Logo
अर्थ

कोभिड विरुद्धको सहयोग तेब्बर

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २ वैशाख । एसियाली विकास बैङ्क (एडीबी)ले कोरोना महामारी प्रभावविरुद्ध यसअघि घोषणा गरेको आर्थिक सहयोगको तीन गुणाले बढाएर २० अर्ब अमेरिकी डलर पु¥याएको छ

विस्तृत पढ्नुहोस
सामाजिक दूरीमा रोपाइँ

काठमाडौँ, २ वैशाख । बन्दाबन्दीका कारण सहर छाडेर गाउँमा पुगेका मानिस खेतीपातीमा व्यस्त हुन थालेका छन् । कृषि पेसा छाडेर सहर पसेकाहरू गाउँ फर्किएर मद्दत गरेकाले कृषिमा कामदारको अभाव हटेको

अनौपचारिक मार्गले सीमा बन्द चुनौतीपूर्ण

काठमाडौँ, २ वैशाख । खुला सीमाका कारण नेपाल–भारत सिमानामा ओहोरदोहोर बन्द गर्न कठिन भएको छ । सीमाका सम्पूर्ण नाका बन्द भए पनि अनौपचारिक बाटोबाट एक अर्का देशमा ओहोरदोहोर भइरहेका कारण त्यहाँका

सन सिटी अपार्टमेन्ट प्रहरीद्वारा ‘सिल’, आशंकितको स्वास्थ्य सामान्य

काठमाडौँ, २ वैशाख । कागेश्वरी मनोहरा नगरपालिकाको–१३ काँडाघारीस्थित सन सिटी अपार्टमेन्ट प्रहरीले ‘सिल’ गरेको छ । सिल अवधिसम्म अपार्डमेण्टमा बस्नेहरू आफूखुशी बहिर निष्कने पाउने छैनन्। सन सिटी अपार्टमेण्टको एबी ब्लकको

एनसेलले ल्यायो नयाँ वर्षमा आकर्षक योजनाहरु

विश्वका १५ मुलुकमा अन्तर्राष्ट्रिय कल मात्र रु २.४९ प्रति मिनेटमा १ महिनाको लागि ४ डिजिटल सेवाहरु निःशुल्क काठमाडौं, १  बैशाख । एनसेलका ग्राहकले विश्वका १५ देशमा रहेका आफ्ना परिवारका सदस्यहरु

सहुलियत मूल्य पसलमा ग्राहक कम

काठमाडौँ, १ वैशाख । अत्यावश्यकीय खाद्य सामानमा उपभोक्तालाई राहत दिन खोलिएका सहुलियत मूल्य पसलमा कारोबार निकै कम छ । थोरै ठाउँमा भए पनि सञ्चालन गरिएका त्यस्ता पसलमा बन्दाबन्दीका कारण ग्राहक

संसदीय विकास कोष कोरोनाविरुद्ध लगाउँ

काठमाडौँ, १ वैशाख । सांसदले पाउँदै आएको संसदीय क्षेत्र विकास कोषको रकम कोरोना भाइरस (कोभिड–१९ ) रोकथाम र नियन्त्रण गर्न खडा गरिएको राहत कोषमा जम्मा गर्ने सुझाव राजनीतिक दलका नेताबाट

नेपालको आर्थिक वृद्धिदर २.८ प्रतिशत : विश्व बैङ्क

काठमाडौँ, १ वैशाख । कोरोना सङ्क्रमणका कारण व्यापार, पर्यटन र विपे्रषणमा परेको प्रभावले नेपालको समग्र आर्थिक वृद्धिदर खुम्चिने विश्व बैङ्कले प्रक्षेपण गरेको छ । आइतबार ‘साउथ एसिया इकोनोमिक फोकस’ सार्वजनिक

तेल उत्पादन प्रतिदिन १ करोड ब्यारलले घटेसँगै मूल्य बढ्यो

एजेन्सी, १ वैशाख । विश्वभर तेलको मूल्य बढेको छ । कच्चा तेलको मूल्य २० डलर प्रति ब्यारलभन्दा माथि उक्लिएको छ । तेल उत्पादक देशहरु प्रति दिन १ करोड ब्यारलले उत्पादन

नेपालको आर्थिक वृद्धिदर २.८ प्रतिशतमा सीमित हुने, दक्षिण एशियाको ४० वर्षयताकै सुस्त

काठमाडौँ, ३० चैत  : कोरोना भाइरसको महामारीले विश्व अर्थव्यवस्था नराम्रोसँग प्रभावित भइरहेका बेला विश्व बैंकले यो वर्ष नेपालको आर्थिक वृद्धि खुम्चने प्रक्षेपण गरेको छ। भाइरसका कारण नेपालको आर्थिक वृद्धिदर सन्

ओभरड्राफ्ट लोनको किस्ता आइतबारै बुझाउनु पर्ने, किस्ता र व्याज लिन बैकहरूले खोले सबै शाखा

काठमाडौँ ३० चैत ।  बैक तथा वित्तीय संस्थाले सबै प्रकारका ऋणको व्याज र किस्ता तिर्ने अवधि नलम्ब्याउने भएका छन्। उनीहरूले निश्चित प्रकारका ऋणको मात्रै किस्ता र व्याज तर्ने अवधि लम्बाएको

बैंकहरुले ब्याज मिनाहा गर्नुपर्छ- उदय शमशेर राणा, पूर्व अर्थराज्यमन्त्री

काठमाडौं, ३० चैत्र । नेपाली कांग्रेस नेता उदय शमशेर राणासँग आर्थिक क्षेत्रको राम्रो अनुभव छ । पूर्व अर्थराज्यमन्त्री समेत रहेका राणाले कृषकलाई ऋण माफ गर्नुपर्ने र आम ऋणीका लागि प्रभाव