Logo
अर्थ

रोजगारीका अवसर सिर्जना गर्न अवधारणपत्र सार्वजनिक

विराटनगर, १० जेठ : नेपाल उद्योग वाणिज्य महासङघ प्रदेश नं. १ ले रोजगारीका अवसर सिर्जना गर्ने किसिमको नीति तथा कार्यक्रम ल्याउन प्रदेश सरकारसँग माग गरेको

विस्तृत पढ्नुहोस
कर्मचारी सञ्चय कोषबाट विशेष सापटी लिन सकिने

काठमाडौं, जेठ १० । कर्मचारी सञ्चय कोषले कोरोना भाइरसका कारण सरकारले लागू गरेको लकडाउनसँगै बन्द रहेका कोषका सेवामध्ये हाललाई विशेष सापटी सेवा अनलाइनमार्पmत लिन सकिने गरी सञ्चालन गर्ने भएको छ

बन्दाबन्दीको समयमा गाउँमा बिजुली बल्यो

काठमाडौँ, १० जेठ । बन्दाबन्दीका बीच चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित ओख्लेटार गोलिवाङमा पहिलोपटक बिजुली पुगेको छ । शुक्रबार गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले बत्तीको स्वीच अन गरेर उद्घाटन गरेका छन् ।

पर्यटन व्यवसायी भन्छन् ‘बजेटले टिक्ने बाटो बनाइदिओस्’

काठमाडौँ, १० जेठ । कोरोना भाइरसको महामारीबाट सबैभन्दा धेरै असर बेहोरेको नेपालको पर्यटन क्षेत्र आगामी बजेटबाट त्राण पाउने आशमा छ । व्यवसायीहरूकै भनाइमा अहिले ‘कोमा’को अवस्थामा रहेको यो क्षेत्रलाई भविष्यमा

बजेट आन्तरिक विद्युत् खपत बढाउन केन्द्रित रहनुपर्ने

काठमाडौँ, १० जेठ । सरकार तथा निजी क्षेत्रबाट हाल निर्माणाधीन जलविद्युत् आयोजनाको स्थिति हेर्ने हो भने आगामी दुई वर्षभित्र नेपालमा सात हजार मेगावाटभन्दा बढीको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ

कर्णाली करिडोर निर्माण छिचलियो च्याछरा भीर

काठमाडौँ, १० जेठ । कर्णाली करिडोरको निकै असजिलो खण्डमा पर्ने च्याछरा भीरको प्रारम्भिक ट्रयाक खोल्ने कार्य चार वर्षमा पूरा भएको छ । निर्माण कम्पनीले तोकिएको अवधिमा काम सुरु गरे पनि

विद्युत्को तार भूमिगत गर्ने कार्य जारी

काठमाडौँ, १० जेठ । कोरोना सङ्क्रमण फैलिन नदिन सुरु गरिएको बन्दाबन्दीका बीच पनि विकास निर्माणलाई निरन्तरता दिने सरकारको नीतिअन्तर्गत काठमाडौँ उपत्यकामा विद्युत्को तार भूमिगत गर्ने कार्य अगाडि बढाइएको छ ।

बहुवर्षे योजनालाई निरन्तरता दिन बजेट अपुग: मन्त्री बस्नेत

काठमाडौँ, १० जेठ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले आगामी आर्थिक वर्षमा बहुवर्षे योजनालाई निरन्तरता दिन बजेट अपुग हुने बताएका छन् । संसद्को अर्थ तथा विकास समितिद्वारा शुक्रबार

भ्याक्सिन विकासमा सफल हुँदै गएपछि बायोटेक कम्पनिको शेयर मुल्य ह्वात्तै बढ्यो

एजेन्सी, १० जेठ । कोरोना भाइरसको भ्याक्सिन विकासमा महत्वपूर्ण उपलब्धि हासिल गर्दै गएको खबरपछि अमेरिकाको बायोटेक कम्पनितर्फ विश्वको ध्यान गएको छ । कम्पनिमा शेयर लगानी गर्ने होडवाजी नै चलेको छ

टीकापुर नगरपालिकाले गाई–भैँसीलाई सुत्केरी भत्ता दिने

लम्की, ९ जेठ। कैलालीको टीकापुर नगरपालिकाले गाई–भैँसीलाई सुत्केरी भत्ता दिने भएको छ । चालु आर्थिक वर्षमा ६० भन्दा बढी गाई भैँसीलाई सुत्केरी भत्ता वितरण गर्ने नगरपालिकाको पशु शाखाले जनाएको छ

भारतमा ऋणको किस्ता र ब्याज बुझाउन तीन महिनाको छुट

एजेन्सी, ९ जेठ । भारतमा ऋणको किस्ता र ब्याज बुझाउन थप तीन महिनाको अवधि छुट भएको छ । अब अगष्टसम्मका लागि किस्ता र ब्याज बुझाउन सकिने गरी अवधि लम्ब्याइएको छ

राजमार्गका पुल निर्माण जारी

काठमाडौँ, ९ जेठ । कोभिड–१९ नियन्त्रणको नीति तथा मापदण्डको अधीनमा रही गल्छी– मैलुङ– रसुवागढी राजमार्गअन्तर्गत रसुवाखण्डमा नयाँ तीन पक्की पुल निर्माण निरन्तर अगाडि बढेको छ । पुल निर्माणका लागि छनोट