Logo
अर्थ

‘अकालमा मर्नुपर्ने अवस्था आउन दिन्नौँ’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २५ चैत । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना भाइरस (कोभिड–१९)को रोकथाम र उपचारको राम्रो तयारी गरेकाले कसैले पनि अकालमा मर्नुपर्ने अवस्थाको सिर्जना नहुने

विस्तृत पढ्नुहोस
जिउँदा कुखुरा नष्ट गरिँदै

काठमाडौँ, २५ चैत । कोरोना सङ्क्रमणको रोकथामका लागि बन्दाबन्दीका कारण बिक्री नभएपछि ह्याचरी उद्योगले उत्पादित चल्ला खाल्टोमा हाल्न थालेका छन् । नेपाल ह्याचरी उद्योगका अध्यक्ष टीकाराम पोखरेलले अण्डा चल्ला खाल्टोमा

नेपाल लाइफ इन्सुरेन्सद्वारा एक करोड सहयोग

काठमाडौँ, २४ चैत : नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले स्थापना गरेको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा रु एक करोड

महाप्रसाद अधिकारी: खोटाङको गाउँदेखि गर्भनरसम्म

काठमाडौं, २४ चैत्र । महाप्रसाद अधिकारीसँग राष्ट्र बैकको डेपुटी गर्भनर भइसकेको अनुभव छ । उनी यसअघि पनि गर्भनरको प्रतिष्पर्धामा थिए तर छनोटमा परेनन् । यस अघिका गर्भनर नियुक्तिको समयमा तीन

महाप्रसाद अधिकारी राष्ट्र बैंकको गभर्नर

काठमाडौं, २४ चैत्र । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले तीन जना सिफारिश नामहरुमध्येबाट अधिकारीलाई चयन गरेको हो । अधिकारीको पक्षमा

क्वारेन्टाइनमा एप्सबाट निगरानी

काठमाडौं, २४ चैत्र । कोभिड–१९ को यथार्थ जानकारीबारे तपाईं अलमलमा परिरहनुभएको छ? सामाजिक सञ्जालमा आउने फरक–फरक सूचनाले हैरानी खेपिरहनुभएको पो छ कि? अब ढुक्क हुनुहोस्। तपाई त्यो हैरानीबाट मुक्त हुँदै

नझुक्किनुहोस् ! साँवा र ब्याज दुवैमा छुट

काठमाडौं, २४ चैत्र । नेपाल राष्ट्र बैंकले कारोनाको मारमा परेका बैंक, व्यवसायी तथा ऋणीहरुलाई राहत दिन ल्याएको प्याकेजमा व्यवसायी तथा ऋणीहरु झुक्किएका छन्। कतिपय व्यवसायीहरुले इएमआइहरुको लागि मात्रै छुट दिने

व्याजदर घटाउन बैकर्स संघमा आन्तरिक सहमति

काठमाडौं, २४ चैत्र । काेराेना भाइरसका कारण उत्पन्न पछिल्लाे अवस्थालाइ दृष्टिगत गरी नेपाल बैंकर्स एशाेसियसनले व्याजदर घटाउने सहमति गरेकाे छ । संघका अध्यक्ष भुवन दाहालले दिएकाे जानकारी अनुसार बैंकहरूबीच पटक

कोरोना कोषमा एक अर्ब ३२ करोड जम्मा

काठमाडौँ, २४ चैत : सरकारद्वारा स्थापना गरिएको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोष’मा अहिलेसम्म रु एक अर्ब ३२ करोड १२ लाख २२ हजार ६३७ सङ्कलन भएको छ । कोरोना

खर्च धान्न सरकारलाई धौ धौ पर्दै,थप ऋण र वैदेशिक सहायता खोजिँदै

सुवास निरौला: विश्वभरि देखिएको कोरोना भाइरसको समस्याले राज्यलाई आर्थिक भार थपिने भएको छ । राज्य एक्लैले खर्च धान्न नसक्ने भएपछि सरकारले थप वैदेशिक सहायता लिने तयारी गरेको छ । पछिल्लो

गर्भनरमा तीन नाम सिफारिश, आजै मन्त्रिपरिषदले टुंगो लगाउने

काठमाडौं, २४ चैत्र । आज मन्त्रिपरिषद्को बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको निर्णय गर्ने सम्भावना रहेको छ । गर्भनर नियुक्तिका लागि अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा गठित समितिले तीन जनाको

हरियो तरकारीको अभाव

काठमाडौँ, २४ चैत । लकडाउनका कारण कर्णालीका बजारमा हरियो तरकारी पाउन छाडेको छ । स्वास्थ्यका दृष्टिकोणले हरियो तरकारी आवश्यक पर्दछ तर यस्तो अवस्थामा त्यस्ता तरकारी खोज्ने अवस्था पनि छैन ।