिन्धुपाल्चोकका ७८ हजार परिवार नयाँ घरमा

सिन्धुपाल्चोक, भदौ २३ । विसं २०७२ वैशाख १२ गते गएको गोरखा भूकम्पबाट घरबारविहीन हुन पुगेकामध्य सिन्धुपाल्चोकका ७७ हजार ९६६ परिवार नयाँ घरमा बसाइँ सरेका छन् । जिल्ला आयोजना कार्यान्वयन एकाइ(अनुदान

शुरुमै पर्याप्त बजेट विनियोजन र अख्तियारी होस् – रक्षा मन्त्रालय

काठमाडौं, भदौ २३ । राष्ट्रिय गौरव तथा प्राथमिकता प्राप्त आयोजनाका लागि आर्थिक वर्षको शुरुमै पर्याप्त बजेट विनियोजन र अख्तियारी नभए निर्माण लक्ष्य हासिल गर्न कठिन हुने निष्कर्ष निकालिएको छ ।

बाह्र लाखको माछा नष्ट

बाग्लुङ, भदौ २३ । कोरोनाले माछा व्यवसाय थलिएका बेला त्यहीँमाथि वर्षात्को खोलाले मार पारेको छ । ताराखोला गाउँपालिका–४ छम्टुस्थित रेम्बो ट्राउट माछा फार्ममा यो वर्षायाममा पटकपटक दरमखोलाको धमिलो भेल पस्दा

मलको कालोबजारी गरे कारवाही

चितवन, भदौ २३ । कृषि ज्ञान केन्द्र चितवनले मलमा कालोबजारी गरे कानूनबमोजिम कारवाही हुने चेतावनी दिएको छ । कार्यालयले एक विज्ञप्ति प्रकाशित गर्दै केन्द्रले जिल्लामा केही सहकारीका पदाधिकारीले आफ्ना नातागोता,