काठमाडौँ, ३१ वैशाख । घरभाडामा लिएर व्यापार व्यवसाय गर्ने र डेरा लिएर बसेकाहरू यतिबेला निकै तनावमा छन् । बन्दाबन्दीले व्यवसायमा असर परेकाले यस अवधिमा घरभाडा
काठमाडौँ, ३१ वैशाख । स्थानीय तहको निर्वाचन भएको बुधबार तीन वर्ष पूरा भएको छ । जनताबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको क्षमताको कडा परीक्षा अहिले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा हुँदैछ । २०७४
काठमाडौँ, ३१ वैशाख । कोरोना भाइरस सङ्क्रमणका कारण समग्र अर्थतन्त्रको वृद्धिदर २.२७ प्रतिशतमा खुम्चिने प्रक्षेपण भएकामा यसको असर प्रदेशगत वृद्धिदरमा पनि देखिने भएको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको
काठमाडौँ, ३१ वैशाख । दस वर्ष पहिलेबाट निर्माण सुरु गरिएको महाकाली कोेरिडोरअन्तर्गत कञ्चनपुरको ब्रह्मदेव बजारदेखि दार्चुलाको टिङ्करसम्मको सडक निर्माण सुस्त भएको छ । यो सडक निर्माणपछि कञ्चनपुरको ब्रह्मदेव बजारदेखि झुलाघाट,
काठमाडौँ, ३१ बैशाख । कोरोना भाइरसबाट उत्पन्न महामारीका कारण सबैभन्दा छिटो र सीधा प्रभावित बन्यो पर्यटन र उड्डयन क्षेत्र । यो क्षेत्र पूर्ण रूपमा ठप्प हुँदा यसमा आश्रित श्रमिक त
काठमाडौँ ३० वैशाख : भारतले नेपालबाट निर्यात हुने प्रशोधित पाम तेलको आयातमा प्रतिबन्ध लगाएको छ । साफ्टा सुबिधा अन्तर्गत रहेर भारतमा पाम तेल आयात गर्ने ३९ वटा कम्पनीको अनुमति पत्र
काठमाडौँ ३० वैशाख :शेयर कारोबारको अवस्थालाई मध्यनजर गर्दै लगानीकर्तालाई पासको व्यवस्था गरिने भएको छ। ब्रोकर कम्पनीको सिफारिसमा लगानीकर्तालाई पास उपलब्ध गराउने तयारी रहेको नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले
काठमाडौँ, ३० वैशाख : लकडाउनका कारण पेट्रोलियम पदार्थको बिक्रीवितरणमा भारी गिरावट आएको छ । गत चैत ११ गतेदेखि शुरु भएको लकडाउन अवधिमा देशभरि ८४ हजार किलोलिटर पेट्रोलियम पदार्थ मात्र बिक्री
काठमाडौं, ३० वैशाख । ४९ दिन पछि खुलेको शेयर बजार दुई प्रतिशतले घटेको छ। ६३ कम्पनीको शेयर कारोबारमा हुँदै करिब दुई प्रतिशतले घटेको हो। यो समाचार तयार पार्दा सम्म करीब
काठमाडौँ ३० वैशाख : चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले करिब ७ अर्ब खुद ब्याज आम्दानी गरेको वित्तीय विवरण प्रकाशित गरेको छ। बैंकको यस्तो आम्दानी गत आर्थिक
काठमाडौँ ३० वैशाख : मेगा बैंक नेपाल (MEGA) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा एक अर्ब ४५ करोड १० लाख रुपैँया खुद मुनाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको
काठमाडौँ, ३० वैशाख : धितोपत्रको दोस्रो बजार कारोवारमा आउन सक्ने सम्भावित गुनासो समाधानका लागि नेपाल स्टक एक्सचेन्ज लिमिटेडले ‘हेल्प डेस्क’ स्थापना गरेको छ । धितोपत्र बोर्डमा यही वैशाख २६ गते