Logo
अर्थ

ग्लोबल आइएमई बैंकको सिइओमा बज्राचार्य नियुक्त

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३० साउन । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा रत्नराज बज्राचार्य नियुक्त भएका छन्। बैंकको आज बसेको संचालक समितिको बैठकले बज्राचार्यलाई नियुक्त गरेको

विस्तृत पढ्नुहोस
५० प्रतिशत कम फल्यो जुम्ली स्याउ

खलङ्गा, ३० साउन : गत वर्ष १२ हजार मेट्रिक टन स्याउ फलेको जुम्लामा यस वर्ष ५० प्रतिशत उत्पादन घट्ने अनुमान गरिएको छ । स्याउबाटै समृद्ध बनेका जुम्लाका किसान यस वर्ष

सुनको मूल्य ताेलामा ८०० रूपैयाँले बढ्याे

काठमाडौँ ३० साउन: आज (शुक्रबार) सुनको मूल्य फेरि बढेको छ । अघिल्लो दिन बिहीबार तोलामा दुई हजार ६०० रुपैयाँले बढेको सुन शुक्रबार भने तोलामा ८०० रुपैयाँले बढेको हो । यस

नेपाल राष्ट्र बैंकले भन्यो : कर्मचारी र सेवाग्राहीको स्वास्थ्य सुरक्षालाई ख्याल गरेर सेवा देऊ

काठमाडौं, २९ साउन । नेपाल राष्ट्र बैंकले आफ्नै खर्चमा बैंक तथा वित्तीय संस्थाले कोभिड–१९ सङ्क्रमण भएका र उनीहरुको सम्पर्कमा आएकाहरुको परीक्षण गर्न निर्देशन दिएको छ । केन्द्रीय बैंकले आज विशेष

एनसेल आजियाटाले ल्यायो आकर्षक ‘अल्ट्रा वाइफाइ सिम प्लस’

वार्षिक ग्राहक शुल्क योजना अन्तर्गत मासिक रु ४३० मा डेटा सहितका सेवाहरु पाइने काठमाडौं, साउन २९ : आफ्नो घर तथा साना कार्यलयको प्रयोजनका लागि उपभोक्ताले अब झन्झट रहित र सुलभ वाइफाइ

विकास योजनामा चरम भ्रष्टाचारः छानविनको माग

डोल्पा, २९ साउन : डोल्पाको ठूलीभेरी नगरपालिका–६ मा सञ्चालित तीन वटा विकास योजनामा चरम भ्रष्टाचार भएको आरोप लगाउँदै त्यहाँका युवाले त्यसको छानविनको माग गरेको छ । उक्त विकास योजनामा चरम

नेपाल बैंक र शिखर इन्स्योरेन्सबीच सम्झौता

बुटवल, २९ साउन: नेपाल बैंक लिमिटेड र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकका निक्षेपकर्ताको बीमासम्बन्धी सम्झौता भएको छ । दुवै पक्षबीच भएको सम्झौताबमोजिम बैंकमा बालबालिका बचत खाता सञ्चालन गरेका बालबालिकाको रु

सुनको मूल्य चौबीस सयले बढ्यो

काठमाडौँ, २९ साउन: नेपाली बजारमा बुधबार एकै दिन प्रतितोला रु छ हजार २०० ले घटेको पहेँलो धातुको मूल्य आज भने दुई हजार बढीले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी

नेपाल बैंक लिमिटेडद्धारा कारोना कोषमा रु. ३ करोड ४६ लाख रकम जम्मा

काठमाडौं, २९ साउन । नेपाल बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कोषमा मौज्दात रहेको रु. ३ करोड ४६ लाख रकमको चेक नेपाल सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र

कोरोना रोकथाममा डोटीका स्थानीय तहको ११ करोड खर्च

डोटी, साउन २७ । जिल्लाका नौवटा स्थानीय तहले कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा उपचारमा रु ११ करोड ८२ लाख ९० हजार ६१७ खर्च भएको पाइएको छ। उक्त रकम राहत वितरण

सुनको मूल्यमा भारी गिरावट, एकैदिन ६ हजार २०० ले घट्यो

काठमाडौँ, २८ साउन : नेपाली बजारमा आज पहेँलो धातुको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु छ हजार २०० ले घटेको

अब ब्यवसायिक गाडीहरु पनि अनलाईनबाटै खरिद विक्री : शशिला मोटर्सको नयाँ सेवा

काठमाडौं, २७ साउन । टाटा मोटर्सका ब्यवसायिक गाडी विक्री वितरणका लागि सिप्रदी ट्रेडिङ प्रा.लि.को आधिकारिक डिलर शशिला मोटर्स प्रा.लि.ले गाडी खरिदका लागि अनलाईन सुविधा दिने भएको छ । प्रा.लि.ले Covid-19