Logo
अर्थ

सातवटै प्रदेशमा कोरोना परीक्षण सुरु हुँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौंँ, २१ चैत । कोरोना भाइरसको परीक्षण सातै प्रदेशबाट सुरु हुने भएको छ । कतिपय प्रदेशमा सुरु भइसकेको छ भने कतिपय प्रदेशमा तत्कालै सुरु हुनेछ

विस्तृत पढ्नुहोस
राहत वितरणको मापदण्ड तयार

काठमाडौँ, २१ चैत । सरकारले लकडाउनबाट प्रभावित असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक, मजदुर र असहायका लागि उपलब्ध गराइने राहत सम्बन्धी नमुना मापदण्ड बनाई सबै स्थानीय तहलाई पठाएको छ । सरकारले मजदुर

मेगा बैंकले कोषमा रु एक करोड ३५ लाख दिने

काठमाडौं, २० चैत्र । मेगा बैंक नेपाल लिमिटेडले कोरोना भाइरस रोकथामका लागि सङ्घीय र प्रदेश सरकारले स्थापना गरेको राहत कोषमा कूल रु एक करोड ३५ लाख सहयोगको घोषणा गरेको छ ।

मेगा बैंकद्वारा एक करोड ३५ लाख सहयोगको घोषणा

काठमाडौँ, २० चैत : मेगा बैंक नेपाल लिमिटेडले कोरोना भाइरस रोकथामका लागि सङ्घीय र प्रदेश सरकारले स्थापना गरेको राहत कोषमा कूल रु एक करोड ३५ लाख सहयोगको घोषणा गरेको छ

सुनचाँदी व्यवसायी महासंघद्वारा १५ लाख सहयोग

काठमाडौँ, २० चैत : नेपाल सुनचाँदी व्यवसायी महासंघले सरकारले स्थापना गरेको कोरोना भाईरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा तत्काल रु १५ लाख सहयोग गर्ने भएको छ । महासङ्घका महासचिव

नेपाल आयल निगमद्वारा ५० करोड सहयोग

काठमाडौँ, २० चैत : नेपाल आयल निगमले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु ५० करोड सहयोग गरेको छ । निगम सञ्चालक समितिको बुधबार बसेको बैठकले उक्त सहयोग

महामारीमा पनि चाटर्ड विमानमा २६ लाख कमिसन

काठमाडौं, २० चैत्र । लकडाउनका कारण नेपालमा अलपत्र परेका अष्ट्रेलियन नागरिकहरुको उद्धारका लागि अष्ट्रेलिय राजदूतावासले गरेको चाडर्ट फ्लाइटमा कमिसनको चलखेल भएको खुलेको छ । सिधै राजदूतावासले पत्र लेखी चाटर्ड विमानको

निगमको घुम्ती सेवाद्वारा दुई सय ६० सिलिण्डर बिक्री

काठमाडौैंँ, २० चैत : नेपाल आयल निगमले अत्यावश्यक र साधारण उपभोक्तालाई ध्यानमा राखी टेकु कार्यालय र घुम्ती सेवामार्फत ग्यास बिक्री गर्दैआएको छ । मंगलबार र बुधबार दुई दिनमा घुम्ती सेवा

नेताका घर र पार्टी कार्यालय सुनसान

काठमाडौं, २० चैत । कोरोना भाइरस (कोभिड–१९) को सन्त्रास बढेसँगै राजनीतिक दलका नेताको समय घरमै बित्ने गरेको छ । दलका शीर्ष नेताले सामाजिक सञ्जालको माध्यमबाट जनतालाई सुरक्षित रहन आह्वान गरिरहेका

लकडाउनमा इँटा उद्योग सञ्चालित

काठमाडौँ, २० चैत । सुनसरीको दुहबी नगरपालिका ९ मा रहेको जयबाबा इँटा उद्योग र गढी गाउँपालिका १ मा रहेको आनन्द इंँटा उद्योगले लकडाउन उल्लङ्घन गरेको छ । कोरोना भाइरसको त्रासका

एसियाली बजारमा तेलको मूल्य फेरि घट्यो

सिंगापुर, २० चैत । साउदी अरेबियाले तेल उत्पादन बढाएसँगै एसियाली बजारमा बुधबार तेलको मूल्यमा कमी आएको छ । कोरोनाभाइरसको महामारीका कारण विश्वभर अहिले तेलको मागमा कमी आएको छ । गत

थोकमा घट्यो, खुद्रामा छोइनसक्नु तरकारी

काठमाडौँ, २० चैत । कालीमाटीमा तरकारीको थोक मूल्य घटेको छ तर खुद्रा बजारमा भने तरकारीको भाउ छोइनसक्नु छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार अघिल्लो साताको तुलनामा