Logo
अर्थ

कालिका मन्दिरमा जेठमा १८ लाख सङ्कलन

-रिपोर्टर्स नेपाल/संवाददाता

गलकोट (बागलुङ), ४ असार । नेपालको प्रसिद्ध धार्मिक शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरमा जेठमा रु १८ लाख सङ्कलन भएको छ । कालिका भगवती मन्दिर गुठी

विस्तृत पढ्नुहोस
एघार महिनामा सात अर्ब राजस्व सङ्कलन

अत्तरिया (कैलाली), ४ असार । कैलाली भन्सार कार्यालय धनगढीले ११ महिनामा सात अर्ब ३२ करोड १४ लाख राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयले चालु आव २०८०/८१ को साउनदेखि जेठ

यस्तो छ आजको सुनचाँदीको मूल्य

काठमाडौं, असार ४ । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ । सोमबार प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला

कछुवाको गतिमा सूर्यविनायक–धुलिखेल सडक विस्तार : डेढ वर्षमा २५ प्रतिशत काम

काठमाडौं, असार ४ । अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायकबाट धुलिखेलसम्मको १६ किलोमिटर सडकको छ लेन विस्तारको काम सुस्ताएको छ। भक्तपुरको सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्मको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै गरी दुई

विकासे कार्यालय नै बजेट खर्चिन असमर्थ

बलेवा, असार ४ । पूर्वाधार विकास कार्यालय बागलुङको चालु वर्षको विकास बजेट १ अर्ब ६ करोड १७ लाख रुपैयाँ थियो । जेठ सकिँदा पूर्वाधारले ५१ करोड ६३ लाख रुपैयाँ खर्चेको

निर्धारित समय अगावै भालुखोला र मेवाखोलामा पुल निर्माण

खोटाङ, असार ४ । दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने दुईवटा खोलामा तोकिएको समयभन्दा अगावै मोटरेबल पक्की पुल निर्माण सम्पन्न भएको छ। मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने उक्त सडकखण्डको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित भालुखोला

आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

काठमाडौं, असार ४ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६०

यशोदा फुड्सले भन्यो, करेन्ट चाउचाउबारे भ्रम फैलाइयो

काठमाडौं, ३ असार । यशोदा फुड्सले आफ्नो उत्पादन करेन्ट चाउचाउका बारेमा भ्रम फैलाइएको भन्दै आपत्ति जनाएको छ । आज (सोमबार) एक विज्ञप्ति जारी गर्दैै यशोधा फुड्सले आफ्नो उत्पादनको गुणस्तरमा विशेष

कर्णाली प्रदेश : ६ वर्षमा तीन अर्ब आन्तरिक आम्दानी

भेरीगङ्गा (सुर्खेत), ३ असार । कर्णाली प्रदेश सरकारले विगत ६ वर्षमा दुई अर्ब ८६ करोड १० लाख ६३ हजार आन्तरिक आम्दानी गरेको छ । प्रदेश सरकार स्थापनाको पाँच वर्ष र

तनहुँमा पुँजीगत खर्च ११ महिनामा ५० प्रतिशत मात्र

डुम्रे (तनहुँ), ३ असार । चालु आर्थिक वर्ष सकिन लाग्दा तनहुँमा पुँजीगततर्फको बजेट आधा मात्रै खर्च भएको छ । आर्थिक वर्ष सकिन एक महिना बाँकी रहँदा वर्षभरिका लागि छुट्याइएको पुँजीगत

भद्रपुर मालपोतको राजस्व वृद्धि

भद्रपुर (झापा) ३, असार । भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको ११ महिनामा ७० करोड ९८ लाख १३ हजार आठ सय ९१ राजस्व सङ्कलन गरेको छ । ११

राजधानीमा पेट्रोल संकट : सरकारीमा लाम, निजी पेट्रोल पम्प बन्द

काठमाडौं, असार ३ । पेट्रोलियम ढुवानी मजदुरले आइतबारबाट विभिन्न माग राख्दै सुरु गरेको आन्दोलनका कारण राजधानीमा पेट्रोलको अभाव देखिएको छ । आन्दोलनका कारण निजी क्षेत्रका पेट्रोल पम्पले पेट्रोलियम बिक्री वितरण