Logo
अर्थ

कोरोनाको कारण ४ खर्बको उद्योग महासंकटमा, एक लाख मजदुर बिचल्लीमा (भिडियोसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १८ बैशाख । सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले लकडाउनका कारण ४ खर्बभन्दा बढि लगानी रहेको सिमेन्ट उद्योग ठूलो संकटमा परेको दुःखेसो गरेका छन्

विस्तृत पढ्नुहोस
कुलेखानीबाट निरन्तर विद्युत् उत्पादन

काठमाडौँ, १८ वैशाख । वाग्मती प्रदेशको मकवानपुरमा स्थापित कुलेखानी जलविद्युत् आयोजना प्रथम, दोस्रो र तेस्रोबाट उत्पादित विद्युत्ले ग्राहकको मागलाई सहज आपूर्ति गरिरहेको छ । सो आयोजनाको कुलेखानी प्रथमबाट ६०, दोस्रोबाट

कोरोनापछिको अर्थतन्त्र : कृषिलाई प्राथमिकता दिन सुझाव

काठमाडौँ, १८ वैशाख । कोभिड–१९ को महामारीपछिको विश्वको अर्थतन्त्रलाई दृष्टिगत गर्दै नेपालको आगामी आर्थिक विकासका लागि कृषिलाई प्राथमिकता दिन अर्थविद्ले सुझाएका छन् । मोरङ व्यापार सङ्घ र उद्योग सङ्गठनद्वारा बुधबार

चालू आयोजना बजेटको प्राथमिकतामा

काठमाडौँ, १८ वैशाख । आगामी आर्थिक वर्ष २०७७/७८ मा अधिकांश चालू विकास आयोजनाले निरन्तरता पाउने भएका छन् । कतिपय नयाँ आयोजना राखिए पनि सो सङ्ख्या ठूलो हुने छैन । कोरोना

लकडाउनमा महिला र बालबालिकामाथि यौन हिंसा

काठमाडौँ, १८ वैशाख । आफ्नै १४ वर्षीया बहिनीलाई करणी गरेको अभियोगमा मध्यपुर ठिमीस्थित बाँेडेबाट २३ वर्षीय युवक सोमबार पक्राउ परेका छन् । सिन्धुपाल्चोक घर भई हाल बाँेडेस्थित जस्ताको टहरामा बस्दैआएका

एडीबीलाई सहयोग बढाउन आग्रह

काठमाडौँ, १८ वैशाख । अर्थमन्त्री डा. युवराज खतिवडा र एसियाली विकास बैङ्क (एडीबी)का अध्यक्ष मासाचुगु आसाकावाबीच कोभिड–१९ का कारण परेको असर र त्यसमा एडीबीले गर्नसक्ने सहयोगबारे वार्ता भएको छ ।

आर्थिक वृद्धिदर २.२७ प्रतिशत मात्र

काठमाडौँ, १८ वैशाख । चालू आर्थिक वर्ष २०७६/७७ मा नेपालको आर्थिक वृद्धिदर २.२७ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । केन्द्रीय तथ्याङ्क विभागले बुधबार चालू आवको राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिक गर्दै

बन्दाबन्दीमै झोलुङ्गे पुल निर्माण

काठमाडौँ, १८ वैशाख । बागलुङ र पर्वत जिल्ला जोड्ने लामो झोलुङ्गे पुल निर्माणको काम बन्दाबन्दीकै समयमा सम्पन्न भएको छ । ‘सिङ्गल स्पान’मा संसारकै लामो दाबी गरिएको यो पुल ५६७ मिटर लामो

एभरेष्ट बैंकद्वारा कोरोना कोषमा ६ लाख सहयोग

जनकपुरधाम, १७ वैशाख : कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि प्रदेश नं २को सरकारले स्थापना गरेको राहतकोषमा एभरेष्ट बैंकले रु ६ लाख प्रदान गरेको छ । मुख्यमन्त्री लालबाबु राउतलाई

आन्दोलन हुन थालेपछि बल्ल थाल्यो पोखरा महानागरले राहत वितरण

पोखरा, बैशाख १७ । राहत सामग्री माग गर्दै पोखरा महानगरपालिका कार्यालय तथा वडा कार्यालय घेराउ र धर्नामा उत्रिएका पोखरा–९ कृष्ण टोलका सुकुम्बासी तथा विपन्न परिवारलाई राहत वितरण गरिएको छ ।

विद्यार्थीको तरकारी बारीमै सड्दै

काठमाडौँ, १७ वैशाख । टीकापुर पोलिटेक्निक इन्स्टिच्युटमा अध्ययनरत विद्यार्थीले उत्पादन गरेको गोलभेँडाले बजार नपाएर बारीमै सड्न थालेको छ । लकडाउनका कारण गोलभेँडाले बजार नपाएपछि विद्यार्थी चिन्तामा छन् । इन्स्टिच्युट परिसरमै

खल्लो बनेको चिया दिवस !

काठमाडौँ, १७ बैशाख । चिया किसानलाई यतिबेला निल्नु न ओकल्नु भनेझै भएको छ । डरत्रासको बिच चिया टिपेर उचीत मुल्यमा बेच्न नपाए पछि चिया किसान समस्यै समस्या छन् । चिया