काठमाडौँ, २८ साउन : नेपाली बजारमा आज पहेँलो धातुको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु
काठमाडौं, २७ साउन । टाटा मोटर्सका ब्यवसायिक गाडी विक्री वितरणका लागि सिप्रदी ट्रेडिङ प्रा.लि.को आधिकारिक डिलर शशिला मोटर्स प्रा.लि.ले गाडी खरिदका लागि अनलाईन सुविधा दिने भएको छ । प्रा.लि.ले Covid-19
काठमाडौं, २७ साउन । आज मंगलबार सुन तोलामा ८ सय रुपैयाँले घटेको छ । आज छापावाला सुन प्रतितोला १ लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी
काठमाडौँ, २६ साउन: धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक ३७ अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ३७.७४ अङ्कले बढेर एक हजार ४३०.४१ पुगेको छ ।
काठमाडौँ २६ साउन: पछिल्लो समय वाणिज्य बैंकहरुको कर्जा लगानी बढ्न थालेको देखिएको छ। लकडाउन यता सन्तोषजनक रुपमा बढ्न नसकेको कर्जा पछिल्लो केही सातामा भने विस्तारै बढ्दै गएको छ। नेपाल बैंकर्स
काठमाडौँ, २६ साउन : बूढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय सरोकार समितिले मुआब्जा दिँदा केही कित्ता छुटाएर मुआब्जा दिइएका सयौँ जग्गाधनीको पाउन बाँकी कित्ताको मुआब्जा दिनुपर्ने माग गरेको छ । समितिले आज
कर्णाली, २६ साउन : नेपाल आयल निगमको प्रादेशिक इन्धन भण्डारण आयोजना निर्माण प्रक्रिया अघि बढ्न सकेको छैन् । सङ्घीय सरकारको नीति तथा कार्यक्रम र बजेटमा कर्णालीमा इन्धन भण्डारण गृह निर्माण
काठमाडौँ २६ साउन : आज सोमबार सुन तोलामा २०० रुपैयाँले घटेको छ। आज छापावाला सुन प्रतितोला एक लाख दुई हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख एक हजार
कास्की, २६ साउन । कोभिड–१९ रोकथामका लागि आह्वान गरिएको बन्दाबन्दीमै काम शुरु भएको २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजना आगामी भदौदेखि पूर्र्ण क्षमतामा शुरु हुने भएको छ । माछापुच्छ«े
काठमाडौ, २५ साउन । निरन्तर बढेको सुनको मुल्य आइतबार भने गिरावट आएकोे छ । शुक्रबार प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ पुगेको सुनको मुल्य आइतबार ९ सयले घटेको
२५ साउन: आयरल्यान्डका प्रतिष्ठित उद्योगी तथा व्यापारी भिन्सेन्ट व्यारीको अध्यक्षतामा आयरल्यान्ड–नेपाल चेम्बर अफ कमर्स गठन भएको छ । शनिबार आयोजना गरिएको एक भर्चुअल कार्यक्रममार्फत आयरल्यान्डका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले
जाजरकोट, २५ साउन: खाद्य व्यवस्था तथा व्यापार कम्पनीका चार डिपो जाजरकोटमा थप गरिएको छ । खाद्यान्न अभाव हुने ठाउँलाई ध्यानमा राखी नयाँ डिपो स्थापना गरिएको हो । यसभन्दा पहिले भएका