Logo
अर्थ

नयाँ व्यावसायिक एवम् औद्योगिक प्रष्ठिान सञ्चालनमा

-रिपोर्टर्स नेपाल/संवाददाता

वाग्मती, २९ कात्तिक: वाग्मती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिकामा २५ वटा नयाँ व्यवसायी तथा औद्योगिक प्रतिष्ठान सञ्चालनमा आएको छ । गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय वीरगञ्जबाट

विस्तृत पढ्नुहोस
तरकारी खेतीबाटै मनग्य आम्दानी

गुल्मी, कार्तिक २९ । जिल्लाको छत्रकोट गाउँपालिका–२ पल्लिकोटका ४७ वर्षीय इमानसिहं राना बिहान उठ्नेवित्तिकै बारीमा पुग्नुहुन्छ । बारीमा लगाएको तरकारी खेतीमा सिँचाइ, कुनै रोग कीरा हेर्ने र झारपात गोडमेल गर्ने

५० लाखमा झोलुङ्गे पुल

गोरखा, कार्तिक २९ । गोरखाको आरुघाट गाउँपालिका–२ स्थित ठोट्नेरी खोलामाथि करिब रु ५० लाखको लागतमा झोलुङ्गे पुल निर्माण गरिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र स्वीस सरकारको

सडक र मोटरेबल पुल अलपत्र

बाग्लुङ, कार्तिक २९ । ठेकेदार सम्पर्कमा नाआएपछि म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा निर्माणाधिन सडक र मोटरेबल पुल अलपत्र परेको छ । सकिनुपर्ने समयमा आधा पनि भौतिक प्रगति भएको छैन् । गलेश्वरमा

युनीराइड अटो र द बर्गर हाउसबीच टिभिएसको बाइक खरिद गर्नेबारे सम्झौता

काठमाडौं, कार्तिक २९ । जगदम्बा मोटर्स प्रालि अन्तर्गत काठमाण्डौंको महालक्ष्मी स्थानमा रहेको युनिराइड अटोले टीभीएस ब्राण्डका बाइक तथा स्कुटर केही महिनाबाट बिक्री बितरण गर्दै आइरहेको छ । युनीराइडले बर्गर हाउस

अपर तामाकोशीको घाटा बढ्यो

काठमाडौँ, २८ कार्तिक। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा अपर तामाकोशी हाइड्रोपावर कम्पनी (UPPER) ले एक करोड ७८ लाख रुपैयाँ नोक्सानी ब्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनी एक करोड

प्रदेश सरकारको कृषि क्षेत्रमा योजनै योजना

कपिलवस्तु, २८ कात्तिक: लुम्बिनी प्रदेश सरकारले कृषिलाई उत्पादनसँग जोडेर कपिलवस्तुको आर्थिक विकास र समृद्धिका लागि विभिन्न योजना अगाडि सारेको छ । “कृषि क्षेत्रलाई व्यावसायीकरण, आधुनिकीकरण र यान्त्रीकरणमा जोड दिने प्रदेश

धनतेरसको दिन सुनको मूल्य बढ्यो, तोलाको कति ?

काठमाडौँ, २८ कार्तिक। धनतेरसको दिन सुनको मूल्यमा वृद्धि भएको छ । कार्तिक २८ गते, शुक्रबार सुन तोलामा ५०० रुपैयाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापवाला सुन

सहुलियतपूर्ण कर्जाका लागि बैंक र भीमदत्त नगरपालिकाबीच सम्झौता

कञ्चनपुर, २८ कात्तिक: उद्यम गर्न चाहने नगरवासीलाई सघाउ पु¥याउने उद्देश्यका साथ भीमदत्त नगरपालिकाले सहुलियतपूर्ण कर्जामा ब्याज अनुदानसम्बन्धी सम्झौता गरेको छ । नगरपालिकाले मेयर उद्यमशिलता विकास कार्यक्रमअन्र्तगत नेपाल बैंक लिमिटेडसँग बिहीबार

कोटेश्वर–जडीबुटी सडक विस्तार गर्न आगामी महिना ठेक्का

काठमाडौं, कार्तिक २८ । कोटेश्वर–जडीबुटी सडक विस्तारका लागि संरचना हटाउन शुरु गरिएसँगै आगामी महिना सडक निर्माणका लागि ठेक्का प्रक्रिया शुरु हुने भएको छ । सडक निर्माण गर्ने स्थानमा त्रिभुवन अन्तर्राष्ट्रिय

ब्रिटानियाका मजदूर आन्दोलित, उत्पादन ठप्प

वीरगंज, २७ कात्तिक । वीरगंज महानगर–२१ स्थित बहुराष्ट्रिय कम्पनी ब्रिटानिया नेपाल प्रालिले १२ जना मजदूरलाई कामबाट निकालेको विरोधमा मजदूरहरु हडतालमा उत्रिएका छन् । चार दिनदेखि उद्योगको गेट अगाडि मजदूरहरुले धर्ना

महालेखा नियन्त्रकको प्रतिवेदन : ११ अर्ब बढी बेरुजु

काठमाडौँ, २७ कात्तिक: आर्थक वर्ष २०७६/७७ मा कूल रु ११ अर्ब ३९ करोड ९५ लाख बेरुजु देखिएको छ । आन्तरिक लेखापरीक्षणमा देखिएको उक्त बेरुजु सेमटिएको प्रतिवेदन महालेखा नियन्त्रक कार्यालयले आज