धादिङ, भदौ १४ । रासायनिक मलको अभाव भएको बेला मागको एक चौथाइ मल धादिङ ल्याएर वितरण शुरु गरिएको छ । नीलकण्ठ नगरपालिका–३ मा रहेकोे नीलकण्ठ
भदौ १३, काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडा बाहिरिने खबरसँगै नयाँ अर्थमन्त्रीको विषयले चर्चा पाएको छ । प्रधानमन्त्री केपाी ओलीको विश्वासिलो पात्रको रुपमा चिनिएका डा. खतिवडालाई फेरी सो पदबाट हट्ने
वाग्मती, १३ भदौ: कोरोना रोग नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको निषेधाज्ञाका कारण विगत तीन हप्तादेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योग आजदेखि सञ्चालनमा आएको छ । स्थानीय प्रशासनको
काठमाडौँ, १३ भदौ: व्यापारीले खरिद–बिक्री बिल जारी नगर्दा तरकारीको मूल्यमा एकरुपता नभएको उपभोक्ता अभिकारकर्मीले बताएका छन् । काठमाडौँ महानगरपालिका उपभोक्ता हित संरक्षण समितिले आज बिहान बल्खु तरकारी बजारको अनुगमनपछि खुद्रा
काठमाडौं, भदौ १३ । नेपाल निर्माण व्यवसायी महासङ्घले रेल्वे ठेक्काका विषयमा रेल्वे विभागको टेण्डरमा संस्थाको अगुवाईमा कुनै मिलेमतो नभएको जनाएको छ । ठेक्कामा महासङ्घको कुनै संलग्नता नरहेको महासचिव रोशन दाहालद्वारा
काठमाडौं, १२ भाद्र । राष्ट्रियसभा सांसदमा मनोनित नभए अर्थमन्त्री डा. युवराज खतिवडा १९ भाद्रबाट स्वतः पदमुक्त हुनेछन् । सांसद नभएपनि छ महिना मन्त्री बन्न पाउने संवैधानिक व्यवस्था बमोजिम पदमा रहेका
काठमाडौं, १२ भदौ । नेपालका एकमात्रै डलर अर्वपति तथा सांसद विनोद चौधरीलाई कोरोना संक्रमण भएको छ । चौधरीले सामाजिक सञ्जाल ट्विटरमार्फत आफू संक्रमित भएको कुरा जानकारी गराएका छन् । आज
काठमाडौं, भदौ १२ । रक्सौल रेलमार्गको अध्ययनअघि बढाउन भारत इच्छुक काठमाडौं–रक्सौल रेलमार्गको अध्ययन अघि बढाउन भारत सरकारले चासो देखाएको छ । अध्ययनका लागि भारतीय टोली नेपाल आउन चाहेको भएपनि कोभिड–१९
काठमाडौं, भदौ १२ । नेपाली सेनाको व्यवस्थापनमा आव २०७६र७७ मा मुलुकमा सञ्चालन रहेकामध्ये पाँच आयोजनाको लक्ष्यको वार्षिक कार्य प्रगति ८० प्रतिशत भन्दामाथि रहेको पाइएको छ । रक्षा मन्त्रालयअन्तर्गत सञ्चालित विभिन्न
काठमाडौँ, ११ भदौ: लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने झिनो अङ्कले ओरोलो लागेको छ । लगातार उकालो लाग्दै नेप्से परिसूचक आज भने चार
काठमाडौं, ११ भाद्र । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक मुकेश काफ्ले वर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङप्रति असन्तुष्ट छन् । आफूले विगतमा खडा गरेको आधारले विद्युतका क्षेत्रमा भएको सकारात्मक नतिजाको
काठमाडौँ, ११ भदौ। विगत केहिदिन देखि निरन्तर ओरालो लागेको सुनको मूल्य बढेको छ। आज बिहीबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको हो। छापावाला सुन प्रतितोला ९७ हजार ६०० रुपैयाँ र