Logo
अर्थ

एन.आई.सी एशिया बैंकमा अनलाईनमार्फत खाता खोल्न थप सहज

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २२ जेठ । कोरोना भाइरसको संक्रमणलाई कम गर्न नेपाल सरकारले लकडाउन जारी गरिरहेका बेला एन आई सी एशिया बैंकले घरमै बसी अनलाईन खाता खोल्ने

विस्तृत पढ्नुहोस
तातोपानीबाट उठ्यो रु एक अर्ब २७ करोड राजश्व

मेलम्ची, २२ जेठ : निजी क्षेत्रले कोरोना भाइरस सङ्क्रमण रोकथाम र उपचारका लागि स्वास्थ्य सामग्रीको आयात गरेसँगै तातोपानी भन्सार कार्यालयको राजश्व सङ्कलनमा सकारात्मक प्रभाव देखिएको छ । सो कार्यालयका प्रमुख

अनलाइनबाटै कर तिर्न सकिने

काठमाडौँ, २२ जेठ । आन्तरिक राजश्व कार्यालयमा अनलाइनबाट विवरण र राजश्व बुझाउन सकिने भएको छ । करदाताले बिक्री भएका र अग्रिम कर काटेर राखेको रकम कर कार्यालयलाई असार ७ गतेभित्र

कुखुराको खोरमा गाँजाको भण्डार

काठमाडौँ, २२ जेठ । कालो धन्दा चलाउनेले प्रहरीको आँखा छल्न फिँजाएको जाल महोत्तरीमा उदाङ्गिएको छ । जिल्लाको एकडारा गाउँपालिका–९ गेनाबथनाहामा एक लागुऔषध कारोबारीको यस्तै जाल प्रहरीले फेला पारेको हो ।

महाकालीको बालुवा निकाल्दै गुजारा चलाउँदै

काठमाडौँ, २२ जेठ । महाकाली नगरपालिका–४ का रामजती बोहराले बन्दाबन्दी भएपछि झण्डै दुई साता घरमा आराम गरेका छन् । शुरुमा बन्दाबन्दी कमै होला केही विकल्प भइहाल्छ नि भन्ने सोच्नुभएको थियो,

केरामा हावाहुरीको कहर : चैतयता दस करोडभन्दा बढीको नोक्सानी

काठमाडौँ, २२ जेठ । कोरोनाको कहरकै बीच हावाहुरी र असिना पानीका कारण उत्पादन गरिएको केरा सखाप भएपछि चितवनका किसान चिन्तित छन् । बन्दाबन्दीका कारण बजारको सहज पहुँच नभइरहेका बेला प्राकृतिक

विश्व बैंकद्वारा नेपाल सरकारलाई १२ अर्बको ऋण स्वीकृत

काठमाडौँ, २१ जेठ : विश्व बैंकले कोभिड–१९ सङ्कट, विद्युत् क्षेत्रको सञ्चालन तथा वित्तीय क्षमता सुधारका निम्ति नेपाल सरकारलाई करिब रु १२ अर्ब उपलब्ध गराउने भएको छ । बैंकको कार्यकारी बोर्डले

कर बुझाउने म्याद थप, ७ असारभित्र तिर्नसक्ने सम्भव होला ?

काठमाडौं, २१ जेठ । चौतर्फी विरोधपछि सरकारले कर तिर्ने म्याद थपेको छ । यसअघि २५ जेठसम्म तिर्नुपर्ने गरी आन्तरिक राजश्व विभागले सुचना जारी गरेकोमा आज फेरि डिजिटल सुचनामार्फत् म्याद थपेको

दरबारमार्ग क्षेत्रमा व्यवसाय सुचारुको तयारी

काठमाडौं, २१ जेठ ।दरबारमार्ग क्षेत्रमा व्यवसाय सुचारु गर्ने तयारीमा व्यवसायी जुटेका छन् । पूर्ण रुपमा स्वास्थ्यसम्बन्धि मापदण्ड अपनाएर पसल तथा अन्य व्यवसायहरु खोल्न लागिएको हो । बुधबार व्यवसायीहरुले व्यवसाय सुचारु

चार अर्ब रुपैयाँको नागरिक बचतपत्रमा आवेदन दिने म्याद थपियो, असार २१ गतेसम्म आवेदन दिन पाइने

काठमाडौ, २१ जेठ । नेपाल राष्ट्र बैंकले जेठ १ गतेदेखि बिक्रीमा ल्याएको चार अर्ब रुपैयाँ बराबरको नागरिक बचत पत्रमा आवेदन दिने म्याद थप भएको छ। केन्द्रीय बैंकले यसअघि जेठ २५

‘कोरोना भन्दा लकडाउनले निम्त्याउने भोकमरीको खतरा’

काठमाडौं, २१ जेठ । निजी क्षेत्रले जोखिमको आधारमा लकडाउनको मोडालिटी बनाउन सरकारलाई सुझाव दिएको छ । निजी क्षेत्रले कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिसंगको छलफलमा उक्त सुझाव दिएका हुन् ।

लकडाउनमा तरकारी ढुवानी रोक्ने र नष्ट गर्नेलाई कारबाही हुने

काठमाडौं, २१ जेठ । तरकारी नष्ट गर्नेलाई अबदेखि कारबाही हुने भएकाे छ। मंगलबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि उपज नष्ट गर्नेमाथि कारबाही गर्न गृह मन्त्रालयलाई पत्र पठाएको छ । कृषि