Logo
अर्थ

मजदुरलाई उद्योगमै राखेर काम सुरु गर्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

कपिलवस्तुं, बैशाख १९ । पूर्णपालना गरी आफ्ना मजदूरलाई उद्योगमै राख्ने व्यवस्था मिलाएर कपिलवस्तुमा उद्योग सञ्चालन गर्न दिने निर्णय गरिएको छ । सामाजिक दूरी, स्वास्थ्य उपकरण

विस्तृत पढ्नुहोस
मेलम्चीको सुरुङ निस्कने ठाँउमा काम जारी

काठमाडौं, बैशाख १९ । बन्दाबन्दीको एक महिना बिते पनि काठमाडौँवासीको आशाको केन्द्र राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको सुरुङको अन्तिम विन्दु सुन्दरीजलमा काम जारी छ । आयोजनामा सुरुङभित्र र सुरुङबाट पानी

कोरोनाका कारण अन्तर्राष्ट्रिय श्रमिक दिवस प्रभावित

काठमाडौँ, १९ वैशाख । कोभिड–१९ को कारण १३०औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस पनि प्रभावित भएको छ । कोरोनाको सङ्क्रमण फैलने सम्भावना रहेको भन्दै सरकारले देशव्यापी लकडाउन गरेसँगै यसवर्ष श्रमिक दिवसका अवसरमा

श्रम अधिकार सुनिश्चित होस् : राष्ट्रपति

काठमाडौँ, १९ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय श्रमिक दिवसले श्रमिकको हकहित, अधिकार तथा स्वतन्त्रता सुनिश्चित गर्दै विश्वभरिका श्रमजीवीलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । अन्तर्राष्ट्रिय

पेट्रोलियम कारोबार ऐन आउँदै

काठमाडौँ, १९ वैशाख । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पेट्रोलियम पदार्थको कारोबारलाई अझ व्यवस्थित र पारदर्शी बनाउन नयाँ ऐन ल्याउने भएको छ । मन्त्रालयले प्रस्ताव मस्यौदा मन्त्रिपरिषद्मा पठाएको छ ।

ग्यास खपत घट्यो, भण्डारण बढ्यो

काठमाडौँ, १९ वैशाख । गत चैतको पहिलो साता बजारमा ग्यास अभाव देखिएको थियो । कोरोना भाइरसको त्रासले ग्यास अभाव हुनसक्ने आशङ्कामा उपभोक्ताले ग्यास सिलिन्डर मौज्दात बढाउँदा बजारमा ग्यास अभाव हुन

लकडाउन गतिविधि : हावा खानेदेखि आँखा छल्नेसम्म

काठमाडौँ, १९ वैशाख । ‘कहाँ जाँदै हुनुहुन्छ रु पास देखाउनुस्रु’ बिहीबार दिउँसो १२ बजेतिर भद्रकाली नजिकैबाट जाँदै गरेको गाडी रोकेर प्रहरीले प्रश्न ग¥यो । ‘बिरामीलाई औषधि पु¥याउन हिँडेका पास छैन’

सरकारद्वारा राहत प्याकेज घोषणा

काठमाडौँ, १९ वैशाख । सरकारले कोभिड–१९ को कारण प्रभावित क्षेत्रका लागि राहत, करछुट तथा सुविधा स्वीकृत गरी कार्यान्वयन गर्ने निर्णय गरेको छ । यस्तै राहत माग गर्ने श्रमिक तथा मजदुरलाई

अन्तर्राष्ट्रिय उडान सेवालाई इजाजत खुला

काठमाडौँ, १९ वैशाख । अन्तर्राष्ट्रिय हवाई सेवामा स्तरोन्नति गर्न चाहने आन्तरिक हवाई सेवा प्रदायकका लागि सरकारले इजाजतपत्र खुला गरेको छ । निश्चित सर्त र योग्यता तोकेर संस्कृति पर्यटन तथा नागरिक

पर्यटन क्षेत्र उकास्न तत्काल २० अर्बको प्याकेज आवस्यक

काठमाडौँ, १८ वैशाख : आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई कोरोनाले नराम्ररी असर पारेपछि त्यसको पुनः उत्थानका उपायको खोजी शुरु भएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)

प्रधानमन्त्री मातहतको निकायद्धारा सुलभ पक्राउ परेपछि लहरो तान्दा पहरो गर्जने

काठमाडौं, १८ वैशाख । अदालतको धरौटीमो रिहा गर्ने फैसलापछि घर जाने तयारीमा हिंडेका व्यापारी सुलभ अग्रवाललाई अचानक सम्पत्ति शुद्धिकरण विभागका कर्मचारीले रोके । विभागका कर्मचारी प्रहरीसहित पुगेका थिए । २५

आर्थिक वृद्धिदर घट्दा प्रतिव्यक्ति आम्दानी ३४ डलरले बढ्यो

काठमाडौँ, १८ वैशाख : विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण समग्र अर्थतन्त्रमा नकारात्मक असर परेको छ । नेपाल पनि त्यसबाट अछुतो छैन । सरकारले चालू आर्थिक वर्षमा सामान्य अवस्था