Logo
अर्थ

दोहोरो अङ्कले घट्यो नेप्से

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ७ साउन: धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १७.५० अङ्कले घटेर एक

विस्तृत पढ्नुहोस
मास्क प्रयोग नगर्नेबाट एक लाख राजश्व सङ्कलन

कर्णाली, ७ साउन : जिल्ला प्रशासन कार्यालय सुर्खेतले मास्क नलगाई हिँड्ने व्यक्तिलाई कारवाही गर्दा करीब रु एक लाख राजश्व सङ्कलन गरेको छ । कार्यालयले दुई साताका अवधिमा एक हजार ५९

देवकलीका जुम्ल्याहा राम र लक्ष्मण हात्तीहरुको चित्र आजबाट चलनचल्तीमा आएको हजारको नोटमा

काठमाडौं, ७ साउन । नेपाल राष्ट्र बैंकले निस्काशन गरेको नयाँ हजार दरको नोटको पृष्ठ भागको मध्यमा देवकली भनी चिनिने हात्तीले जन्म दिएको राम र लक्ष्मण जुम्ल्याहा हात्तीको चित्र अंकित छ

सुनको मूल्य हालसम्मकै उच्च, एकैदिन एक हजार तीन सयले बढ्यो

काठमाडौँ ७ साउन। सुनको मूल्य आज (बुधबार) तोलामा एक हजार ३०० रुपैयाँले बढेको छ। मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार कायम गरेको नेपाल सुनचाँदी

सुनको मुल्यमा रेर्कड ब्रेक, प्रतितोला ९४ हजार

काठमाडौ, ७ साउन । नेपाली बजारमा सुनको मुल्य १३०० रुपैयाँले बढेको छ । मंगलबार ९२ हजार ७ सय रुपैयाँमा पुगेको सुनको मुल्य बुधबार १३ सय रुपैयाँले बढेको हो । बुधबार

कुहिएको चामल खरिदमा संलग्न कर्मचारीलाई उपमहानगरपालिकाले दियो पुरस्कार!

कैलाली, साउन ७ । कुहिएको चामल खरिद प्रक्रियामा संलग्न कर्मचारीलाई धनगढी उप–महानगरपालिकाले पुरस्कृत गरेको छ। गत असारमा बसेको नगरसभाको बैठकबाट निर्णय गर्दै खरिद प्रक्रियामा संलग्न भएर विवादमा आएका प्रमुख प्रशासकिय अधिृकत नारायणप्रसाद

बढी भएको विद्युत् विदेशमा बिक्री गर्न सकिने

काठमाडौँ, ६ साउन : नेपाल विद्युत् प्राधिकरणले वर्षाको समयमा बढी भएको विद्युत् छिमेकी देशमा बिक्रीका लागि मार्ग प्रशस्त भएको छ । नेपालमा उत्पादन भएको तर खपत हुन नसक्ने अतिरिक्त विद्युत्

एक हजारको नयाँ नोट चलनचल्तीमा ल्याइँदै

काठमाडौँ, ६ साउन : नेपाल राष्ट्र बैंकले चितवनको हात्तीसारमा जन्मिएको राम लक्ष्मणको चित्र भएको रु १००० को नयाँ नोट निष्कासन गर्ने भएको छ । केन्द्रीय बैंकले आज एक सूचनामार्फत नयाँ

कान्ति बाल अस्पताललाई हिमालयन बैंकको सहयोग

काठमाडौँ, ६ साउन: संस्थागत समाजिक उत्तरदायित्वअन्तर्गत हिमालयन बैंकले कान्ति बाल अस्पतालमा पानी प्रशोधन मेशिन मर्मतसम्भार गरेर उपलब्ध गराएको छ । बैंकले उक्त अस्पतालमा आउने सेवाग्राहीको सुविधाका लागि अस्पताल हातामा रहेको

मंगलबार एक प्रतिशत घट्याे नेप्से

काठमाडौँ ६ साउन : मौद्रिक नीतिपश्चात उच्च दरले बढेको शेयर बजार फेरि घट्न थालेको छ। मंगलबार नेप्से सूचक १.०२ प्रतिशत अर्थात १४.९९ अंकले घटेर १ हजार ४४९ विन्दुमा झरेको छ।

रियलमीद्वारा नेपालमा बहुप्रतीक्षित रियलीमी ६ र ६आई स्मार्टफोन सार्वजनिक

काठमाडौं, ६ साउन : विश्वकै सबैभन्दा तीव्र गतिमा वृद्धि भइरहेको स्मार्टफोन ब्राण्ड रियलमीले आज बहुप्रतीक्षित रियलमी ६ र रियलमी ६आई स्मार्टफोनहरु नेपाली बजारमा सार्वजनिक गरेको छ । रियलमी ५ प्रो

सुनको मुल्य फेरी बढ्यो, प्रतितोला ९२ हजार

काठमाडौ, ६ साउन । नेपाली बजारमा सुनको मुल्य २०० रुपैयाँले बढेको छ । आइतबार ९२ हजार ५ सय रुपैयाँमा पुगेको सुनको मुल्य मंगलबार २०० रुपैयाँले बढेको हो । मंगलबार छापावाल