Logo
अर्थ

कोरोना बीमा रोक्न बीमा समितिको निर्देशन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २२ जेठ । बीमा समितिले कोरोना बीमा रोक्न निर्जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । बिहीबार बीमा समिति र नेपाल बीमक संघबीच भएको छलफल

विस्तृत पढ्नुहोस
सन् २०२० मा यूरो क्षेत्रको मुद्रास्फीति ०.३ प्रतिशत, सन् २०२२ सम्म १.३ प्रतिशत पुग्ने

२२ जेठ : यूरोपेली मुद्रास्फीति यस वर्ष केवल ०.३ प्रतिशतमा झर्ने यूरोपेली केन्द्रीय बैंकका प्रमुख क्रिस्टिन लगार्डले बिहीबार बताउनुभएको छ । कोरोनाभाइरस महामारीको आर्थिक प्रभावलाई ध्यानमा राख्दै गरिएको ताजा पूर्वानुमानमा

हवाइ इन्धनको मूल्य घटेसँगै बुद्ध एयरले भाडा घटायो

काठमाडौँ, २२ जेठ : हवाई इन्धनको मूल्य घटेसँगै निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले भाडादर घटाएको छ । हवाई इन्धनको मूल्य घटेकाले सोहीअनुसार आफ्ना विभिन्न गन्तव्यमा भाडा

लकडाउनले राजश्व सङ्कलन प्रभावित

विराटनगर, २२ जेठ : आन्तरिक राजश्व कार्यालय विराटनगर हिजोआज सुनसान छ । सेवाग्राहीको उपस्थिति प्रायः शून्य छ । कोरोना भाइरस (कोभिड—१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीका

न्यूरोड लगायतका क्षेत्रमा खुले व्यवसाय, लकडाउनबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौैं, २२ जेठ ।लकडाउन लम्बदै गएपछि व्यवसायीबाट अवज्ञा पनि बढ्न थालेको छ । बिहीबारदेखि न्यूरोड क्षेत्रका व्यवसायीले पसल सञ्चालन गरेका छन् । दरबारमार्ग क्षेत्रमा व्यवसायी पनि खोल्ने तयारीमा छन् ।

एन.आई.सी एशिया बैंकमा अनलाईनमार्फत खाता खोल्न थप सहज

काठमाडौं, २२ जेठ । कोरोना भाइरसको संक्रमणलाई कम गर्न नेपाल सरकारले लकडाउन जारी गरिरहेका बेला एन आई सी एशिया बैंकले घरमै बसी अनलाईन खाता खोल्ने सुविधा दिएको छ । बैंकले

तातोपानीबाट उठ्यो रु एक अर्ब २७ करोड राजश्व

मेलम्ची, २२ जेठ : निजी क्षेत्रले कोरोना भाइरस सङ्क्रमण रोकथाम र उपचारका लागि स्वास्थ्य सामग्रीको आयात गरेसँगै तातोपानी भन्सार कार्यालयको राजश्व सङ्कलनमा सकारात्मक प्रभाव देखिएको छ । सो कार्यालयका प्रमुख

अनलाइनबाटै कर तिर्न सकिने

काठमाडौँ, २२ जेठ । आन्तरिक राजश्व कार्यालयमा अनलाइनबाट विवरण र राजश्व बुझाउन सकिने भएको छ । करदाताले बिक्री भएका र अग्रिम कर काटेर राखेको रकम कर कार्यालयलाई असार ७ गतेभित्र

कुखुराको खोरमा गाँजाको भण्डार

काठमाडौँ, २२ जेठ । कालो धन्दा चलाउनेले प्रहरीको आँखा छल्न फिँजाएको जाल महोत्तरीमा उदाङ्गिएको छ । जिल्लाको एकडारा गाउँपालिका–९ गेनाबथनाहामा एक लागुऔषध कारोबारीको यस्तै जाल प्रहरीले फेला पारेको हो ।

महाकालीको बालुवा निकाल्दै गुजारा चलाउँदै

काठमाडौँ, २२ जेठ । महाकाली नगरपालिका–४ का रामजती बोहराले बन्दाबन्दी भएपछि झण्डै दुई साता घरमा आराम गरेका छन् । शुरुमा बन्दाबन्दी कमै होला केही विकल्प भइहाल्छ नि भन्ने सोच्नुभएको थियो,

केरामा हावाहुरीको कहर : चैतयता दस करोडभन्दा बढीको नोक्सानी

काठमाडौँ, २२ जेठ । कोरोनाको कहरकै बीच हावाहुरी र असिना पानीका कारण उत्पादन गरिएको केरा सखाप भएपछि चितवनका किसान चिन्तित छन् । बन्दाबन्दीका कारण बजारको सहज पहुँच नभइरहेका बेला प्राकृतिक

विश्व बैंकद्वारा नेपाल सरकारलाई १२ अर्बको ऋण स्वीकृत

काठमाडौँ, २१ जेठ : विश्व बैंकले कोभिड–१९ सङ्कट, विद्युत् क्षेत्रको सञ्चालन तथा वित्तीय क्षमता सुधारका निम्ति नेपाल सरकारलाई करिब रु १२ अर्ब उपलब्ध गराउने भएको छ । बैंकको कार्यकारी बोर्डले