Logo
अर्थ

ऋणीहरुलाई दुई वर्षसम्म ऋण तिर्ने सुविधा जारी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २ साउन : नेपाल राष्ट्र बैंकले ऋण तिर्ने अवधि दुई वर्षसम्म थप गरेको छ । आज शुक्रबार आर्थिक वर्ष २०७७/ ७८ को मौद्रिक नीति

विस्तृत पढ्नुहोस
कोरोना महामारी रहुन्जेल अन्तरबैंक एटीएम निःशुल्क

काठमाडौँ, २ साउन : कोरोना भाइरसको महामारी रहुन्जेल एक बैंकको एटिएम कार्डलाई अर्को बैंकको एटिएममा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरिएको छ ।आज (शुक्रवार) चालू आवको मौद्रिक नीति सार्वजनिक गर्दै

राष्ट्र बैंकद्वारा मौद्रिक नीति सार्वजनिक

काठमाडौँ, २ साउन : नेपाल राष्ट्र बैंकले आज चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभावलाई न्यून गर्ने लक्ष्यका साथ

दुग्ध विकास संस्थानको सात दिने उपहार योजना

काठमाडौँ, २ साउन : दुग्ध विकास संस्थानले सात दिनका लागि उपभोक्ता उपहार योजना ल्याएको छ । संस्था स्थापना भएको ५२ वर्ष पुगेका उपलक्ष्यमा संस्थानका बिक्री केन्द्रबाट यही साउन ७ गतेसम्मका

सुनको मुल्य घट्यो, प्रतितोला ९२ हजार

काठमाडौ, २ साउन । नेपाली बजारमा आज सुनको मुल्यमा भारी गिरावट आएको छ । बुधवार ९२ हजार ८ सय रुपैयाँ पुगेको सुनको मुल्य शुक्रबार ६०० रुपैयाँले घटेको हो । शुक्रबार

अब शिवम् सिमेन्ट मोबाइल एपबाटै खरिद गर्न पाइने

काठमाडौं, २ साउन । शिवम् सिमेन्ट्सले कोरोनाको विषम परिस्थितीमा ग्राहकहरुलाई सिमेन्ट बिक्री गर्नका लागि ‘शिवम् मोवाईल एप’ सार्वजनिक गरेको छ । जस अन्तर्गत ग्राहकहरुले गुगल प्ले स्टोर तथा आईओएस एप

चालु आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक हुँदै

काठमाडौं, साउन २। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गर्न लागेको छ । कोरोना भाइरस संक्रमण सन्त्रासका कारण थला परेको अर्थतन्त्र उकास्न बजेटमा राहत कार्यक्रम खासै

तातोपानी भन्सारबाट एक अर्ब ६० करोड राजश्व संकलन

सिन्धुपाल्चोक, साउन २ । नेपाल–चीनको उत्तरी नाका तातोपानी भन्सार कार्यालयबाट आर्थिक वर्ष २०७६/७७ मा एक अर्ब ५९ करोड ६५ लाख ५८ हजार ९७९ राजश्व सकंलन भएको छ । सो आर्थिक

सांसद विकास कोषको ७६ लाख कोरोना कोषमा

बैतडी, साउन २ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सांसद विकास कोष) अन्तर्गतको ७६ लाख बढी रकम कोरोना कोषमा जम्मा गरिएको छ । उक्त कार्यक्रममा आएको छ करोड रकममध्ये ७६

राजश्व सङ्कलन झण्डै सात प्रतिशतले वृद्धि

काठमाडौँ, १ साउन : आर्थिक वर्ष २०७६-७७ मा अघिल्लो वर्षको तुलनामा राजश्व सङ्कलन सात प्रतिशतले वृद्धि भएको छ । आन्तरिक राजश्व विभागका अनुसार यसवर्ष कूल रु ३८४ अर्ब ३१ करोड

जेठ मसान्तसम्म विप्रेषण आप्रवाहमा तीन प्रतिशतले गिरावट

काठमाडौँ, १ साउन : आर्थिक वर्ष २०७६÷७७ को जेठ मसान्तसम्म विप्रेषण आप्रवाहमा तीन प्रतिशतले गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको पछिल्लो विवरणअनुसार गत आवको जेठ मसान्तसम्म

साना व्यवसायीले कर विवरण बैंकमार्फत बुझाउन सक्ने

काठमाडौँ, १ साउन : साना व्यवसायीलाई आय विवरण र कर तिर्न सहजीकरण गर्ने उद्देश्यले सरकारले आजदेखि बैंकमार्फत कर र आय विवरण एकैसाथ बुझाउन सकिने प्रणालीको शुभारम्भ गरेको छ । साना