काठमाडौं, २४ कात्तिक : स्मार्टफोन ब्राण्ड पोकोले नेपालमा दुईवटा नयाँ उपकरण – पोको एम२ र पोको सी ३ सार्वजनिक गरेको छ । ब्राण्डले नेपालमा यो
जनकपुर, २४ कार्तिक । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानको समुह सोमबार २ नम्बर प्रदेशको राजधानी जनकपुरधाम पुगेको छ । प्रदेश १ र २ का सबै मतदाताहरुसँग
एजेन्सी, २४ कार्तिक। जो बाइडेनको जीतलाई विश्व शेयर बजारले स्वागत गरेको छ । अमेरिकी राष्ट्रपति पदका लागि जो बाइडेनको जीतसँगै सोमबार विश्व शेयर बजारका साथै तेलको मूल्यमा उछाल देखिएको छ
काठमाडौँ, २४ कात्तिक: वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले उपभोग्य मिति समाप्त भएका खाद्य वस्तुमा पुनः नयाँ मिति राख्दै गर्दा पक्राउ परेकालाई एक वर्ष कैदसहित जरिवाना गरेको छ ।
काठमाडौं, २४ कात्तिक । नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन्। उनलाई ऊर्जा मन्त्रालयले सोमबार नियुक्त गरेको हो । अर्को व्यवस्था नभइन्जेलसम्मका लागि भन्दै नियुक्त भएका
रुकुमपूर्व, कार्तिक २४ । लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुमपूर्वमा चिसो शुरु हुनासाथ अत्यधिक मात्रामा बढ्ने राडीपाखीको कारोबार पछिल्लो समय घट्दै गएको छ । राडीपाखी निर्माण गर्ने क्रम घट्दै
बाग्लुङ, कार्तिक २४ । इजरायलमा स्याहारसुसार (केयर गिभर) का रूपमा काम गर्दागर्दै जुनुमाया घर्तीमगरलाई थाइराइडले सतायो । शल्यक्रियाले थाइराइड केही थामिएपछि उनले नेपाल फर्कने निर्णय लिईन । नौ वर्ष प्रवासमा
काठमाडौँ, २३ कात्तिक: धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । साताको पहिलो दिन परिसूचकसँगै कारोबार रकममा समेत वृद्धि भएको हो । नेपाल स्टक एक्सचेन्जका
राँझा, २३ कात्तिक: बाँकेको खजुरा गाउँपालिका–६ मा औद्योगिक ग्रामको निर्माण प्रक्रिया शुरु भएको छ । सङ्घीय तथा प्रदेश सरकार र गाउँपालिकाको साझेदारीमा रु ३१ करोड ३० लाख २१ हजार ४७३
वाग्मती, २३ कातिक: हेटौडास्थित औद्योगिक क्षेत्रमा रहेको ७५ प्रतिशतभन्दा बढी उद्योगले गुणस्तर तथा नापतौल विभागअन्र्तगतको निकायबाट नापतौल यन्त्र र काँटाको जाँच अनुमतिपत्र नलिएर सञ्चालन गरेको जनाएको छ । सो औद्योगिक
काठमाडौँ, २३ कात्तिक: पछिल्लो केहि समययता उकालो लागेको सुनचाँदीको मूल्यले कार्तिक २३ गते, आइतबार पनि निरन्तरता पाएको छ । यस दिन सुन तोलामा ५०० रुपैयाँले वृद्धि भएको हो । नेपाल
कञ्चनपुर, कार्तिक २३ । जिल्लाको कृष्णपुर नगरपालिका–१ भेटघाटफाँटामा बस्ती बसेको डेढ दशकपछि बिजुली पुगेको छ । विद्युत् सेवा विस्तार भएपछि भेटघाटफाँटाका बासिन्दाले अँध्यारोमै बस्नुपर्ने बाध्यताबाट मुक्ति पाएका छन् । बस्तीमा