Logo
अर्थ

व्यवसाय सफल बनाउने प्रेरणादायक भनाईहरु

सफलता अन्तिम होइन, असफलता घातक होइन यो जारी राख्नेको साहस हो । –विस्टन चर्चिल व्यवसायमा अवसर बस जस्तै हो सधै एक जाने र अर्को आउने

विस्तृत पढ्नुहोस
निजी आवास पुनर्निर्माणमा ८८ प्रतिशत प्रगति : प्राधिकरण

काठमाडौं, १० बैशाख । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणमा ८८ प्रतिशत प्रगति भएको बताएको छ । प्राधिकरणले ४ लाख ९४ हजार ४४ अर्थात ६३ प्रतिशत लाभग्राहीको निजी आवास पुनर्निर्माण

श्रमिकलाई आधा तलब दिने निजी क्षेत्रको प्रस्ताव

काठमाडौँ, १० वैशाख । उद्योग व्यवसाय क्षेत्रका छाता सङ्गठनले हालको जटिल परिस्थितिमा देशको अर्थतन्त्र जोगाउन सरकार, रोजगारदाता र श्रमिकबीच समन्वय र सहकार्य हुनुपर्ने सुझावपत्र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर

‘प्रि–मनसुन’ले विद्युत् व्यवस्थापन सहज

काठमाडौँ, १० वैशाख । यसपटक चाँडै प्रिमनसुन सक्रिय हुन थालेपछि नेपालले आन्तरिक उत्पादनका भरमा मात्र पनि विद्युत् वितरण प्रणाली व्यवस्थापन गर्नसक्ने भएको छ । एकातिर लकडाउन हुँदा मुलुकभर विद्युत्को आपूर्ति

लकडाउनमा धावनमार्ग विस्तार धमाधम

काठमाडौँ, १० वैशाख । लकडाउनका कारण ठूला आयोजनाको निर्माण प्रभावित बने पनि निर्माणकै क्रममा रहेका दुई अन्तर्राष्ट्रिय विमानस्थल र एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विस्तारको काम भने जारी छ ।

नेपालमा वेस्टर्न युनियन मनि ट्रान्सफरको सुविधा अब घर-घरमा

काठमाडौं, ९ वैशाख । वेस्टर्न युनियन, क्रस बोर्डर र क्रस करेन्सी पैंसाको आदान प्रदार र भुतानीको अग्रणीले आज अन्नपूर्ण ट्राभल एण्ड टुर्स तथा हुलास रेमिटान्सले नेपालमा वेस्टर्न युनियन मनि ट्रान्सफरको

यार्सागुम्बा टिप्न रोकः राजस्व प्रभावित

मनाङ, ८ वैशाख  : विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड– १९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशभर लागू गरेको बन्दाबन्दी (लकडाउन) का कारण यार्सागुम्बा टिप्नमा रोक लगाइएको छ । यार्सागुम्बा

एसियाली बजारमा तेलको मूल्यमा पुनः गिरावट

८ वैशाख । इन्धन भण्डारणको समस्या आएसँगै एसियाली बजारमा तेलको मूल्यमा सोमबार भारी गिरावट आएको छ । तेलको मूल्यमा विगत दुई दशकयताकै यो सबैभन्दा न्यून विन्दुमा पुगेको छ । अमेरिकी

तातोपानी नाकाबाट आयत वृद्धि

सिन्धुपाल्चोक, बैशाख ८ । स्थानीय तह र स्थानीयवासीबीच स्वास्थ्य तथा खाद्यन्न सामग्री भित्र्याउने सहमतिसँगै तातोपानी नाकाबाट सामग्री आयतमा वृद्धि भएको छ । गत साताबाट पुनः सञ्चालमा आएको सो नाकाबाट आइतबार

जलविद्युत आयोजनाका सामाग्री सीमासम्म ल्याउन दिन भारत सहमत

काठमाडौँ, ८ बैशाख । लकडाउनका कारण भारतीय भन्सार तथा राजमार्गमा अड्किएका सवारी साधनलाई भारतले नेपाली सीमासम्म सहज रुपमा आवत जावत गर्न दिने भएको छ । नेपालमा निर्माणाधीन अवस्थामा रहेका बिभिन्न

अर्थतन्त्र सन्तुलन गर्न ‘रिकभरी’को योजना बनाइँदैछ : मन्त्री खतिवडा

काठमाडौँ, ७ वैशाख : सरकारले लकडाउनका कारण मुलुकको अर्थतन्त्रमा परेको प्रभावलाई न्यूनीकरण गरी पूर्ववत् हालत (रिकभरी) योजना बनाइरहेको स्पष्ट पारेको छ । नेपाल सरकारका प्रवक्ता एवम् अर्थमन्त्री डा युवराज खतिवडाले

पेट्रोलिय पदार्थ बिक्रीमा कमी

हेटौँडा, ७ वैशाख : सरकारले घोषणा गरेको लकडाउनका कारण पेट्रोलियम पदार्थको बिक्री वितरणमा ८० प्रतिशतले कमी आएको छ । कोरोना भाइरस नियन्त्रण गर्नका लागि गरिएको लकडाउनका कारण सवारी साधन नचल्दा