Logo
अर्थ

‘भत्ता कटौती स्वागत योग्य कदम’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १९ जेठ । सरकारले बजेटमार्फत आगामी आर्थिक वर्षदेखि कर्मचारीको भत्ता खारेज गर्ने निर्णयलाई कर्मचारीले नै स्वागत गरेका छन् । बजेटको यो प्रस्तावलाई निजामती कर्मचारीको

विस्तृत पढ्नुहोस
विद्युतीय साधनमाथिको अङ्कुश हटाउन माग

काठमाडौँ, १८ जेठ : सरकारले आर्थिक वर्ष २०७७÷७८ को बजेटमार्फत विद्युतीय साधनमा विभिन्न कर लगाएको भन्दै सरोकारवाला सङ्घसंस्थाले उक्त व्यवस्था खारेज गरी त्यस्ता साधनको प्रवद्र्धन गर्न मागसमेत गरेका छन् ।

ग्राहक आफैंले अनलाइनबाट विद्युत् मिटर रिडिङ गर्न सक्ने

काठमाडौँ १८ जेठ : कोभिड—१९ रोकथाम र नियन्त्रणका जारी लकडाउनका कारण घरघरमा गएर मिटर रिडिङ गर्न नसकेपछि नेपाल विद्युत प्राधिकरणले ग्राहकले अनलाइनमार्फत आफ्नो मिटरमा उठेको विद्युत खपतको अंक राख्न पाउने

लकडाउन अवधिभर शेयर बजार बन्द गर्न बोर्डको निर्देशन

काठमाडौँ १८ जेठ : लकडाउनको अवधि बढेसँगै शेयर बजार थप बन्द हुने भएको छ। नेपाल धितोपत्र बोर्डले घरी घरी निर्देशन दिनु नपर्ने गरी पछिल्लो समय निर्देशन दिएकाले लकडाउन अवधिभरि शेयर

एउटै गाउँमा तीन हजार मेट्रिक टन आलु

काठमाडौँ, १८ जेठ । बैतडीको एउटै गाउँमा तीन हजार मेट्रिक टन आलु फलेको छ । बैतडीको पाटन नगरपालिका–८, खोड्पेका २९ घरपरिवार किसानको दुई सय रोपनीमा तीन हजार मेट्रिक टन आलु

आयात रोकेपछि स्थानीय तरकारीले बजार पाउँदै

काठमाडौँ, १८ जेठ । बन्दाबन्दीमा बागलुङ बजार क्षेत्रमा भारत तथा तराईका जिल्लाको तरकारी तथा फलफूलको आयातमा रोक लगाइएपछि स्थानीयरूपमा उत्पादित तरकारीले बजार पाएको छ । विश्वभर महामारीका रूपमा फैलिएको कोभिड–१९

सात लाख रोजगारी सिर्जनाको लक्ष्य

काठमाडौँ, १८ जेठ । कोरोना सङ्क्रमणको जोखिमका कारण थालिएको बन्दाबन्दीले विश्व बजारसँगै स्वदेशी श्रम बजार पनि प्रभावित भएको छ । विश्व श्रम बजारमा छरिएका नेपालीले त्यहीँ रोजगारी गुमाएर स्वदेश फर्कने

उदयपुर सिमेन्ट उद्योग सञ्चालन

काठमाडौँ, १८ जेठ । कोरोना विषाणुविरुद्ध लड्न घोषणा भएको बन्दाबन्दीसँगै बन्द भएको उदयपुर सिमेन्ट उद्योग शुक्रबारबाट सञ्चालन भएको छ । दैनिक १२ हजार बोरा उच्च गुणस्तरको सिमेन्ट उत्पादन गर्दै आएको

श्रमिक सूचना बैङ्कको तयारी

काठमाडौँ, १८ जेठ । सरकारले श्रमिक र रोजगारदाताको यथार्थ सूचना राखेर रोजगारी उपलब्ध गराउन श्रमिक सूचना बैङ्क स्थापना गर्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को

कर्मचारीको महंगी र पोशाक भत्ता कटौती नहुने: अर्थ मन्त्रालय

काठमाडौं, १६ जेठ।  खर्र्चमा मितव्ययिता ल्याउने उदेश्यले सरकारले कर्मचारीका भत्ता कटौती गरेर केही सुविधा भने थप गरिएको छ । कर्मचारीहरुले शतप्रतिशतसम्म लिदै आएको प्रोत्साहन तथा जोखिम भत्ता कटौती भएको हो

सुनको भाउ २३ सय ३२ रुपैयाँले बढ्यो

काठमाडौं, १७ जेठ । सुनको मूल्य प्रतितोला २ हजार तीन सय ३२ रुपैयाँले बढेको छ । आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट घोषणासँगै सुनको मूल्य बढेको हो । यसअघि प्रति

नेकपा सचिवालय बैठकमा किन डाकिए अर्थमन्त्री खतिवडा

काठमाडौं, १७ जेठ । नेपाल कम्युनिस्ट पार्टीको सचिवालयमा नौ सदस्य छन् । बैठकमा उनीहरुमात्र बस्छन् । कहिलेकाहीं आवश्यकता अनुरुप स्थायी समिति सदस्यहरुलाई पनि आमन्त्रित रुपमा डाकेर राखिन्छ । जसरी भीम