Logo
अर्थ

मूल्य समायोजन गरेन आयल निगमले

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २२ वैशाख । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा गिरावट आए पनि नेपाल आयल निगमले लकडाउन सुरु भएपछि मूल्य समायोजन गरेको छैन । भारतीय आयल

विस्तृत पढ्नुहोस
सवारी चाप बढेसँगै उच्च सतर्कता

काठमाडौँ, २२ वैशाख । कोरोना विषाणु (कोभिड–१९) का कारण बन्दाबन्दी लम्बिएसँंगै काठमाडौँ उपत्यकामा सवारी आवागमनको चाप दिन प्रतिदिन बढ्न थालेको छ । यसले बन्दाबन्दी कार्यान्वयनमा चुनौती थपेको छ । महानगरीय प्रहरी, ट्राफिक

लकडाउन खुले पनि दशैँअघि सौराहाका होटल नखुल्ने

काठमाडौँ, २२ वैशाख । लकडाउनसँगै बन्द भएका सौराहाका होटल दशैँअघि नखुल्ने भएका छन् । पारिवारिक तवरबाट चलेका साना होटल खुले पनि व्यावसायिक होटलहरु दशैँमा मात्र खोल्ने तयारी गरिएको छ ।

बजेटमा राहत कुर्दै पर्यटन व्यवसायी

काठमाडौँ, २२ वैशाख । कोरोना भाइरससँगै लामो समयदेखिको लडडाउनले नेपालको समग्र अर्थतन्त्र धराशयी बनेको बेला पोखराका पर्यटन व्यवसायीले भने आगामी आर्थिक वर्षको बजेटमा राहत प्याकेज माग गरेका छन् । उनीहरूले

मलेसियामा बन्दाबन्दी खुकुलो

काठमाडौँ, २२ वैशाख । मलेसिया सरकारले सोमबारदेखि बन्दाबन्दी (लकडाउन) केही खुकुलो गर्ने भएको छ । मलेसियाको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले पहिले जस्तो स्वतन्त्र रूपमा मानिसको आवातजावत वा भीडभाड नभए पनि निश्चित

स्तरोन्नतिमा नेपालले पुनर्विचार गर्ने

काठमाडौँ, २२ वैशाख । अतिकम विकसित मुलुकको सूचीबाट सन् २०२२ सम्म विकासशील मुलुकमा स्तरोन्नति हुने प्रक्रियामा नेपालले पुनर्विचार गर्ने भएको छ । कोरोना भाइरसको महामारीका कारण तत्काल र दीर्घकालीन रूपमा

सनराइज बैंकद्वारा अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

काठमाडौं, २१ वैशाख । सनराइज बैंक लिमिटेडले मध्यपुर अस्पताल, ठिमी र मेमोरियल अस्पताल, बनेपामा व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) हस्तान्तरण गरेको छ । बैंकले १२ थान प्रति अस्पताल पीपीई र दुई

प्राइम बैंकले अर्बमाथि नाफा कमायो

काठमाडौं, २१ वैशाख । दुई विकास बैंकलाई एक्वायर गरेको प्राइम कमर्सियल बैंक लिमिटेडले तेस्रो त्रैमाससम्ममा २ अर्ब ३ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो विवरण

ज्योति लाइफको बीमा शुल्कमा भारी बृद्धि

काठमाडौं, २१ वैशाख । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले बीमा शुल्कमा भारी बृद्धि गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको १ अर्ब १४ करोड रुपैयाँ बीमा शुल्कमा आर्जन गरेको

कोरोना कहर : पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव, कृषिमा आत्मनिर्भर हुने अवसर

काठमाडौँ, २१ वैशाख : कोरोनाका कारण मुलुकको समग्र आर्थिक क्षेत्रमा ठूलो प्रभाव परे पनि प्रमुख रुपमा पर्यटन तथा सार्वजनिक यातायातका क्षेत्रमा ठूलो प्रभाव पर्ने देखिएको छ । कोरोना सङ्क्रमण फैलन

लोमसको आफ्नै उत्पादन ‘ह्याण्ड-एक्स’ स्यानिटाईजर अब ५०० मि.लि.मा बजारमा

काठमाडौं, २१ बैशाख । लोमस फार्मास्युटिकल कम्पनीले आफ्नो उत्पादन ‘ह्याण्ड-एक्स’ नामक ह्याण्ड स्यानिटाईजर अब पाँच सय एम.एल.मा उत्पादन सुरु गरेर यही साता बजारमा ल्याउने भएको छ । कम्पनीले जनाएअनुसार पाँच

स्पर्स लघुवित्तको खुद नाफा करिब २०० प्रतिशतले बढ्यो

२१ वैशाख  : स्पर्स लघुवित्त वित्तीय संस्था (SPARS) ले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा उल्लेख्य नाफा आर्जन गर्न सफल भएको छ। लघुवित्तले चैत मसान्तसम्ममा १ करोड ७९ लाख ६७ हजार