Logo
अर्थ

क्वारेन्टिनका लागि होटल तथा रिसोर्ट प्रयोगमा ल्याइने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ९ जेठ । विदेशबाट फर्किएका नागरिकलाई राख्न आवश्यक क्वारेन्टिन व्यवस्थापनका लागि होटल तथा रिसोर्ट प्रयोगमा ल्याइने भएको छ । शहरी विकास मन्त्रालयमा बिहीबार भएको

विस्तृत पढ्नुहोस
कृषिमा लगानी बढाउन सकिने

काठमाडौँ, ९ जेठ । कोरोनाको कहरसँगै देश खाद्यान्नमा आत्मनिर्भर हुनुपर्ने, रोजगारी सिर्जनाका लागि व्यावसायिक कृषि क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता अर्थशास्त्रीले उठाउँदै आएका छन् । आर्थिक वर्ष २०७७/७८ को नीति तथा

गुणस्तरसम्बन्धी नयाँ ऐनको तयारी

काठमाडौँ, ९ जेठ । सरकारले तोकेअनुसार नेपाल गुणस्तर प्रमाणपत्र (एनएस) चिह्न प्रयोग नगरेमा वा नक्कली प्रयोग गरेमा १० लाख जरिवाना हुने व्यवस्थासहितको (एनएस) चिह्नसम्बन्धी नयाँ ऐन ल्याइने तयारी भएको छ

नेपाल आयल निगमका कर्मचारीको पिसिआर परीक्षण

काठमाडौँ, ८ जेठ : नेपाल आयल निगममा कार्यरत १४६ कर्मचारीको कोरोना परीक्षण गरिएको छ । निगम सञ्चालक समिति, केन्द्रीय कार्यालय बबरमहल, टेकु कार्यालय, थानकोट डिपो र हवाइ इन्धन डिपो सिनामंगलमा

स्वास्थ्यकर्मीलाई १० लाखको स्वास्थ्य बीमा

मेलम्ची ८ जेठ : जुगल गाउँपालिकाले अग्रपङ्क्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, कर्मचारी र जनप्रतिनिधिको रु एक लाख बराबर कोरोना जोखिम बीमा गर्ने भएको छ । बुधबार गाउँकार्यपालिकाको आकस्मिक बैठक बसी

३३ हजार १७४ किलोलिटर पेट्रोलियम पदार्थ मौज्दात

काठमाडौं, जेठ ८ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांकानुसार मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट मंगलबार नौ सय ३२ किलोलिटर डिजेल आयात भएकामा एक हजार ६५१ किलोलिटर बिक्री भएको

९२ हजार मेटन चामल मौज्दात

काठमाडौं, जेठ ८ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र निजी क्षेत्रसँग गरी ९१ हजार ५०४ मेट्रिक टन चामल मौज्दात छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधबार सार्वजनिक

नेपाल बैङ्क लिमिटेडको ब्याजमा छुट

काठमाडौँ, ८ जेठ । नेपाल बैङ्क लिमिटेडले आफ्ना सेवाग्राहीले लिएको ऋणको ब्याजदरमा २ प्रतिशत छुट दिने भएको छ । बैङ्कले दिएको जानकारीअनुसार २०७६ साल चैत मसान्तसम्म लगानी गरिएका कर्जाहरूमा चैत

माथिल्लो अरुणमा लगानी गर्न विश्व बैंकलाई मन्त्रालयको आग्रह

काठमाडौँ, ७ जेठ : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सङ्खुवासभामा निर्माण हुन लागेको एक हजार ६० मेगावाटको अर्धजलाशययुक्त माथिल्लो अरुण जलविद्युत् आयोजनामा लगानीको नेतृत्व गर्न विश्व बैंकसमक्ष प्रस्ताव गरेको छ

नेपाल बैंकद्वारा ब्याजमा दुई प्रतिशत छुट

काठमाडौँ, ७ जेठ : नेपाल बैंक लिमिटेडले गत चैत मसान्तमा कायम ब्याजदरमा दुई प्रतिशत विन्दुले छुट दिने भएको छ । कोरोना सङ्क्रमणका कारण सरकारले देशव्यापी बन्दाबन्दी गर्दै आइरहेको र सो

राष्ट्र बैंकद्वारा सातवटा विभागको नाम फेरबदल, यस्ता छन् नयाँ नाम

काठमाडौँ ७ जेठ : नेपाल राष्ट्र बैंकले साउन १ गतेदेखि लागु हुने गरी आफ्ना सात वटा विभाग तथा कार्यालयको नाम परिवर्तन गरेको छ। राष्ट्र बैंकले सामान्य सेवा विभागको नाम परिवर्तन

एकल लगानीको कारोबार डेढ खर्ब

काठमाडौँ, ७ जेठ । एक जना मात्र व्यक्तिले सञ्चालन गरेको व्यवसायले वार्षिक एक खर्ब ५१ अर्ब रुपियाँ आम्दानी गर्ने गरेको पाइएको छ । केन्द्रीय तथ्याङ्क विभागले हालै सार्वजनिक गरेको आर्थिक