Logo
अर्थ

बोर्डद्वारा ३८ अर्बको विदेशी लगानी स्वीकृत

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, कार्तिक २६ । लगानी बोर्डले तीन ठूला जलविद्युत् परियोजनाका लागि रु ३८ अर्ब बराबरको विदेशी लगानी स्वीकृत गरेको छ । बोर्ड अध्यक्ष एवम् प्रधानमन्त्री

विस्तृत पढ्नुहोस
रानीपानी–कुर्घा खण्ड कालोपत्रे गर्न बजेट स्वीकृत

काठमाडौं, कार्तिक २६ । दुई छिमेकी मुलुक भारत र चीन जोड्ने राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरअन्तर्गत पर्वतको रानीपानी–कुर्घा खण्डको २२ किलोमिटर पक्की सडकका लागि बजेट विनियोजन भएको छ । पर्वतको

मानहुँकोटमा जग्गा विकासका लागि अध्ययन शुरु

तनहुँ, कार्तिक २६ । जिल्लाको व्यास नगरपालिका–५ मानहुँकोटमा जग्गा विकासका लागि अध्ययन शुरु भएको छ । मानहुँकोटमा रहेका जग्गालाई व्यवस्थापन गर्दै विकास गर्ने उद्देश्यसहित नगरपालिकाले सोमबारदेखि अध्ययन शुरु गरेको हो

तिहारमा ३ दिन वाणिज्य बैंकका सबै शाखा बन्द हुने

काठमाडौं, कार्तिक २६। तिहारमा ३ दिन वाणिज्य बैंकका शाखा बन्द हुने भएका छन् । बैंकिङ सेवा नियमित रूपमा प्रदान गर्दै आइरहे पनि वाणिज्य बैंकका कर्मचारीमा समेत संक्रमण दिनहुँ बढ्दै गएको

तिहारको तीन दिन बैंक नखुल्ने

काठमाडौँ, २५ कात्तिक: कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै वाणिज्य बैंकहरुले तिहारको बिदामा आफ्ना शाखाहरु नखुल्ने भएका छन् । सरकारले दिएको सार्वजनिक बिदाको समयमा बैंक तथा वित्तीय संस्थाका सबै काउन्टर बन्द

कोभिड–१९ भ्याक्सिनको आशामा विश्व शेयर बजारमा उछाल

एजेन्सी , २५ कार्तिक। कोभिड–१९ विरुद्धको भ्याक्सिनको सम्भावित सफलताको आशासँगै विश्व शेयर बजारमा उछाल देखिएको छ । ड्रग्स फर्म फाइजरले प्रारम्भिक विश्लेषणमा आफूले निर्माण गरिरहेको कोरोना भाइरस विरुद्धको भ्याक्सिन ९०

सुनचाँदीको मूल्यमा गिरावट,एकैदिन सुन तोलामा ३४०० रुपैयाँले घट्यो

काठमाडौँ, २५ कार्तिक। लगातार बढेको सुनचाँदीको मूल्यमा गिरावट आएको छ । कार्तिक २५ गते, मंगलबार सुनको मूल्य तोलामा तीन हजार ४०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुन चाँदी व्यवसायी

राजस्व कार्यालय विराटनगरले भेटेन लक्ष्य

विराटनगर, २५ कात्तिक: आन्तरिक राजस्व कार्यालय विराटनगरले चालू आर्थिक वर्ष २०७७/७८ को तीन महिनामा कूल रु एक अर्ब ६३ करोड ६८ लाख २५ हजार सङ्कलन गरेको छ । सो अवधिमा

तरकारी खेती गरी गाउँमै आम्दानी गर्दै युवा

काभ्रेपलाञ्चोक, कार्तिक २५ । जिल्लाको कोशीपारिस्थित चौरीदेउराली–७ मादनकुँडारीका युवा दवामानसिं लामा यतिबेला बारीमा उत्पादन भएको तरकारी बजारमा बेच्नमा व्यस्त छन् । आफ्नै बारीमा मौसमअनुसारको थरिथरिका तरकारी फलाउँदै आएका उहाँ हिजोआज

राष्ट्रिय वाणिज्य बैंकले पूर्व सशस्त्र प्रहरीलाई पेन्सनर कर्जा दिने

काठमाडौं, कार्तिक २५ । राष्ट्रिय वाणिज्य बैंकले नेपाल पूर्व सशस्त्र प्रहरी संघका सदस्यहरुलाई पेन्सनर कर्जा प्रवाह गर्ने भएको छ । सो सम्बन्धी बैंक र संघबीच सम्झौता भएको हो । सम्झौतापत्रमा

शिवम् सिमेन्ट्सको प्रस्तावित नगद लाभांश पारित

काठमाडौं, कार्तिक २५। शिवम्सिमेन्ट्सको प्रस्तावित २४.२१ प्रतिशत नगद लाभांश पारित भएको छ । आज अर्थात कार्तिक २४ गते सम्पन्न कम्पनीको पाँचौं बार्षिक साधारण सभाले उक्त प्रस्तावलाई पारित गरेको हो ।

एभरेष्ट बैंकको नाफा साढे ३३ करोड, प्रतिसेयर आम्दानी १५.७३ रुपैयाँ

काठमाडौं, कार्तिक २५। एभरेष्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३३ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ५१.५४ प्रतिशतले घटी हो ।