Logo
अर्थ

सङ्घीय संसद्मा ‘आर्थिक वर्ष २०७६/७७ को आर्थिक सर्वेक्षण’ पेश

काठमाडौँ, १३ जेठ : सरकारले सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) मा ‘आर्थिक वर्ष २०७६/७७ को आर्थिक सर्वेक्षण’ पेश गरेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको आजको

विस्तृत पढ्नुहोस
बाँझो जमिनमा खेती गर्नेलाई अनुदान

काठमाडौँ, १३ जेठ । पर्वतको फलेवास नगरपालिकाले लामो समयदेखि बाँझो रहेको जमिन उपयोग गरेर खेती गर्ने कृषकलाई अनुदान दिने घोषणा गरेको छ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका

कृषिमा सक्रिय बन्दै युवा

काठमाडौँ, १३ जेठ । बन्दाबन्दीका समयमा पाल्पाका युवा कृषिमा सक्रिय बनेका छन् । यहाँका विभिन्न स्थानमा तरकारी, फलफूल खेती तथा पशुपक्षी पालन गर्ने कृषकको संख्या बढेको छ । जिल्लामा व्यावसायिक

सुक्यो चैते धानको बाला

काठमाडौँ, १३ जेठ । झापाको गौरादह नगरपालिका–४, मजुवाकी किसान बालिका दाहालले एक बिघा क्षेत्रफलमा चैते धान लगाएका छन् । रोपिएको धानको बाला लपक्क नुहिएका छन् । फलाइ हेर्दा धान राम्रो

उद्योगमा कच्चा पदार्थ अभाव

काठमाडौँ, १३ जेठ । ढुवानीमा जिल्ला जिल्लाबीच समन्वय नहुँदा सिमेन्ट उद्योगमा कच्चा पदार्थको अभाव हुन थालेको छ । सिमेन्ट उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थ चुनढुङ्गा, क्लिङ्करजस्ता पदार्थको अभाव भएको

राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौँ, १३ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनसम्बन्धी वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् । प्रतिवेदन बुझ्दै राष्ट्रपति भण्डारीले प्रतिवेदनमा उल्लिखित

तोरी तेल उद्योग ठप्पको स्थितिमा

काठमाडौँ, १३ जेठ । आयातित कच्चा तोरी प्रशोधनमा निर्भर सुनसरी–मोरङ करिडोरका तेल उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । तेस्रो मुलुक र भारतबाट कच्चा आयातमा समस्या परेपछि लामो बन्दाबन्दीको असर

नोटमा केरमेट नगर्न राष्ट्र बैंकको आग्रह

काठमाडौँ, १२ जेठ : नेपाल राष्ट्र बैंकले सफा नोट नीतिका विषयमा थप स्पष्ट पारेको छ । बैंकले आज विज्ञप्तिमार्फत बैंक तथा वित्तीय संस्थाले सफा नोटका सम्बन्धमा आएका गुनासालाई समाधान गर्न

ब्याज ६ महिनासम्म मिनाहा गर्न पेट्रोल पम्प व्यवसायीको माग

काठमाडौँ, १२ जेठ : नेपालभर सञ्चालनमा रहेका पेट्रोल पम्पमा लगानी भएका बैँकहरुको कर्जाको व्याज ६ महिनासम्मका लागि मिनाहा गर्न पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनले नेपाल आयल निगमसँग माग राखेको छ ।

मदिरा र सुर्तीमा कर वृद्धि गर्न स्वास्थ्य समितिको निर्देशन

काठमाडौँ, १२ जेठ : प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि केन्द्रित गरेर आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।

विद्युत् महसुल सङ्कलन गर्ने नगर्ने भन्नेमै कर्मचारीबीच विवाद

काठमाडौँ, १२ जेठ : लकडाउनको समयमा सामाजिक दूरी कायम राख्दै स्वास्थ्य सर्तकता अपनाएर विद्युत् महसुल सङ्कलन गर्ने भन्ने नेपाल विद्युत् प्राधिकरणको निर्णयलाई लिएर कर्मचारीका बीचमा विवाद देखिएको छ । प्राधिकरणका

प्रधानमन्त्रीले गरे कर र कर्जाको ब्याज सहुलियतसहित राहतको प्रतिवद्धता

काठमाडौं, १२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न क्षेत्रमा राहतको व्यवस्था गरिने बताएका छन् । उनले आज देशवासीका नाममा सम्बोधन गर्दै औद्योगिक व्यवसायिक क्षेत्रका लागि राहत सुविधानको व्यवस्था गरिने