Logo
अर्थ

आर्थिक वर्ष २०७७/७८ को बजेट : आयकरमा छुटै छुट

-रिपोर्टर्स नेपाल/संवाददाता

जेठ १६, काठमाण्डौ । सरकारले नयाँ आर्थिक वर्ष २०७७÷७८ को बजेट विहिबार अर्थमन्त्री डा.युवराज खतिवडाले सार्वजनिक गरे । सरकारले व्यवसायीहरुलाई लाग्दै आएको आयकरमा ठूलो मात्रामा

विस्तृत पढ्नुहोस
पेट्रोलियम पदार्थको कर बढे पनि बजार मूल्यमा फरक पर्दैन : अर्थमन्त्री डा खतिवडा

काठमाडौँ, १६ जेठ : सरकारले पेट्रोलियम पदार्थको करमा केही बढोत्तरी गरेको भए पनि बजार मूल्यमा कुनै फरक नपर्ने भएको छ । बिहीबार सङ्घीय संसद्मा अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गर्नुभएको

बजेट कार्यान्वयनमा प्रशस्त शंका छ : पूर्वअर्थमन्त्री कोइराला (भिडिओसहित)

काठमाडौं, १६ जेठ । पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइरालाले सरकारले हिजो ल्याएको बजेटले जनतालाई तत्का राहत नदिने बताएका छन् । बिहीबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार

विदेशबाट आउदा ल्याउने सुनको भन्सार शुल्कमा वृद्धि

काठमाडौँ १६ जेठ : विदेशबाट फर्केका युवाहरुले ल्याउन पाउने सुनको भन्सार शुल्क बढेको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटसँगै ल्याएको आर्थिक विधेयकमा भन्सार शुल्क बढाएका हुन् । आर्थिक विधेयक अनुसार

राहत लिन श्रम गर्नुपर्ने

काठमाडौँ, १६ जेठ । पाँचथरको तुम्बेवा गाउँपालिकाले लकडाउनबाट प्रभावितलाई राहत लिन श्रम गर्नुपर्ने कार्यक्रम सञ्चालनमा ल्याइएको छ । गाउँपालिकाले लकडाउन प्रभावितलाई दोस्रो चरणको राहत उपलब्ध गराउन ‘कामका लागि खाद्यान्न’ कार्यक्रम

इन्टरनेट र फोन समस्याले आजित

काठमाडौँ, १६ जेठ । साविक धवलागिरि अञ्चलका चार जिल्ला बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्लामा पछिल्लो केही दिनयता फोन र इन्टरनेटको समस्याले सेवाग्राही आजित बन्न थालेका छन् । देशमा जारी

प्रम रोजगार कार्यक्रममा दोब्बर बजेट

काठमाडौँ, १६ जेठ । सरकारले आर्थिक वर्ष २०७७/०७८ मा प्रधानमन्त्री रोजगारी कार्यक्रमका लागि चालू आर्थिक वर्षकोभन्दा दोब्बर बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार आर्थिक वर्ष २०७७/०७८

स्थानीय तहमा भूमि बैङ्क

काठमाडौँ, १६ जेठ । सरकारले आगामी आर्थिक वर्षमा ३०० स्थानीय तहमा भूमि बैङ्क स्थापना गर्ने भएको छ । बिहीबार सार्वजनिक बजेट मार्फत बाझो जमिन भएका स्थानीय तहमा भूमि बैङ्कको सुरुवात गर्ने

सुरक्षाकर्मीको पोसाक उत्पादन स्वदेशमै

काठमाडौँ, १६ जेठ । अन्तर्राष्ट्रिय सीमा सुरक्षा र संरक्षणका लागि राष्ट्रिय सुरक्षा प्रणालीलाई सुदृढ बनाइने भएको छ । सीमा अतिक्रमण, तस्करी तथा आपराधिक गतिविधि नियन्त्रण गर्न ४९ वटा बीओपी (सीमा

महामारीसँगै ‘निरोगी नेपाल’

काठमाडौँ, १६ जेठ । ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षासहित अगाडि बढेको सरकारले कोरोना भाइरस सङ्क्रमणको महामारीसँगै ‘निरोगी नेपाल’ को थप रणनीति अगाडि सारेको छ । नागरिकमा रोग प्रतिरोधी

व्यवसायी र किसानलाई सहुलियत कर्जा

काठमाडौँ, १६ जेठ । बजेटमार्फत बैङ्कहरूबाट प्रवाह हुने सहुलियतपूर्ण कर्जा कार्यक्रमको पुनर्संरचना गर्दै यसको दायरा फराकिलो बनाइने भएको छ । यस्तो कर्जा ५ प्रतिशत ब्याजदरमा उपलब्ध गराइनेछ । सहुलियतपूर्ण कर्जाको

स्वास्थ्यमा २२ अर्ब बजेट थप

काठमाडौँ, १६ जेठ । सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ । गत वर्षभन्दा स्वास्थ्य क्षेत्रमा यस वर्ष २२ अर्ब रुपियाँ बजेट थप गरिएको छ । कोरोना भाइरस महामारीसँग