Logo
अर्थ

बिनोद चौधरी कोराना संक्रमणमुक्त

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २० भाद्र । उद्दोगी बिनोद चौधरी कोरोना भाइरसको संक्रमणमुक्त भएका छन् । उनी दश दिनमै संक्रमणमुक्त भएका हुन् । नेपालका एकमात्र डलर अर्बपति चौधरीले

विस्तृत पढ्नुहोस
ढोरपाटन बाढी: ११ जलविद्युत् आयोजना क्षति

बागलुङ, २० भदौ: लघुजलविद्युत् आयोजनामा क्षति पुगेपछि ढोरपाटन नगरपालिकाको बाढीग्रस्त क्षेत्रमा विद्युत् र सञ्चार सेवा विच्छेद भएको छ । बुधबार राति भुजीखोलामा आएको बाढीले ११ लघुजलविद्युत् आयोजनामा क्षति पु¥याएको छ

शिक्षक–विद्यार्थीको कोरोना बीमा

काभ्रेपलाञ्चोक, २० भदौ: कोरोना भाइरस सङ्क्रमण जोखिम बढिरहेका बेला काभ्रेलाञ्चोकको तीन वटा स्थानीय तहले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको कोरोना बीमा गर्ने प्रक्रिया थालेका छन् । कोरोना कहरकैबीच धुलिखेल

बैंकका कर्मचारीमा कोरोना देखिएपछि बैंकिङ सेवा बन्द

कर्णाली, २० भदौ: राष्ट्रिय वाणिज्य बैंक सुर्खेत शाखाका कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण भएपछि एक साताका लागि सेवा बन्द गरिएको छ । प्रदेश अस्पताल/पशुपंछी रोग अन्वेषण प्रयोगशालामा गरिएको पिसिआर परीक्षणका क्रममा

कोभिड–१९ को असर: कुखुराको मासुको मूल्य घट्यो

रत्ननगर, २० भदौ: तीन हप्तादेखि जारी निषेधाज्ञाले फार्ममा तयारी अवस्थामा रहेका कुखुरा बजारसम्म नपुग्दा मासुको मूल्यमा गिरावट आएको छ । पोल्ट्रीको राजधानीका रुपमा परिचित चितवनबाट बाहिरी जिल्लासम्म कुखुरा निर्यात गर्न

फस्र्ट माइक्रोफाइनान्सद्वारा पाँच अर्ब ५९ करोड लघुकर्जा प्रवाह

काठमाडौं, भदौ २० । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६÷७७ मा रु १३ करोड ९७ लाख २७ हजार खुद नाफा कमाएको छ । सो अवधिमा बैंक तथा वित्तीय

फूलले बजार नपाएपछि चिन्तामा पुष्प व्यवसायी

काभ्रे, भदौ २० । ग्रीन हाउसभित्र ढकमक्क विभिन्न थरीका फूलहरु फुलिरहेका छन् । फूल फुलेर ओइलिँदै गएपनि बजार नपाएपछि व्यवसाय भने सामान्य गोडमेल र सरसफाइ बाहेकका अरु काम गर्ने अवस्था

आठ घण्टा लाम बस्दा पनि कृषकले मल पाएनन्

दमौली, भदौ २० । तनहुँको व्यास नगरपालिका–११ स्थित तनहुँसुरका सीता थापा मल आउने थाहा पाएपछि शुक्रबार बिहानै सार्वजनिक सवारी नचलेकाले हिँडेर दमौली आए । बिहान आठ बजेदेखि नै मल लिन

सुदूरपश्चिममा मल अभाव, किसान चिन्तीत

डोटी, १९ भदौ: सुदूरपश्चिम प्रदेश भरीमा लामो समयदेखि युरिया रसायनिक (चिनी) मल अभाव भएको छ । मल अभाव भएसँगै खेतीपाती खासै नसप्रिने भन्दै यहाँका किसान चिन्तीत बनेका छन् । मल

एनआईसी एशिया बैंकद्वारा प्रदेश ५ का १९ विद्यालयलाई सफ्टवेयर सहयोग

काठमाडौं । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको एनआइसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै प्रदेश नं

नेपाली विद्यार्थीहरुलाई वैकल्पिक शिक्षा प्रदान गर्न नेपाल टेलिकम र प्याब्सनबीच सम्झौता

काठमाडौं, १९ भदौ । कोभिड–१९ महामारीका कारण शिक्षालय बन्द भएको अवस्थामा विद्यार्थीहरु शिक्षाबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले नेपाल टेलिकमले न्यूनतम मूल्यमा उपलब्ध गराईरहेको इन्टरनेट सेवा प्रयोगका सम्बन्धमा कम्पनी र

केरुङ नाकामा व्यवसायीका १२ सय कन्टेनर अलपत्र छन् : कटवाल

काठमाडौं,१९ भदौ। नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटवालले लकडाउन अवधीको ब्याज मिनाहा गर्न तर्फ सरकार र राष्ट्र बैकले थप पहल गर्नु पर्ने बताएका छन् । कटवालले मौद्रिक नीतिले ब्याज