Logo
अर्थ

एक महिनाभित्र युरिया मल आउने

-रिपोर्टर्स नेपाल/संवाददाता

वीरगञ्ज, ६ असोज: पर्सामा विगत दुई महिनादेखि युरिया मलको अभाव छ । मलको अभाव खपिरहेका किसानले अबको एक महिनाभित्र सो मल पाउने भएको कृषि सामग्री

विस्तृत पढ्नुहोस
करिब साढे १ प्रतिशत घट्यो नेप्से

काठमाडौँ ६ असोज : मंगलबार नेप्से परिसूचक करिब साढे १ प्रतिशत घटेको छ। यस दिन कारोबारमा आएका सबै उपसमूहको परिसूचक ओरालो लागेपछि नेप्से परिसूचक पनि ओरालो लाग्न दबाब पुगेको हो।

मंगलबार सुनचाँदीको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

असोज ६ गते, मंगलबार सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ। यस दिन सुनको मूल्य एक हजार ७०० रुपैयाँले ओरालो लागेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला

छोकडा बन्दरगाहमा रोकियो

वीरगञ्ज, असोज ६ । तेस्रो मुलुकबाट सुक्खा बन्दरगाह हुँदै नेपाल प्रवेश गर्ने छोकडामा प्रतिबन्ध लगाएपछि साढे सात करोड मूल्य बराबरको ५० कन्टेनर छोकडा वीरगञ्जमा रोकिएको छ । नेपाल सरकारले चैत

नेपालगञ्ज भन्सारमा लक्ष्यभन्दा बढी राजश्व सङ्कलन

बाँके, असोज ६ । नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा उत्साहजनक राजश्व सङ्कलन गर्न सफल भएको छ । कोरोना भाइरस महामारी सङ्क्रमण रोकथामका लागि जारी बन्दाबन्दीका कारण गत

पुनर्निर्माण प्राधिकरणको कार्यावधि एक वर्ष थप्न सिफारिस

काठमाडौं, असोज ६ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बैठकले प्राधिकरणको कार्यावधि एक वर्षले थप गर्न सिफारिस गरेको छ । प्रधानमन्त्री एवं निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा

नेप्से परिसूचक आज ६.१२ बिन्दुले ओरालो

काठमाडौँ, ५ असोज : धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज ६.१२ बिन्दुले ओरालो लागेको छ । लगातार उकालो लाग्दै आएको बजार आज थामिएको हो । नेपाल स्टक एक्सचेञ्जका

सुनको मूल्यमा वृद्धि

काठमाडौँ ५ असोज। आज सोमबार सुन तथा चाँदीको भाउमा वृद्धि भएको छ । यसदिन सुन तोलामा २०० रुपैयाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन

अब विश्व बजारमा ‘नेपाल टी’, १२ कम्पनीले लोगो पाउँदै

बनियानी, ५ असोज: नेपाल चिया उत्पादन शुरु भएको १५७ वर्षपछि आफ्नै लोगो (टे«डमार्क) मा नेपाली चिया निर्यात हुने भएको छ । ‘नेपाल टी क्वालिटी फ्रर्म द हिमालयाज’ लोगो अङ्कित चिया

डेढ वर्षमा बर्दिवास–वीरगञ्ज रेल गुडाउने विभागको तयारी

सर्लाही, असोज ५ । महोत्तरीको बर्दिवासदेखि पर्साको वीरगञ्जसम्मको १३६ किलोमिटर रेलमार्गमध्ये ७० किलोमीटरभन्दा बढीमा ब्लास्ट र ट्र्याकमा पटरी ओछ्याउने बाहेकका अन्य काम सकिएको छ । बर्दिवासदेखि वीरगञ्जसम्मको १३६ किलोमिटर रेलमार्गको

बिचौलियाको मारमा केरा किसान

चितवन, असोज ५ । पोखराकी सुशीला केसी अधिकारीले चितवनको आफ्नो बारीको केरा कोसाको रु तीन हाराहारीमा बिक्री गर्छन् तर स्थानीय बजारमा आफूले भने प्रतिकोसा रु १० सम्ममा किन्ने गरेकी छन्

याङ्री र लार्केको पानी ल्याउन टिबीएम प्रविधिबाट सुरुङ बनाइने

काठमाडौं, असोज ५ । मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणअन्तर्गत याङ्री र लार्केको पानी राजधानी ल्याउन नयाँ प्रविधिबाट काम गर्ने गरी तयारी शुरु भएको छ । पहिलो चरणमा मेलम्ची खोलाको पानी