Logo
अर्थ

चिनियाँ जहाज थन्काएर युरोपेली आकाशमा उड्ने महत्वाकांक्षा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ६ साउन । नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा पूर्व सचिव सुशील घिमिरे आएलगत्तै चिनियाँ जहाज नचलाउने कडा निर्णय आयो । १५ साउनबाट छवटा चिनियाँ जहाज

विस्तृत पढ्नुहोस
मेलम्चीमा वातावरण संरक्षणले उचित स्थान पाएन : नेफेज

काठमाडौँ, ५ साउन : मेलम्ची खानेपानी आयोजनाको वातावरण व्यवस्थापन योजनाको कार्यान्वयन अवस्थासम्बन्धी अध्ययनले आयोजनामा वातावरण संरक्षणले उचित स्थान नपाएको देखाएको छ । नेपाल वातावरण पत्रकार समूह (नेफेज) ले स्वीकृत आयोजनाको

पच्चीस बिघा जमीनको धान गर्भैमा कुहिँदा किसान चिन्तित

झापा, साउन ५ । जिल्लाको मेचीनगर नगरपालिका–१ स्थित बाहुनडाँगीको सारु गौडा भन्ने ठाउँका किसान २५ बिघा जमीनमा लगाएको धान मर्न थालेपछि चिन्तित बनेका छन् । धान रोपेको महिना दिनमै शुरुमा

नेपाल लाइफका कार्यवाहक सिइओमा सन्तोष प्रसाई

काठमाडौं, ४ साउन । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा साउन १ गतेबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सन्तोष प्रसाईलाई दिइएको छ ।  प्रमुख कार्यकारी अधिकृत विवेक झाको कार्यकाल समाप्ती भएसँगै उप–प्रमुख

नेपाल चेम्बर अफ कमर्सले गर्यो मौद्रिक नीतिको स्वागत

काठमाडौँ, ४ साउन : नेपाल चेम्बर अफ कमर्सले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको मौद्रिक नीति सकारात्मक रहेको ठहर गर्दै व्यावहारिक कार्यान्वयनका लागि आग्रह गरेको छ । चेम्बरले

३ अर्ब अनुदानको लोभले चिनियाँ जहाजबाट झण्डै छ अर्ब स्वाहा, अब उडान नगर्ने निर्णय

रिपोर्टर्स नेपाल, ४ साउन । छ वटा जहाजमा दुई वटा अनुदान । तर, यही अनुदानमा पाउने लोभले राज्यको अरबौं स्वाहा । यो नेपाल एयरलाइन्सले ल्याएको चिनियाँ जहाजले दिएको नोक्शानी हो

एक आर्थिक वर्षमै सम्पन्न हुने आयोजनाको भदौमा बोलपत्र आह्वान गरिने: मन्त्री नेम्वाङ

काठमाडौँ, ४ साउन : भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले एक आर्थिक वर्षमै सम्पन्न हुने आयोजनाको भदौसम्ममा बोलपत्र आह्वान गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको

सुनको मुल्य फेरी बढ्यो

काठमाडौ, ४ साउन । नेपाली बजारमा आज सुनको मुल्य ३०० रुपैयाँ बढेको छ । शुक्रबार ९२ हजार २ सय रुपैयाँ पुगेको सुनको मुल्य आइतबार ३०० रुपैयाँले बढेको हो । आइतबार

सुनको मूल्यमा वृद्धि

काठमाडौँ ४ साउन : आइबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ। सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । शुक्रबार छापावाला

नेप्से ६ प्रतिशतले बढेपछि आजको लागि शेयर कारोबार बन्द

काठमाडौँ, ४ साउन : शेयर बजार ६ प्रतिशतले बढेपछि आजको लागि शेयर बजार बन्द भएको छ। खुलेदेखि नै उच्च रूपले बढ्न थालेको शेयर बजार १२ बजेर ८ मिनेटमा ६ प्रतिशतले

सानिमा बैंकको अगुवाई र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सह-अगुवाईमा सि.जि. सिमेन्टमा लगानी

काठमाडौं, ३ साउन । सानिमा बैंकको अगुवाई र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सह–अगुवाईमा सि.जि. सिमेन्टमा लगानी भएको छ । सानिमा बैंकले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘सानिमा बैंक लि.को अगुवाई, नेपाल इन्फ्रास्ट्रक्चर

नेपाल टेलिकमले विलम्ब शुल्क असार ७ गतेसम्म मिनाहा गर्ने, यी हुन अरु सुविधा

काठमाडौं, ३ साउन । कोभिड–१९ को महामारीको कारणले मुलुकमा कायम रहेको लकडाउन अवधिमा नेपाल टेलिकमले ग्राहकहरुको सुविधालाई ध्यानमा राखेर विभिन्न सुविधा जारी राखेको छ । कम्पनीले आफ्ना सेवाहरुमा लाग्ने विलम्ब