Logo
अर्थ

हवाई क्षेत्रले १६ अर्ब बढी गुमायो

-रिपोर्टर्स नेपाल/संवाददाता

–सिबी अधिकारी, काठमाडौँ, २३ भदौ: कोभिड–१९ महामारीका कारण आन्तरिक उडानमा रहेका निजी क्षेत्रका वायुसेवा कम्पनीले रु १६ अर्बभन्दा बढी आर्थिक नोक्सानी बेहोर्नु परेको छ ।

विस्तृत पढ्नुहोस
धानमा विभिन्न रोगको प्रकोप

वीरगंज, २३ भदौ । पर्साको बजियान क्षेत्रमा लगाइएको धानबालीमा विभिन्न किसिमको रोगको प्रकोप देखिएको छ । पर्साको पकाहामैनपुर, कालिकामाई, छिपहरमाई गाउँपालिका र पोखरिया नगरपालिकाका किसानहरूले लगाएको धानबालीमा बेक्टोरियल लिफ ब्लाइट,

मेलम्चीको पानी ल्याउन अझै तीन महिना लाग्ने

काठमाडौँ, २३ भदौ: बहुचर्चित एवं बहुप्रतिष्ठित मेलम्ची खानेपानी आयोजनाको पानी ल्याउन अझै तीन महिना लाग्ने भएको छ । काठमाडौँ उपत्यकाको दशकौँ पुराना खानेपानीको समस्या हल गर्ने उपायका रुपमा सो आयोजनालाई

सिन्धुपाल्चोकका ७८ हजार परिवार नयाँ घरमा

सिन्धुपाल्चोक, भदौ २३ । विसं २०७२ वैशाख १२ गते गएको गोरखा भूकम्पबाट घरबारविहीन हुन पुगेकामध्य सिन्धुपाल्चोकका ७७ हजार ९६६ परिवार नयाँ घरमा बसाइँ सरेका छन् । जिल्ला आयोजना कार्यान्वयन एकाइ(अनुदान

शुरुमै पर्याप्त बजेट विनियोजन र अख्तियारी होस् – रक्षा मन्त्रालय

काठमाडौं, भदौ २३ । राष्ट्रिय गौरव तथा प्राथमिकता प्राप्त आयोजनाका लागि आर्थिक वर्षको शुरुमै पर्याप्त बजेट विनियोजन र अख्तियारी नभए निर्माण लक्ष्य हासिल गर्न कठिन हुने निष्कर्ष निकालिएको छ ।

बाह्र लाखको माछा नष्ट

बाग्लुङ, भदौ २३ । कोरोनाले माछा व्यवसाय थलिएका बेला त्यहीँमाथि वर्षात्को खोलाले मार पारेको छ । ताराखोला गाउँपालिका–४ छम्टुस्थित रेम्बो ट्राउट माछा फार्ममा यो वर्षायाममा पटकपटक दरमखोलाको धमिलो भेल पस्दा

मलको कालोबजारी गरे कारवाही

चितवन, भदौ २३ । कृषि ज्ञान केन्द्र चितवनले मलमा कालोबजारी गरे कानूनबमोजिम कारवाही हुने चेतावनी दिएको छ । कार्यालयले एक विज्ञप्ति प्रकाशित गर्दै केन्द्रले जिल्लामा केही सहकारीका पदाधिकारीले आफ्ना नातागोता,

स्वास्थ्य उपकरणको प्रयोग गर्दै व्यवसाय सञ्चालनको वातावरण बनाउन नाडाको आग्रह

काठमाडौँ, २२ भदौ: अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले स्वास्थ्य उपकरणको प्रयोग गर्दै व्यवसाय सञ्चालनको वातावरण बनाउन आग्रह गरेको छ । नाडाले सरकारसँग कोरोना सङ्क्रमणबाट बच्न सुरक्षात्मक उपायको कडाइका साथ

नेप्सेमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ, २२ भदौ: धितोपत्र बजारमा शेयर कारेबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले घटेको छ । अघिल्लो साता लगातार उकालो लागेको बजारमा कारोबार मापक नेप्से यस साता भने लगातार

सरकार काम नगरी डंका पिटेर बसेको छ: पूर्व गर्भनर क्षेत्री

काठमाडौं, २२ भदौ। । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर दीपेन्द्र बहादुर क्षेत्रीले यो सरकार काम भन्दा बढि गफ गरेर बसेकोले जनता थप प्रताडित हुनु

अलैँचीमा सकसः बजार मूल्यभन्दा भन्सार मूल्य दोब्बर

इलाम, भदौ २२ । स्वाभाविकरूपमा हामीलाई लाग्छ, वस्तुको मूल्यअनुसार त्यसको भन्सार मूल्यमापन हुनुपर्छ । वस्तुको मूल्य कम हुँदा भन्सार मापन कम र मूल्य बढी हुँदा भन्सारको मूल्य मापन बढी हुनुपर्ने

नेप्सेमा १०.४५ अङ्कले गिरावट

काठमाडौँ २१ भदौ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १०.४५ अङ्कले घटेर एक हजार ४९९.९७ मा पुगेको छ