Logo
अर्थ

तोलामा ६००रुपैयाँले घट्यो सुनको मूल्य

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असार ३ । साताको दोस्रो दिन आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको तोलामा ६०० रुपैयाँ घटेर

विस्तृत पढ्नुहोस
कपनबाट ६ किलो सुन र लाखौँ नगदसहित एक चिनियाँ नागरिक पक्राउ

काठमाडौं, असार ३। तस्करीका लागि तयारी अवस्थामा रहेको ६ किलो सुन सहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)का अनुसार विमानस्थलबाट सुन तस्करी गर्ने गिरोह खोज्ने

नेप्से परिसूचक १७ अङ्कले घट्यो

काठमाडौँ, २ असार । यो सातामा कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७ दशमलव ०४ अङ्कले घटेर दुई हजार ९५ दशमलव २५ को विन्दुमा कायम भएको छ

मधेस प्रदेशको बजेट २२ करोडले घट्यो

वीरगञ्ज, (पर्सा) २ असार । मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षमा प्रस्तुत गरेको बजेटभन्दा २२ करोड कम हुने गरी आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याएको छ । मधेस प्रदेशका

कोशी प्रदेशः स्वास्थ्य क्षेत्रमा तीन अर्ब ५८ करोड बजेट

झापा, २ असार । कोशी प्रदेश सरकारले ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ भन्ने नारासहित स्वास्थ्य सेवाको क्षेत्रमा रु तीन अर्ब ५८ करोड बजेट विनियोजन गरेको छ । आर्थिक मामिला तथा

एघार महिनामा ४४ प्रतिशत मात्रै पुँजीगत खर्च

काठमाडौँ, २ असार । चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिना अवधिमा सरकारको विकास खर्च ४४ दशमलव ६७ प्रतिशत मात्रै देखिएको छ । यही अवधिमा सरकारले चालुतर्फ वार्षिक लक्ष्यको ७२

सबैभन्दा ठूलो बजेट ल्याएको बागमतीमा कुन मन्त्रालयले कति रकम पाए ?

काठमाडौं,२ असार । संघीय राजधानीसँग जोडिएको बागमती प्रदेशले ६४ अर्ब ५४ करोडको बजेट ल्याएको छ । शनिबार बसेको प्रदेश सभाको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले सो बजेट पेश

प्रतितोला १६ सय रूपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं, असार २ । साताको पहिलो दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। गएको शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला एक हजार ६ सय रूपैयाँले बढेको छ भने चाँदी

कर्णाली सरकारको पुँजीगत खर्च ३८ प्रतिशत मात्र

कर्णाली, २ असार । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/८१ मा विनियोजित बजेटमध्ये जेठ मसान्तसम्म ३७ दशमलव ९३ प्रतिशत खर्च गरेको छ । कर्णाली प्रदेशसभाको शनिबारको चौथो अधिवेशनको दशौँ

बेनी–पाखापानी सडक स्तरोन्नति सुरु

म्याग्दी, असार २ । म्याग्दी जिल्लाको मध्यभागमा पर्ने बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका बस्तीहरूलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी– पाखापानी सडक स्तरोन्नति सुरु भएको छ। बेनी नगरपालिका–९ किराखोरबाट नेप्टेचौर हुँदै तोरीपानीमा

कुरिलोखेतीबाट एकै याममा सात लाख रुपैयाँ मुनाफा

त्रिवेणी (नवलपरासी), असार २ । बर्दघाट सुस्तापूर्व नवलपुरका पदमबहादुर मोक्तानले कुरिलोखेतीबाट एकै याममा रु सात लाख मुनाफा आर्जन गरेका छन्। मध्यविन्दु नगरपालिका–३ ब्रह्मस्थानमा विगत तीन वर्षदेखि कुरिलोखेती गरेका मोक्तानले वार्षिक

तनहुँको ढाँडखोला निबुस्वाँरामा झोलुङ्गे पुल निर्माण हुँदै

तनहुँ, असार २ । भानु नगरपालिकाका दुई वडा जोड्ने ढाँडखोला निबुस्वाँरामा एक सय २० मिटर लामो झोलुङ्गे पुल निर्माण सुरु भएको छ । भानु नगरपालिका, झोलुङ्गे पुल क्षेत्रफल कार्यक्रम, गण्डकी