Logo
अर्थ

ढुवानी सहज नहुँदा उपभोक्ता र किसान मारमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १७ वैशाख । धनुषाको मिथिला नगरपालिका–८, जमुनीबासका धरमेश्वर महतोले घर छेउकै खेतमा दस कट्ठामा गोलभेँडा बाली लगाएका छन् । यो फल्दा विगतका झैँ यस

विस्तृत पढ्नुहोस
नयाँ सहर निर्माण थालिने

काठमाडौँ, १७ वैशाख । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले आगामी वर्षको बजेट मार्फत काठमाडौँ उपत्यकाको जनचाप व्यवस्थापन गर्न आसपासका क्षेत्रमा नयाँ सहर निर्माण थालिने बताएका छन् । सहरी विकास मन्त्रालयमा

आज देखि दशौँ वर्षमा प्रवेश गर्दै सार्क विकास कोष

काठमाडौँ, १६ वैशाख : गरिबीको रेखामुनि रहेका जनताको जीवनस्तर उठाउन आर्थिक सहयोग जुटाउने उद्देश्यले स्थापना भएको दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) विकास कोष आजदेखि दशौँ वर्षमा प्रवेश गरेको छ

पर्यटन क्षेत्रको पुनरुत्थानका लागि वित्तीय प्याकेज ल्याउन चेम्बरको सुझाव

काठमाडौँ, १६ वैशाख : नेपाल चेम्बर अफ कमर्सले कोभिड–१९ बाट नराम्ररी असर परेको नेपालको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि वित्तीय प्याकेज ल्याउन सरकारसँग माग गरेको छ । चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठसहितको

घरबाटै निक्षेप खाता खोल्न सकिने

काठमाडौँ, १६ वैशाख । सनराइज बैंकले कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि बन्दाबन्दीको अवस्थामा आफ्ना ग्राहकलाई डिजिटल बैंकिङ् प्रयोग गर्न प्रोत्साहन गर्दै घरबाटै मुद्दती खाता खोल्न सकिने व्यवस्था गरेको छ ।

दैनिक खाना खुवाउने मनकारी मन

काठमाडौँ, १६ वैशाख । बन्दाबन्दीले अलपत्र परेका राजधानीका नागरिकलाई सामूहिक भान्सादेखि ‘प्याकेट’ मा खाना वितरण गर्न दर्जनौँ संस्था र व्यक्ति यतिबेला सक्रिय छन् । समस्यामा परेका परिवारलाई राहतको प्याकेज बाँड्दै

कृषिमा बजेटको तयारी

काठमाडौँ, १६ वैशाख । कृषि तथा पशुपक्षी विकास मन्त्रालय आर्थिक वर्ष २०७७ र ७८ को वजेटको तयारीमा जुटेको छ । सरकारले जेठ १५ आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने तयारी

बजेट र खर्चमा सन्तुलन खोज्दै प्रदेश १

काठमाडौँँ, १६ वैशाख । कोरोना विषाणु सङ्क्रमण रोकथाम गर्न बन्दाबन्दी गर्दा पुँजीगत बजेट खर्च प्रभावित भएपछि त्यसलाई सन्तुलित अवस्थामा पु¥याउन प्रदेश सरकारले पहल बढाएको छ । बन्दाबन्दीले सबै आर्थिक क्षेत्र

कर्णाली करिडोरको काम सुरु

काठमाडौँ, १६ वैशाख । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको त्रासले बन्दाबन्दीसँगै रोकिएको कर्णाली करिडोरको निर्माण कार्य पुनः सुरु भएको छ । राष्ट्रिय गौरवको आयोजनासमेत रहेको कर्णाली करिडोरको काम निर्धारित समयमा सम्पन्न

लकडाउनको असरः बढ्यो खाद्यान्नको मूल्य

बनियानी, १५ वैशाख : कोभिड–१९ का कारण बन्दाबन्दी गरिएसँगै झापामा अत्यावश्यक खाद्यान्नको मूल्यमा वृद्धि भएको छ । चामल, दाल, तेल, चना, मटर, चिनीलगायतका अत्यावश्यक खाद्यान्नमा मूल्यवृद्धि भएको हो । बिर्तामोड–४

बिद्युत नियमित गराउन नसक्ने सहकारीसँग सम्झौता तोड्न प्राधिकरणलाई आग्रह

मार्तडी १५, वैशाख : नेपाल विद्युत प्राधिकरणसँग बीस वर्षे सम्झौता गरी बाजुरा जिल्ला सदरमुकाम मार्तडीमा सञ्चालन भइरहेको त्रिवेणी साना जलविद्युत केन्द्रले नयाँ उपकरण ल्याउन नसक्दा विद्युत अनियमित हुने गरेको छ

असिनापानीले तरकारी बालीमा क्षति

काठमाडौँ, १५ वैशाख । असिनापानीले पाल्पाका विभिन्न स्थानमा लगाइएका तरकारी बालीमा क्षति पुगेको छ । हावाहुरीसहितको असिनापानीले फल लाग्दै गरेका र फूल खेलेका तरकारी बालीमा क्षति पुगेको कृषक बताउँछन् ।